अञ्जन बिष्टको ह्याट्रिकमा नेपालको सानदार जित

काठमाडाैं, असाेज ११ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित निकालेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा स्टार स्ट्राइकर अञ्जन विष्टको ह्याटिङक मद्ददमा नेपालले बंगलादेशलाई ३–१ ले हरायो । नेपालका लागि तीनै गोल अञ्जनले गर्दा बंगलादेशका सजाद हुसेनले गोल गरेका थिए। नेपालले तीनै गोल पहिलो हाफमा गरेको थियो भने बंगलादेशले दोस्रो हाफमा गरेको थियो […]
नेपालको लगातार दोस्रो हार, कतारसँग ३-१ ले पराजित

काठमाडौ । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। गएराति भएको खेलमा नेपाल कतारसँग ३-१ गोल अन्तरले पराजित भएको हो। शेख अलिबिन मोहमद अल खालिफा स्टेडियममा कतारलाई जिताउन मोहमद मन्सुर अली, मोहमद सुराग र राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दा नेपालले आत्मघाती गोल उपहार पाएको थियो। खेलको ३० औं […]
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : गण्डकीले सबै खेलमा भाग लिने

गण्डकी, भदौ २७ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका २६ खेलमा गण्डकी प्रदेशले भाग लिने भएको छ । ट्रायथलनबाहेक सबै खेलको छनोट सकिएकाले आगामी असोज १ गतेदेखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । सबै खेल विधामा गरी गण्डकीबाट सात सय १६ खेलाडीले प्रतिस्पर्धामा भाग लिने परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले बताए । उनका […]
एसिया कप : श्रीलंकासँग पाकिस्तान पराजित

काठमाडौं, भदौ २५ । एसिया कप क्रिकेट २०२२ को सुपर फोरमा श्रीलंकाले शतप्रतिशत जित निकालेको छ । सुपर फोरको अन्तिम खेलमा फाइनलमा स्थान बनाइसकेका श्रीलंकाले शुक्रबार पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय २२ रनको लक्ष्य श्रीलंकाले १७ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो । श्रीलंकाको […]
स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौ, भदौ २२ । केन्यासँगको दुई पक्षीय श्रृंखलामा सहभागि भएर बुधवार नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । पाँच ट्वान्टी–२० र तीन एक दिवसीय श्रृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधवार काठमाडौं फर्किएको हो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का व्यवस्थापक विनोद दास र क्यानका पदाधिकारीहरुले स्वागत गरेका छन् । नेपालले घरेलु टोलीविरुद्धको […]
श्रीलंकासँग भारत ६ विकेटले पराजित

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोर प्रतियोगितामा मंगलबार भारतलाई श्रीलंकाले ६ विकेटले हराएको छ । दोस्रो खेलमा पनि हार बेहोरेपछि भारतलाई फाइनल पुग्न निकै कठिन हुने देखिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १७४ रनको लक्ष्य श्रीलंकाले १९।५ ओभरमा ६ विकेट वाकी राख्दै पुरा ग¥यो । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ५७ […]
महिला साफ च्याम्पियनसिप आजदेखि : उद्घाटन खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं । महिला साफ च्याम्पियनसिप २०२२ आजदेखि सुरू हुँदैछ । दशरथ रंगाशालामा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रतियोगिताको उद्घाटन गर्ने छन् । साँझ साढे ५ बजेको उद्घाटन खेलमा घरेलु टिम नेपाल र भुटान प्रतिस्पर्धा गदैछन् । घरेलु मैदानमा भुटानलाई हराउँदै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्षसहित नेपाल आजको खेलमा मैदान उत्रिनेछ । यसअघिका […]
फिफा विश्वकपको ट्रफी दुई दिन घानामा राखिने

काबुल । फिफा बिश्वकप फुटबलको ट्रफी दुई दिने भ्रमणको सुरुआतमा शनिबार यहाँ आइपुगेको छ। विश्वकप ट्रफीसँगै फ्रान्सका लिजेन्ड तथा विश्वकप सद्धभावना दूत डेभिड ट्रेजेगुएट पनि घानामा आएका छन्। घाना फुटबल संघ (जीएफए) का अध्यक्ष कर्ट ओक्राकुले घानाको भूमिमा ट्रफी आइपुगेकोमा खुशी व्यक्त गर्दै भने, ‘म अत्यन्त ऊर्जावान र उत्प्रेरित छु र मलाई लाग्छ कि यो […]
नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका प्रभाकर नियुक्त

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन्। नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले सोमबार प्रभाकरलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको छ । प्रभाकर भारतका पूर्वअलराउन्डर क्रिकेटर हुन्। उनले भारतका लागि ३९ टेस्ट म्याच र १३० एक दिवसीय खेल खेलेका छन्। यसअघि उनी अफगानिस्तान क्रिकेट टिमका प्रशिक्षक थिए […]
मेसीको दुई गोल प्रेरित पीएसजीको सानदार जित

काठमाडौं । फरवार्ड लिओनल मेसीको दुई गोल प्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सानदार सुरुआत गरेको छ । गाब्रियल मोन्ट पाएड स्टेडियम क्लेरमन्टमा शनिबार राति भएको एकपक्षीय खेलमा पीएसजी लेक्लेरमन्ट फुटलाई ५-० ले पराजित गरेको हो। खेलको नवौं मिनेटमा नेयमारले मेसीको पासमा गोल गर्दै सुरूआती अग्रता दिलाएका थिए। २६औं मिनेटमा […]

