तनहुँ जबरजस्ती करणी गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ

दमौली। तनहुँमा ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा […]
गृहमन्त्री खाँण भोलि सोमबार गृह जिल्ला रुपन्देही आउँदै

रूपन्देही । गृहमन्त्री बालकृष्ण खाँण गृहमन्त्रालय सम्हालेको पाँच महिनापछि रुपन्देही आउन लागेका छन् । असार २९ मा गृहमन्त्री भएका उनी कार्तिक १ गते पहिलोपटक गृहजिल्ला रुपन्देही आउन लागेका हुन् ।रूपन्देहीबाट समानुपातिक सांसद बनेका खाँण गृहमन्त्री बनेपछि लामो समय रूपन्देही नआएको भन्दै आलोचना भएको थियो । जिल्लामा भएका बाढीपहिरो, डुबान, मोतिपुर काण्डलगायतका घटनामा चासो नदिएको भन्दै […]
महाराजगन्जमा माता दुर्गा भवानीकाे मुर्ति विसर्जन

धनी राम काेरी कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे महाराजगन्ज लगायत विभिन्न स्थानमा माता दुर्गा भवानीकाे मुर्ति विजया दशमीकाे दिन प्रहरीकाे कडा सुरक्षाकाे साथ नदि, ताल र पाेखरीमा मुर्ति विसर्जन गरिएकाे छ । दुर्गा माता, गणेश भगवान, लक्ष्मी माता, सरस्वाती माता र राक्षस लगायतको मुर्ति निर्माण गरेर नाै दिन सम्म धर्मशास्त्र अनुसार पुजापाठ गरि विजया दशमीकाे दिन […]
पत्रकारिता जगतमा राजनीति गर्नुहुँदैन : सुरेश यादब

नवलपरासी । मित्रवत व्यवहार सबभन्दा ठूलो हतियार हो । सामान्य जीवन जिउनको लागि रोटी बेटीको सम्बन्ध रहेको भारतीय भूमिबाट दैनिक गुजारा लागि ल्याएको एक प्याकेट नुन, एक बोरा चामल अनि एक बोरा मलको फोटो खिचेर सीमा सुरक्षामा खटिएका निर्दोष शस्त्र प्रहरीको भ्वाइस रेकर्ड गरेर माथिल्लो निकायलाई खवर गर्ने पत्रकारहरु समाजबाट लखेटीनुपर्छ । धम्काएर पैशा उठाउने […]
नश्ल सुधारका लागि सुनवल नगरपालिकाले अस्ष्ट्रेलियाबाट ल्याएको बोका काटेर दशैं मनायाे

सुरेश यादव नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. १३ मा नश्ल सुधारको लागि अष्ट्रेलियाबाट ल्याईएको बोयर जातको बोका काटेर दशैं मनाईएको छ । सुनजवल नगरपालिकाले करिव तीन लाख खर्चिएर ल्याएको उक्त बोका र पालक किसान गंगाराम गैरेले अष्टमीको दिन काटेका हुन् । स्रोतले सेतोमसीलाई दिएको जानकारीलाई थप पुष्टि गर्न कृषक गैरेलाई घटनाबारे सोध्दा […]
प्रधानमन्त्री देउवाको शुभकामना : दशैंले सबै नेपालीको मुहारमा खुसी ल्याओस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीको उपलक्षमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै दशैं पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् भन्ने कामना गरेका छन् । उनले राष्ट्रिय एकताको भावना अझ विकास गर्न सकोस् भन्ने कामना पनि गरेका छन् । बडादशैं लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता […]
आज विजया दशमी, टीका लगाउने उत्तम साइत १० बजेर २ मिनेटमा

नवलपुर । आज बडादसैंको दसौँ दिन अर्थात् टीकाको दिन हो। यो दसैंको प्रमुख दिन पनि हो। आज मान्यजनबाट टीका र जमरा थापेर दसैं मनाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार साइत हेर्नेहरूका लागि घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ। त्यस्तै टीकाको उत्तम साइत १०ः०२ बजे रहेको छ। टीका लगाउने […]
पूर्व मंत्री मिश्र द्वारा “बिजया दशमी २०७८ को हार्दिक मंगलमय शुभकामना ” व्यक्त

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ बस्ने नेपाल सरकारका पूर्व मंत्री इश्वर दयाल मिश्रले समस्त शुभचिन्तक,समाजसेवी, बुद्धिजीवी, पत्रकार, राष्ट्रसेवक, स्वयम् सेवक रुपमा सहयोग गर्नु हुने सहयोगीहातहरु तथा देश विदेशमा बस्ने सम्पूर्ण नेपाली हरूमा विजया दशमीको हार्दिक शुभकामना व्यक्त गरेका छन्। दशैं वा बडा दशैं : दशैं वा बडा दशैं (अन्य नाम: दशहरा, […]
नक्कली वडा अध्यक्ष बने बुद्धभुमीका काँग्रेस नेता राबेन्द्र सिंह

कपिलवस्तु असोज २८ । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. ७ मा आफै वडा अध्यक्ष तोकेर दशै शुभकामना व्यक्त गरिएको छ र वडा नं. ७ (मानपुर)का वडा अध्यक्ष राजेश्वर सिंहको निधन भएपछि उनका छोरा राबेन्द्र प्रताप सिंह नक्कली वडा अध्यक्ष बनेका छन् । बुवाको मृत्युपछि उनले वडामा वसी जनप्रतिनिधी जस्तै गरी अड्डा जमाउँदै आएका थिए । […]
गैडाकोटमा रहेको २ वटा फुटबल क्लबले गर्यो अपाङ्ग बिकास संस्थालाई खाद्यान्न सहयोग

नवलपुर । बिजय दशमीको अवसर पारेर गैडाकोटमा रहेको २ वटा फुटबल क्लब झलक फुटबल क्लब(JFC) र माउन्टेन फुटबल क्लब (MFC) को संयुक्त सहयोगमा गैडाकोट-१ मा रहेको अपाङ्ग जीवन बिकास संस्थालाई खाद्यान्न सहयोग गरेका छन। आज अपाङ्ग जीवन बिकास संस्थाको प्राङ्गणमा दशै विशेष शुभकामना आदन प्रदान तथा खाद्यान्न सहयोग कार्यक्रम आयोजना गरि उक्त खाद्यान्न सहयोग गरेको […]
