ग्यास ट्याङकरमा करिब १ सय २० केजी गाँजा, चालक फरार

वीरगन्ज । वीरगन्जस्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) गेट अगाडिबाट प्रहरीले ग्यास बुलेटबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । नेपालमा ग्यास खन्याएर भारत फर्कदै गरेको एनएल ०१ के ०७५४ नम्बरको बुलेटबाट प्रहरीले १ सय २० केजी गाँजा बरामद गरेको हो । आइसीपीको गेट अगाडि नै रोकेर राखिएको खाली बुलेटमा चेकजाँच गर्दा चालक बस्ने […]
गाउँपालिका अध्यक्षले सरकारी गाडीकाे दुरुपयोग गर्दा स्थानीय आन्दाेलित

सिराहा । सिरहाको नवराजपुर गाउँपालिकाका गा.पा अध्यक्ष विश्वमोहन यादवले सरकारी गाडीको दुरुपयोग गरेको भन्दै स्थानीय युवाहरु आन्दोलनमा उत्रेका छन् । अध्यक्ष यादवले आफ्नो निजि जग्गामा पोखरी खन्न पालिकाको सरकारी गाडी जेसिबी प्रयोग गरेको भन्दै बुधबार गाउँपालिकामा युवाहरुको एक समुहद्वारा तनावग्रस्त भएको नवराजपुर गाउँपालिका वडा नम्बर – ४ निवासी जिवछ प्रसाद यादवले बताए । आन्दोलित युवाहरुको […]
पुर्ब राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिको खेद पर्कट गर्दै, निर्मल निवासको जग नै हलाई दिने आङ काजी शेर्पाको भनाई

लोसार, मोहिनी, छठ पर्वको शुभकामना, प्यारा धर्मनिरपेक्ष सङ्घीय गणतन्त्रवादी न्यायप्रेमी जनसमुदाय ।।। (१) निर्मल निवास भित्रका एउटा स्याल १७ हजार बीर सहितको रगतले ल्याएको गणतन्त्र र धर्मनिरपेक्षको विरोध गरेको देख्दा हामी ३ करोड गणतन्त्रवादी धर्मनिरपेक्षवादी नेपाली जनताको भावनमा चोट लागेको छ र ठेस पुगेको छ । (२) हिजो गणतन्त्रको आन्दोलनमा मार्नु पर्ने स्याललाई जीवन दान […]
पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) द्वारा गाउँपालिकाबासीलाई शुभकामना

महेश यादव नवलपरासी,२६ असाेज । पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले सम्पूर्ण हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशै, शुभ दिपावली तथा छठको शुभकामना व्यक्त गर्नुभएको छ। स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, अामाबुबाहरूमा महत्त्वपूर्ण चाड बड़ा दशै, शुभ दिपावली तथा छठ पर्व हिन्दुहरुले धुमधामसग मनाउने प्रचल समेत भएकाले हार्दिक […]
बिपन्न परिवारलाई निको युगान्तकारी युबा मंचद्वारा सहयोग

दोलखा । निको युगान्तकारी थाङ्मीचागु युवा मंचद्वारा बिगु गाउँपालिका ८ थाङ्मीचागु १/२ को सारै निम्नस्तरको बिपन्न परिवारलाई खाद्यन्न चामल नुन तेल सहयोग गरेको छन । संस्थाले यस्तै उदाहरणीय काम गर्दै आएको हो । यो सस्था प्रबासमा रहेको थाङ्मीचागु १/२ को युवाहरुले स्थापना गरेको हो । संस्था सन्तोष ठान्टी थाङ्मीको नेतृत्वमा संचालन छ । संयोजक निर्देशक […]
नारायणगढ–बुटवल सडक खण्ड धमाधम बिजुलीको पोल सारिदै

नवलपुर। नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ । अहिलेसम्म जम्मा आठ प्रतिशत भौतिक प्रगति रहेको आयोजनामा अबको छ महिनामा ३० प्रतिशत प्रगति हुने अपेक्षा गरिएको छ । काम नियमित हुँदा पनि एक […]
आज महाअष्टमी : शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिदै

काठमाडौ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न […]
मधेशमा चर्कियो आन्दोलन : जसपा अध्यक्ष यादवकै निर्वाचन क्षेत्रमा पुत्ला दहन

सप्तरी, २६ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव विरुद्ध मधेसमा आन्दोलन चर्किएको छ । प्रदेश २ को अधिकांश जिल्लाहरुमा मधेशी नेता तथा कार्यक्राताहरुनै आदोलनमा उत्रिएका छन् । अध्यक्ष यादवकै निर्वाचन क्षेत्रमा राजबिराज नगरपालिका वडा नम्वर १ स्थित मधेसी युवा समाजले जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेको छ । […]
मधेश मिडिया मिशन नेपालकाे जिल्ला कार्य समिति पश्चिम नवलपरासीमा गठन

सुरेश यादव नवलपरासी । आज पश्चिम नवलपरासीमा मधेश मिडिया मिशन नेपालकाे ११ सदस्यीय जिल्ला शाखा कार्यसमिति गठन गरिएको छ । जिल्ला भरिका मधेश समुदायका पत्रकारहरु भेला गरि गठन भएकाे हाे । पत्रकार सुरेश यादवकाे अध्यक्षता तथा मधेश मिडिया मिशन नेपालकाे केन्द्रीय सदस्य विनाेद कुमार मण्डलकाे प्रमुख आतिथ्यतामा भेला गरि जिल्ला कार्यसमिति गठन गरिएकाे हाे । […]
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठद्वारा सम्पत्ति विवरण सार्वजनिक (विवरण सहित)

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रीमा नियुक्त भएको चार दिनमै श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । उनले सार्वजनिक गरेको जग्गा विवरणमा काठमाडौँका तीन स्थानमा आफ्नो जग्गा रहेको […]
