रुखमा डेरा बनाएर पढ्ने धनकुमारले पाए पकेट वाईफाई

बिनोद निगम नवलपरासी । कोरोना महामारीले विद्यालयमा बन्द भएपछि रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका धनकुमार मगरलाई नेपाल टेलिकमले पकेट वाईफाई डिभाइस उपलब्ध गराएको छ । अर्खौलेकै सरस्वती मावि कक्षा १० मा अध्ययनरत धनकुमारले घरमा टेलिकमको डाटा नचलेपछि रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागि भएका थिए । धनकुमारलाई नेपाल टेलिकम, […]
अपहरण तथा शरीर बन्धक आरोपमा दुई जना पक्राउ

काठमाडौ । अपहरण तथा शरीर बन्धक आरोपमा काठमाडौबाट दुई जना पक्राउ परेक छ्न । पक्राउ पर्नेमा भक्तपुर ठिमी नगरपालिका -६ का बर्ष ३७ धिरोज श्रेष्ठ र भक्तपुर, चाँगुनारायण न.पा. वडा नं. १ का बर्ष २० को रसिल अवाल रहेक छ्न । उनिहरुलाई काठमाण्डौ जिल्ला चन्द्रागिरी न.पा वडा नं. ३, थानकोटमा डेरा गरी बस्ने निरमान भोम्जनको […]
सुन तस्करीका नाइके गोरेसहित ६ जनालाई जन्मकैद फैसला

बिराटनगर । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले चूडामणि उप्रेती गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाएको हो। यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद […]
प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उनीसँगै काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरेका छन् । किसिदा सोमबार जापानको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
एमाले सांसदका अवरोधका बीच प्रतिनिधि सभामा वार्षिक प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधि सभाको बैठकको सुरुवातमै नेकपा एमालेका सांसदहरुले अवरोध गरेका छन् । मंगलबार दिउँसो १ बजे बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही सुरु भएको जानकारी गराउनासाथ एमालेका सांसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी गरेका हुन् । सभामुख सापकोटाले पटक-पटक सभाको बैठक सुचारु गर्न साथ दिन आग्रह गरेपनि एमाले सांसदहरुले अवरोध गर्न छोडेनन् । […]
सात निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सात निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गरी कालोसूचीमा राखिएको जनाएको हो। सार्वजनिक गरेको सूचनाअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम मंगलबारदेखि लागू हुने गरी ती निर्माण कम्पनीलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको […]
हेटौंडामा बजार अनुगमन, तीन व्यवसायीलाई जरिवाना

मकवानपुर । हेटौंडामा बजार अनुगमनको क्रममा तीनवटा पसल सञ्चालक कारबाहीमा परेका छन् । संयुक्त बजार अनुगमन टोलीले बजार अनुगमनको क्रममा उपभोक्ता हित विपरीत काम गर्ने पसल सञ्चालकलाई कारबाही गरेको हो । तीनवटा पसललाई कारबाही गरेर ४० हजार रुपैयाँ जरिवाना समेत असुल गरिएको र एउटा औषधि पसलमा तालाबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । […]
गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीकाे टीम, भारतका केन्द्रिय वित्त राज्य मन्त्री माननीय पंकज चाैधरीको निबास पुगे

नवलपरासी । नवलपरासीको विभिन्न गाउँहरू वर्षेनी वर्षाको कारण डुवान र नदीको अनियन्त्रित बहावको कारण खेत बारी र जमीन कटान हुन् थालेको बर्षौ भइसक्दा पनि त्यहाँका किसानहरु र जिल्लावासीले भोग्दै आएको समस्याप्रति सरकार गम्भीर नभएपछि गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीकाे टीम भारतका केन्द्रिय वित्त राज्य मन्त्री माननीय पंकज चाैधरीसित उनकाे निवास भारत महराजगञ्जमा पुगेका छन […]
मुस्कानलाई एसिड प्रहार गर्ने मुख्य अभियुक्त २ दिनमै रिहा

वीरगन्ज । मुस्कान खातुनलाई एसिड प्रहार गर्ने मध्येका मुख्य अभियुक्त सम्साद मियाँ पक्राउ परेको २ दिन मै रिहा भएका छन्। पर्सा जिल्ला अदालतको २०७७ फागुन २६ गतेको फैसलाअनुसार १ वर्षको कैद सजाय तोकिएका सम्साद बाँकी ५ महिना १६ दिनको कैद भुक्तान नै नगरी असोज १५ गते रिहा भएका हुन्। बालसुधार गृहमा ६ महिना १४ दिन […]
अप्टिकल फाइबर र पोलको भाडा बुझाउन इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कात्तिक मसान्तभित्र अप्टिकल फाइबर र पोलको भाडा बुझाउन इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकलाई निर्देशन दिएको छ । विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर सेवा दिइरहेका तर भाडा नतिर्ने तथा सम्झौता नवीकरण नगर्ने सेवाप्रदायकले स्वघोषणा गरी कात्तिकभित्र भाडा बुझाइसक्नुपर्ने छ । कात्तिकभित्र सम्झौता नवीकरण नगरेमा प्राधिकरण […]
