तोलामा तीन सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं, चैत २३ । नेपाली बजारमा बुधबार सुनको भाउ तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तीन सयले घटेर तोलाको ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै बुधबार तेजाबी सुनको […]

निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, चैत २२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । निगम संचालक समितिको मंगलबार बसेको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो । यससँगै काठमाडौं लगायत सम्पूर्ण डिपो तथा विक्री बिन्दुबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको प्रति लिटर मूल्य १६० र डिजेल–मट्टितेलको प्रती लिटर १४३ रुपैयाँ कायम […]

सुनको भाउ आज सय रुपैयाँ बढ्यो

काठमाडौं । सुनको भाउ मंगलबार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ छ । यसअघि,सोमबार सुन तोलाको ९८ हजार सात सय रुपैयाँमा किनबेच भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको […]

आइतबार चार सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको स्थिर

काठमाडौं, चैत २० । नेपाली बजारमा आइतबार सुनको भाउ चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम भएको हो । यसअघि, शुक्रबार सुन तोलाको ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार […]

तोलामा ८ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, चैत १८ । नेपाली बजारमा आज सुन तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा शुक्रबार सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ९९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यस्तै बिहीबार […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, चैत १६ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ २८ पैसा र बिक्री दर १२१ रुपैयाँ ८८ पैसा कायम गरेको छ । युरो एकको खरिद दर १३३ रुपैयाँ ९४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६० पैसा […]

तोलामा १३ सय घट्यो सुनको मूल्य

काठमाडौं, चैत १५ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको हो । हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ थियो । जुन, […]

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौ, चैत ११ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९ सय रुपैयाँ कायम भएको हो । त्यस्तै तेजावी सुनको मूल्य […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, चैत ११ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ८९ पैसा र बिक्री दर १२२ रुपैयाँ ४९ पैसा कायम गरेको छ । युरो एकको खरिद दर १३३ रुपैयाँ ८७ पैसा र बिक्री दर १३४ रुपैयाँ ५२ पैसा […]

तोलामा ११ सयले घट्यो सुनको मूल्य

काठमाडौं, चैत ९ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबारको तुलनामा सुनको मूल्य आज ११ सयले घटेको हो । हिजो मंगलबार प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ११ सयले घटेसँगै प्रतितोला ९९ हजार २०० रुपैयाँ कायम […]