मेसीप्रेरित अर्जेन्टिनाले मेक्सिकोलाई हरायो

काठमाडौ । फिफा विश्वकप २०२२ अन्तर्गत अर्जेन्टिनाले पहिलो जित हात पारेको छ। समूह ‘सी’ को खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलले हराएको हो। पहिलो खेलमा साउदी अरेबियासँग २-१ गोलले पराजित अर्जेन्टिनाका लागि आजको खेलमा मेसी र फर्नान्डेजले एक एक गोल गरे। मेसीले डि मारियाको पासमा खेलको ६४ मिनेटमा पहिलो गोल गरेका थिए। यससँगै मेसीले विश्वकपमा आफ्नो […]
विश्वकप फुटबल: कतारलाई हराउँदै इक्वेडर विजयी

काठमाडौ । फिफा विश्वकप २०२२ मा आयोजक कतार उद्घाटन खेलमा पराजित भएको छ। आइतबार राति भएको उद्घाटन खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले सुखद सुरुआत गरेको हो। इक्वेडरका लगि दुवै गोल इनर भ्यालेन्सियाले गरे। उनले खेलको १६ मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। ३१ मिनेटमा उनले अग्रता दोब्बर पारे। यस जितसँगै समूह ‘ए’ मा […]
सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकपको आयोजना नेपालले गर्ने

काठमाडौं, कात्तिक २७ । नेपालले पहिलो पटक आईसीसी विश्वकप क्रिकेट आयोजना गर्ने मौका पाएको छ । सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने भएका हुन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आइतबार जिम्बाब्वे, नामिबिया, मलेसिया, थाइल्यान्ड, बंगलादेश र नेपालले सन् २०२४ देखि २०२७ सम्मको यू–१९ विश्वकपको आयोजना अधिकार पाएको जनाएको […]
यु–१५ महिला च्याम्पियनसिप फुटबल : आज नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौ । १५ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल बङ्गलादेशको ढाकामा दिउँसो सवा ४ बजे सुरु हुनेछ । बङ्गलादेश र नेपाल दुवै चलिरहेको प्रतियोगितामा लगातार दोस्रो जितको प्रयासमा छन् । पहिलो खेलमा नेपाल र बङ्गलादेश दुवैले भुटानलाई हराएका थिए । बिहीबार भएको खेलमा नेपालले भुटानलाई ७–० गोलले हराएको […]
वेस्ट ह्याममाथि म्यानचेस्टर सिटीकाे ‘साँघुराे जित’

काठमाडौ । म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामलाई १-० गोलले पराजित गरेको छ । घरेलु टिम युनाइटेडको जितमा मार्कस राष्फोर्डले ३८औँ मिनेटमा गोल गरे । वेस्ट ह्यामलाई पराजित गरेकाे म्यानचेस्टरकाे इंग्लिस प्रिमियर लिग तालिकामा १२ खेलबाट २३ अंक भएकाे छ । एजेन्सी
नवौँ राष्ट्रिय खेलकुद आज समापन हुँदै

कास्की, कात्तिक ३ । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन गरिने कार्यक्रम छ । प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् । यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले […]
पुरुषतर्फको पहिलो बास्केटबल खेलमा आर्मीलाई सफलता

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा सञ्चालित पुरुष बास्केटबल प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई ८५–८४ स्कोरले पराजित गरेको छ । आर्मीलाई जिताउन निश्चल महर्जनले सर्वाधिक २३ नम्बर ल्याएका थिए । त्यस्तै आजै सम्पन्न पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ७४–३३ स्कोरले पराजित गरेको छ । शुक्रबार नै भएको […]
खेलकुद विकासको पहिलो शर्त पूर्वाधारको विकास : उपराष्ट्रपति

पोखरा । उपराष्ट्रपति नन्दबहादुर पुनले खेलकुद विकासको पहिलो शर्त पूर्वाधार विकास भएको बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज पोखरामा उद्घाटन गर्दै उनले यस क्षेत्रमा राज्यको लगानी वृद्धि गर्नुपर्नेमा जोड दिँदै पूर्वाधार निर्माणमा अपेक्षाकृत प्रगति नदेखिएको बताए । “वर्षौँअघि निर्माण सुरु गरिएका खेलकुद पूर्वाधारहरु अझै अलपत्र छन् । खेलाडीहरूले कमजोर पूर्वाधारमा अभ्यास र प्रतिस्पर्धा […]
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा गण्डकी समूह विजेता

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा बाग्मती प्रदेशलाई पराजित गर्दै गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा शुक्रबार सम्पन्न खेलमा गण्डकीले वागमतीलाई ३-१ सेटमा हरायो । हारका बावजुद पनि समूह डीमा दुई टिम मात्रै भएकाले वागमतीले क्वार्टरफाइनलमा स्थान भने पक्का गरिसकेको छ । आज भएको खेलमा गण्डकी र वागमतीले […]
मेस्सीको अन्तिम विश्वकप

काठमाडौं । अर्जेन्टिनाका विश्वप्रशिद्ध फुटबल कप्तान लियोनल मेस्सीले अर्को महिना हुने कतार विश्वकप सन् २०२२ आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका छन्। सात पटकका वालोन डी’ओर विजेता मेस्सी ३५ वर्ष पुगिसकेका छन्। सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका मेस्सीले चारवटा विश्वकप खेलिसकेका छन् तर पनि उनी उपाधीविहीन छन्। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको […]

