मरिससविरूद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौं, माघ १५ । अफ्रिकी राष्ट्र मरिससविरूद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल १-० गोलले विजयी भएको हो । नेपालका लागि विमल घर्तीमगरले गोल गरे । उनले खेलको ५५औं मिनेटमा गोल गरेका हुन्।
मौरिसससँगको मैत्रीपूर्ण खेलका लागि नेपालको प्लेइङ–११ सार्वजनिक

काठमाडौ । काठमाडौंस्थित दशरथ रंगशालामा शनिबार हुने मौरिसससँगको पहिलो मैत्रीपूर्ण खेलका लागि नेपालको प्लेइङ ११ सार्वजनिक गरिएको छ । मुख्यप्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिममा कमब्याक गरेका फरवार्ड विमल घर्तीमगर सुरुवाती ११ मै राखेका छन् । नेपाली टिमकाे फरवार्डमा सुनील बल, विमल घर्तीमगर र अजन विष्ट छन् भने मिडफिल्डमा सुरजज्यू ठकुरी, तेज तामाङ र सुमन लामा […]
मोरिससविरुद्ध नेपालको सुरुवाती–११

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले मोरिसससँगको दुई मैत्रिपूर्ण खेलको पहिलो खेल दशरथ रंगशालामा केहिबेरमा खेल्दैछ । अखिल नेपाल फुटबल संघले सुरुवाती ११ खेलाडीको नाम सार्वजनिक गरेको छ । फरवार्ड बिमल घर्ती मगरले लामो समयपछि टोलीमा पुनरागमन गरेका छन् । फरवार्ड : सुनिल बल, अन्जन विष्ट, बिमल घर्तिमगर मिडफिल्डर : सुरज ठकुरी, तेज तामाङ, सुमन […]
दुवै मैत्रीखेल जित्ने नेपालको दावी

काठमाडौँ, माघ १५ गते । अफ्रिकी देश मोरिससविरुद्ध पहिलो खेलमा नेपालले शनिबार (आज) दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछ । साँझ ४ः४५ बजे हुने खेलमा नेपालले स्पस्ट जितको अपेक्षा राखेको नेपाली टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठ र कप्तान किरण चेम्जोङले बताउनुभएको छ । खेलअघि आयोजित पत्रकार सम्मेलनमा सहायक प्रशिक्षक श्रेष्ठले मोरिसससँगको खेलका लागि नेपाली टोली सबै हिसावले […]
आहा गोल्डको उपाधिका लागि मनाङ र एपीएफ आज भिड्दै

पोखरा, माघ १५: आहा-रारा गोल्डकपको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लब भिड्न लागेका छन्।मछिन्द्र क्लबलाई पराजित गर्दै एपीएफ र त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मनाङ फाइनलमा पुगेका हुन्। यसअघि एपिएफ २०६८ सालमा आहा-राराको उपविजेता बनेको थियो। मनाङ भने आहा रारा गोल्डकपको सर्वाधिक विजेता टोली हो। मनाङले ६ पटक उपाधि जितिसकेको छ । […]
आज नेपाल र मरिससबीच मैत्रीपूर्ण खेल हुँदै

काठमाडौं, माघ १५ । आज नेपाली राष्ट्रिय फुटबल टोली र अफ्रिकी देश मरिससबीच पहिलो मैत्रीपूर्ण खेल हुन लागेको छ। दशरथ रंगशालामा आज अपराह्न ४ः४५ बजे मैत्रीपूर्ण खेल हुनेछ। दुई देशबीच दुई वटा मैत्रीपूर्ण खेल हुने तय भएको छ। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुवै खेलका लागि दुई वटा टोली घोषणा गरेका छन्। मरिसससँगको खेलमा […]
जिम्बाबेका ब्रेन्डन टेलरमाथि आईसीसीको साढे ३ वर्षको प्रतिबन्ध

काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भ्रष्टाचार र अवैध औषधि प्रयोगको आरोपमा जिम्बाबेका ब्रेन्डन टेलरमाथि साढे ३ वर्ष प्रतिबन्धको सजाय सुनाएको छ। जिम्बाबेका पूर्व कप्तानसमेत रहेका टेलरले प्रतिबन्धित अवधिभर कुनै पनि फरम्याटको क्रिकेट खेल्न सक्ने छैनन्। आईसीसीका अनुसार टेलरले भ्रष्टाचार अन्तर्गत ४ र अवैध औषधि प्रयोगको १ मुद्दामा लागेको आरोप स्वीकार गरेका छन्। टेलरले एक […]
अग्रता जोगाउन नसक्दा ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो

काठमाडौ । कतारमा यसै वर्ष आयोजना हुने विश्वकप फुटबलमा छनोट भइसकेको ब्राजिलले दक्षिण अमेरिकी महादेशको छनोटमा शुक्रबार बिहान इक्वेडरसँग बराबरी खेलेको छ। सुरूआती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिन बाध्य भयो। खेलको छैठौं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई सुरूआती अग्रता दिलाएका थिए। खेलको १५ औं मिनेटमा गोलरक्षक एलेक्सजेन्डर डोमिन्गुएजले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि इक्वेडर […]
इरान लगातार तेस्रो पटक विश्वकप फुटबलमा छनोट

काठमाडौ । इरान लगातार तेस्रो पटक विश्वकप फुटबलमा छनोट भएको छ । इराकलाई १-० गोल अन्तरले पराजित गर्दै इरान लगातार तेस्रो पटक विश्वकप फुटबलमा छनोट हुन सफल भएको हो । आजदी स्टेडियममा बिहीबार राति भएको खेलमा इरानलाई जिताउन खेलको ४८ औँ मिनेटमा मेहदी तारेमीले निर्णायक गोल गरेका थिए । जितसँगै इरान एसियाली छनोटको समूह ‘ए’ […]
क्रिकेट खेलाडीको वर्गीकरण : कुन श्रेणीमा को, कति हुन्छ तलब ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीको वर्गीकरण गर्दै सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गरेको छ। क्यानको बिहीबार बसेको बैठकले महिला तथा पुरुष खेलाडीलाई सन् २०२२ का लागि सेन्ट्रल कन्ट्र्याक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो। पुरुषतर्फ ‘ए’ श्रेणीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी परेका छन्। यस्तै ‘बी’ श्रेणीमा कुशल भुर्तेल, […]
