सुनको भाउ उकालो लाग्यो

काठमाडौं, पुस २१ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ६०० ले उकालो लागेको छ ।अधिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको पहेंलो धातुको मूल्य आज प्रतितोला रु. ९२ हजार ८०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९२ हजार ३०० […]

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९०० रुपैयाँले घटेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ । गत सोमबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यता, तेजाबी सुनको […]

आज विदेशी मुद्राको विनिमय दर यस्तो छ

बुटवल । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ५२ पैसा र बिक्री दर ११९ रुपैयाँ १२ पैसा कायम गरेको छ। युरोपियन यूरो आज एकको खरिद दर १३४ रुपैयाँ ५९ पैसा र बिक्री दर १३५ रुपैयाँ २७ पैसा रहेको […]

रुपन्देहीको तिलोत्तमामा माघ दोस्रो सातादेखि व्‍यापार महोत्सव

बुटवल। रूपन्देहीको तिलोत्तमामा माघ १३ गतेदेखि दोस्रो औद्योगिक कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ। तिलोत्तमा चेम्बर अफ कमर्सको मुख्य आयोजना तथा नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी चेम्बर अफ कमर्स र रुपन्देही व्यापार संघको सहआयोजनामा तिलोत्तमा-५ मणिग्राममा माघ १३ – २४ गतेसम्म व्यापार मेला सञ्चालन हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् […]

आज सुनको मुल्यमा गिरावट

बुटवल, पुस १९ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ४००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ, […]

सिरहाको गोलबजारमा महिलाहरुले पाए थाकलको सामाग्री बनाउने तालिम

बिनोद मण्डल सिरहा,पौष १९ गते । गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले शिप सिकेका वा तालिम लिएका महिलाहरुले शिपलाई व्यवसायीकरण गर्न चाहे आफ्नोतर्फबाट सवैखालको सहयोग गर्ने जनाएका छन् । सिरहाको गोलबजार नपा ११ बलकावामा महिला तथा बालबालिका मन्त्रालयद्वारा सञ्चालित ‘थाकलको हस्तकला निर्माण’ सम्वन्धि एक महिने शिप मुलक तालिमको समापन गर्दै प्रमुख साहले शिपलाई व्यवसायीकरण गर्न सामूहिक […]

आजको विदेशीको मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ६४ पैसा र बिक्री दर ११९ रुपैयाँ २४ पैसा कायम गरेको छ। युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ८९ पैसा र बिक्री दर १३५ रुपैयाँ ५८ पैसा छ। यूके पाउन्ड […]

७०० सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य […]

अन्तर्राष्ट्रिय गौतम बुद्ध बिमानस्थल संचालनको तयारी संगै आधा अर्ब लगानीमा रुपन्देहीमा ‘द एस आर’ होटल संचालन

बुटवल, पुस १६ । रुपन्देहीमा आधा अर्ब बढी लगानीमा ‘द एस आर’ होटल संचालनमा आएको छ । ‘सम्भव छ आफ्नै भूमिमा’ भन्ने मूल नाराका साथ सुविधा सम्पन्न होटल संचालन गर्ने लक्ष्यसहित जिल्लाको तिलोत्तमा नगरपालिका–१ ड्राइभरटोलमा ५७ करोड रुपैयाँ लगानीमा द एस आर होटल एण्ड इभेन्ट्स प्रालिले होटल संचालनमा ल्याएको हो । संयुक्त लगानीमा १२ कठ्ठा […]

६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौ, पुस १६ । शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६ सय रूपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला ९१ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियो । तेजाबी सुनको मूल्य ९२ हजार २ सय […]