रेलिगेसनबाट जोगियो एपीएफ

काठमाडौं । विभागीय टोली एपीएफ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको रेलिगेसनबाट जोगिएको छ। बिहीबार भएको खेलमा दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबलाई पराजित गर्दै एपीएफ रेलिगेसनबाट जोगिएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा एपीएफले मनाङलाई ३–१ गोलले हरायो। एपीएफलाई प्रभावशाली जित दिलाउन आशिष लामा, मनिकुमार लामा र नवीन लामाले एक÷एक गोल गरेका थिए। […]
च्याम्पियन्स लिग : लिभरपुल विजयी, बार्यन बराबरीमा रोकियो

काठमाडौ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिभरपुल विजयी भएको छ। बुधबार राति अवे मैदानमा भएको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब इन्टर मिलानलाई २–० ले पराजित गरेको हो । लिभरपुलको जितमा ७५ औँ मिनेटमा रोबर्टो फिरमिनो र ८३ औँ मिनेटमा मोहमम्द सालहले गोल गरेका हुन् । आउँदो महिना लिभरपुलको […]
च्याम्पियन्स लिग : स्पोर्टिङमाथि म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौ । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ। मंगलबार राति भएको च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बोनलाई ५–० ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका लागि सातौँ मिनेटमा रियाद महरेज, १७ र ४४ औँ मिनेटमा बेर्नार्डो […]
आयरल्याण्डसँग नेपाल १६ रनले पराजित

काठमाडौ । चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको छ। १२८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा समेटियो । पराजित भएसँगै नेपाल दुई खेलमा पराजय र एक खेलमा जितको नतिजासँगै २ अंकसहित पुछारमा रह्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २८ रन […]
नेपाल आयरल्यान्डसँग भिड्दै

काठमाडौं, फागुन २ । चार देशीय टी-२० श्रृंखलाअन्तर्गत आज नेपाल र आयरल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । ओमानको अल अमरेट क्रिकेट ग्राउन्डमा अपराह्न ३ः४५ बजे नेपाल र आयरल्यान्डका खेल सुरु हुनेछ। यसअघि भएका दुई खेलमा नेपालले एक जित र एक हार ब्यहोरेको छ । नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो भने यूएईसँग २५ रनले हारेको […]
डे जोङको गोलमा हारबाट बच्यो बार्सिलोना

काठमाडौ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना र स्पानोलले २–२ गोलको बराबरी खेलेका छन्। खेलको दोस्रो मिनेटमा नै गोन्जालेज लोपेजको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। तर, ४० र ६४ औं मिनेटमा गोल गर्दै स्पानोलले खेल २–१ को अवस्थामा पुर्याएको थियो। खेलको इन्ज्युरी समयमा बार्सिलोनाका लुक डे जोङले बराबरी गोल फर्काए । आइतबार […]
मच्छिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि नजिक

काठमाडौं । मच्छिन्द्र क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि नजिक पुगेको छ। साविक विजेतासमेत रहेको मच्छिन्द्रले लिगमा ६ अंकको अग्रता बनाएको छ। लिगमा तीन खेल बाँकी छँदा मच्छिन्द्रले दोस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबसँग स्पष्ट ६ अंकको अग्रता बनाएको हो। १० खेल सकाएको मच्छिन्द्रको २६ र दोस्रो स्थानको मनाङको २० अंक छ। उपाधि होडमा रहेको […]
रियाल बराबरीमा रोकियो

काठमाडौं । गारेथ बेलले झन्डै ६ महिनापछि पहिलोपटक खेलेको दिन रियाल मड्रिडले शनिबार राति स्पेनिस ला लिगामा भियारियालसँग गोलरहित बराबरी खेलेको छ ।वेल्सका कप्तान बेलले रियालबाट २८ अगष्टमा रियाल बेटिसविरुद्ध खेलेका थिए । उक्त खेलमा रियाल १–० ले विजयी भएको थियो । ३२ वर्षे फरवार्ड बेलले त्यसपछि रियालका लागि खेलेका थिएनन् । उनले दोस्रो हाफको […]
क्लब विश्वकपको उपाधि चेल्सीलाई

काठमाडौं । ब्राजिली क्लब पाल्मेइरसलाई अतिरिक्त समयमा पराजित गर्दै इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ। पाल्मेइरसलाई २–१ ले पराजित गर्दै चेल्सी पहिलोपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो। आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा शनिबार राति भएको खेलको निर्धारित समयको १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समया लम्बिएको थियो। अतिरिक्त समयमा काई हाभर्टजले पेनाल्टीमा […]
नेपालले टस जितेर युएईविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । चारदेशीय आईसीसी टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट स्टडियममा १ः४५ मा सुरु हुने खेलका लागि नेपालले टोलीमा तीन जना खेलाडी परिवर्तन गरेको छ । अविनास बोहरा, सागर ढकाल र प्रदिप एरिलाई बेन्चमा राख्दै लोकेश बम, साहब अलाम र […]
