तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ, चैत ८ । नेपाली बजारमा मंगलबार सुनको भाउ आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँ पुगेको छ । यसअघि, सोमबार सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय […]

तोलामा ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं, चैत ७ । नेपाली बजारमा आज सुनको मूल्य सोमबार सामान्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको जानकारी दिएको हो । अघिल्लो दिन तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९९ हजार ५ सय कायम छ । यस्तै, आज तेजावी सुन पनि सोही […]

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौ, चैत ६ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै बजार भाउ ६०० रुपैयाँले घटेको जानकारी दिएको हो । आज छापावाल सुनको मूल्य ९९ हजार २०० र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, चैत ६ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्री दर १२१ रुपैयाँ ५८ पैसा कायम गरेको छ । युरो एकको खरिद दर १३३ रुपैयाँ ७७ पैसा र बिक्री दर १३४ रुपैयाँ ४३ पैसा […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, चैत ५ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्री दर १२१ रुपैयाँ ५८ पैसा कायम गरेको छ । युरो एकको खरिद दर १३३ रुपैयाँ ७७ पैसा र बिक्री दर १३४ रुपैयाँ ४३ पैसा […]

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ, चैत ४ । नेपाली बजारमा शुक्रबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ कायम रहेको छ । यसअघि, बिहीबार पनि सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमै कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुन पनि प्रतितोला ९९ हजार तीन […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, चैत ४ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्री दर १२१ रुपैयाँ ५८ पैसा कायम गरेको छ । युरो एकको खरिद दर १३३ रुपैयाँ ५१ पैसा र बिक्री दर १३४ रुपैयाँ १८ पैसा […]

तोलामा १२०० सयले घट्यो सुनको मूल्य

काठमाडौ, चैत २ । नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार ९९ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजावी सुन पनि सोही दरमा नै घटर प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको सुनचाँदी […]

स्थानीय तहको निर्वाचनमा सेनाबाहेकका निकायलाई अर्थले करिब साढे १४ अर्ब दिने

काठमाडौं, चैत १ । अर्थमन्त्रालयले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्न विभिन्न निकायलाई १४ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । यो खर्च सेनाबाहेकका निकायलाई हो । अर्थले उक्त रकम निर्वाचन आयोग, गृह मन्त्रालय अन्तर्गतको नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई उपलब्ध गर्ने भएको हो । ‘स्थानीय तहको निर्वाचनको […]

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं, चैत १ । नेपाली बजारमा मंगलबार सुन तोलामा १८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ५०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भईरहेको छ । यता मंगलबार […]