यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२० रुपैयाँ ९२ पैसा कायम गरेको छ । युरो एकको खरिद दर १३६ रुपैयाँ ९७ पैसा र बिक्री दर १३७ रुपैयाँ ६६ पैसा कायम गरिएको […]
निजी क्षेत्रद्वारा प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने

काठमाडौँ । नेपाल डेरी एशोसियशन र डेरी उद्योग सङ्घले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन्। निजी क्षेत्रबाट दूध बिक्री गर्ने यी दुई डेरी उद्योगले यहाँ शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले निर्धारण गरेको दूधको मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यही फागुन १ गतेदेखि लागू हुने गरी दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर […]
नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर यस्तो तोकिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२० रुपैयाँ ९२ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३६ रुपैयाँ ९७ पैसा र बिक्री दर १३७ रुपैयाँ ६६ पैसा कायम […]
तोलामा १०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं, माघ २८ । नेपाली बजारमा आज सुनको भाउ १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बिहीबार प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार ९४ हजार रुपैयाँ पुगेको हो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै बढेर ९३ हजार ५०० रुपैयाँ […]
शुक्रबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ६१ पैसा र बिक्री दर १२० रुपैयाँ २१ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३६ रुपैयाँ ८२ पैसा र बिक्री दर १३७ रुपैयाँ ०५ पैसा कायम […]
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं, माघ २७ । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ५०० रुपैयाँले बढेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ कायम छ । हिजो बुधबार […]
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ०४ पैसा र बिक्री दर १२० रुपैयाँ कायम गरेको छ। युरो एकको खरिद दर १३६ रुपैयाँ ६१ पैसा र बिक्री दर १३७ रुपैयाँ २९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको […]
सुनचाँदीको भाउ बढ्यो

काठमाडौ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलाको ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । यता तेजाबी सनको मूल्य पनि आज तोलामा ३०० रुपैयाँले नै बढेर प्रतितोला ९२ हजार नौ सय […]
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३० पैसा र बिक्री दर ११९ रुपैयाँ ९० पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३६ रुपैयाँ २३ पैसा र बिक्री दर १३६ रुपैयाँ ९१ पैसा कायम गरिएको […]
तोलामा ५०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९३ हजार १०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ छ, यसको मूल्य अघिल्लो दिन ९२ हजार […]

