आजको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ – राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ०२ पैसा र बिक्री दर ११९ रुपैयाँ ६२ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३५ रुपैयाँ ६७ पैसा र बिक्री दर १३६ रुपैयाँ ३५ पैसा कायम […]

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौ, माघ ४ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि आएको छ । आज सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन यता एक दुई सयले घटबढ भइरहेको सुनको मूल्य आज फेरि एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, माघ ४ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ४९ पैसा र बिक्री दर ११९ रुपैयाँ ०९ पैसा कायम गरेको छ । युरो एकको खरिद दर १३५ रुपैयाँ ३५ पैसा र बिक्री दर १३६ रुपैयाँ ०३ पैसा […]

सुनको मूल्य १०० रुपियाँले बढ्यो

काठमाडौ । सोमबार सुनको मूल्यमा एक सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै ९२ हजार ५०० रुपैयाँ कायम भएको हो । आइतबार सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा […]

हिमालयनको २६ प्रतिशत लाभांश पारित

काठमाडौ । हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २९औँ साधारणसभाले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यसका साथै हिमालयन बैँक र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीचको मर्जरसम्बन्धी विशेष प्रस्ताव भने साधारणसभाले अस्वीकृत गरेको जनाइएको छ । मर्जरको […]

अमेरिका भाग्न खोज्ने क्यासिनो संचालक मन्त्री आलेको निर्देशनमा एयरपोर्टमै रोकिए

काठमाडौ । नेपाल सरकारलाई १३ करोडभन्दा बढी रोयल्टी नतिरी भाग्न लागेका क्यासिनो संचालक अमेरिकी नागरिक माइक बोलसोवरलाई त्रिभुवन विमानस्थलस्थित अध्यागमनमा रोकिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले मगरको निर्देशनमा रोयल्टी नतिरी भाग्न लागेका उनलाई अध्यागमनले रोकेको हो । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले मन्त्रीको निर्देशनपछि आफूले अध्यागमन कार्यालयलाई सूचित गरेर नेपाल छाड्नबाट […]

आजको बिदेशी मुद्राको बिनिमय दर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर ११८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ […]

मेगा बैंकद्धारा सिसिटिभी जडान गर्न आर्थिक सहयोग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडानगर्न आर्थिक सहयोग गरेको छ। मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा एक समारोहबीच भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका पदाधिकारीलाई सिसिटिभी खरिदका लागि दुई लाख पचास हजार रुपैंयाको चेक हस्तान्तरण गरेकाछन। सो समारोहमा समितिका संयोजक प्रदिप कुमार श्रेष्ठ, कोषाध्यक्ष […]

सुनको मूल्य २०० सय बढ्यो

काठमाडौ, पुस ३० । पुस महिनाको अन्तिम दिन अर्थात् आज शुक्रबार सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । गत बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी […]

शुभ लक्ष्मी बहुउद्देश्यीय सहकारी सस्थाकाे दाेस्राे साधारण सभा साेमनीमा सम्पन्न

नन्दु यादव नवलपरासी पुस ३० । पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउँपालिका वडा न ३ साेमनीमा रहेकाे शुभ लक्ष्मी बहुउद्देश्यीय सहकारी सस्थाकाे दाेस्राे साधारणसभा सम्पन्न भएकाे छ । ग्रामीण क्षेत्रमा रहेका जनताहरुकाे लागि अार्थिक बिकासमा सहयाेग पुर्याउदै अाएकाे यस सस्थाले बिभिन्न किसिमकाे जनचेतना मुलक कार्यक्रम समेत संचालन गर्दैै अाएकाे छ । अा.ब.२०७८/७९ काे ७४ लाख ५४ […]