सुनको मूल्य उकालो लाग्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको पाइन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार निर्धारण भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार छापावाल सुन तोलाको ९२ […]
बेलहिया नाकाबाट हुने आयात ६० प्रतिशत घट्यो

भैरहवा, पुस २९ गते । रुपन्देहीको बेलहिया नाकाबाट हुने आयातमा करिब ६० प्रतिशत गिरावट आएको छ । नेपाल राष्ट्र बैङ्कले ल्याएको नयाँ प्रावधानका कारण आयात घटेको सम्बद्ध निकाय र व्यक्तिले बताएका छन् । राष्ट्र बैङ्कले अब प्रतीतपत्र (एलसी) खोल्दा आयातकर्ताले विलासिताका वस्तुमा शतप्रतिशतसम्मा मार्जिन राख्नुपर्ने व्यवस्था गर्दै पुस ५ गते निर्देशन जारी गरेको थियो । […]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, पुस २९ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११७ रुपैयाँ ९६ पैसा र बिक्री दर ११८ रुपैयाँ ५६ पैसा कायम गरेको छ । युरो एकको खरिद दर १३४ रुपैयाँ ०९ पैसा र बिक्री दर १३४ रुपैयाँ ७७ पैसा […]
सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं, पुस २८ । आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ४०० ले र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ छ । भने, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० […]
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

बुटवल । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ – राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११७ रुपैयाँ ९६ पैसा र बिक्री दर ११८ रुपैयाँ ५६ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३३ रुपैयाँ ७५ पैसा र बिक्री दर १३४ रुपैयाँ ४४ पैसा कायम […]
सुनचाँदीको मूल्य उकाल्यो लाग्यो

बुटवल । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य ९१ हजार ३ सय रुपैयाँ थियो ।तेजावी सुनको मूल्य तोलाको ९१ हजार एक १ सय रुपैयाँ निर्धारण भएको छ । यता, चाँदीको भाउ […]
आजको विदेशी मुद्राको विनिमय दर यस्तो रहेको छ

बुटवल । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ – राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ १७ पैसा र बिक्री दर ११८ रुपैयाँ ७७ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३३ रुपैयाँ ९ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा कायम […]
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं, पुस २६ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ३०० ले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन तोलाको ९० हजार ८०० कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा […]
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ – राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ६० पैसा र बिक्री दर ११९ रुपैयाँ २० पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३४ रुपैयाँ २० पैसा र बिक्री दर १३४ रुपैयाँ ८७ पैसा कायम […]
चितवन महोत्सव तयारी ९५ प्रतिशत पूराः पूर्व प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

चितवन, पुस २३ । यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । यही पुस २५ गतेदेखि सुरु हुने महोत्सव माघ ४ गतेसम्म चल्नेछ । उद्योग वाणिज्य संघ–चितवनको आयोजनामा १३औँ संस्करणको चितवनको महोत्सव हुन लागेको हो । महोत्सव तयारीको काम ९५ प्रतिशत भन्दा […]

