भरतपुरमा आज बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत सेवा अवरुद्ध

भरतपुर । भरतपुरमा आज मंगलबार दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । सबस्टेशन स्तरोन्नतीका लागि आज बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार १३२ केभी, ३३ केभी र ११ केभी हेटौंडा ग्रीड अन्तर्गतको भरतपुर ११ बसेनीमा रहेको सवस्टेशनको ११ केभी […]
रामनगर साना किसान कृषि सहकारी संस्था लिमिटेडको पहिलो सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

विसुन देव सरदार लहान, असोज-१९ । सप्तरीको बलानबिहुल गाउँपालिका – ५, रामनगरमा अवस्थित रामनगर साना कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा पहिलो सार्वजानिक सुनवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ। उत्पादनमूलक गठबन्धनमा आधारित पुरक अनुदान सहयोग प्राप्त स्वच्छ दूध संकलन तथा प्रशोधन उपआयोजना सम्बन्धि पहिलो सार्वजानिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। रामनगर साना किसान […]
पश्चिम नवलपरासी प्रहरीद्वारा मोबिल बोकेको पिकअप गाडी सहित ९ लाख ३३ हजार मूल्यको मोबिल पक्राउ

सुरेश यादव नवलपरासी/ असोज १८ । पश्चिम नवलपरासी प्रहरीले जिल्लाको सीमावर्ती क्षेत्रबाट पिकअप गाडीसहित विभिन्न ब्रान्डका सवारीसाधनमा प्रयोग हुने मोबिल पक्राउ गरेको छ । जिल्लाको सुस्ता गाउँपालिकाको वडा नं. ५ रतनगजबाट प्रहरीले उक्त पिकअप गाडीसहित मोबिल पक्राउ गरेको हो । भारतबाट नेपाल भित्राउँदै गरेको अवस्थामा जिल्लाको सुस्ता गाउँपालिकाको वडा नं. ५ रतनगजबाट लु १ ज […]
चाडपर्व नजिकिएसँगै गोरखामा प्रहरीले बढाउन थाल्यो गस्ती

अन्जना बिश्वकर्मा गोरखा । चाडपर्व नजिकिएसँगै जिल्ला प्रहरी कार्यालय गोरखाले गस्ती बढाउन थालेको छ । विशेषगरी रातको समयमा बजार क्षेत्रमा गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए । ‘चाडबाडको समयमा चोरी, लुटपाटजस्ता आपराधिक क्रियाकलाप हुन सक्छन्,’ उनले भने, ‘त्यसलाई मध्यनजर गर्दै सुरक्षा रणनीति पनि बनाएका छौं ।’
रौतहटको जमुनिया बिद्यालयकोलागि नगर प्रमुख कुश्वाहको पहलमा जग्गा खरिद

सिताराम साह । रौतहटको कटहरिया नगरपालिकाका लोक प्रिय नगर प्रमुख सियाराम कुश्वाहाको पहलमा आज आधारभुत बिद्यालय जमुनियाको लागि जग्गा खरिद भएको छ । सो बिद्यालयमा छात्रछात्राको संख्या बढ्दै गएपछि भवनको कोठाको व्यवस्थाको लागि निर्माणमा समस्या हुंदा शिक्षक तथा अभिभावकको अनुरोधमा टेण्डर प्रक्रियाबाट आज जग्गा खरिद गरिएको छ। सोमबार कटहरिया १ जमुनिया बिद्यालय प्रांगणमा खुला टेण्डर […]
अख्तियारबिरुद्ध जनकपुरधाममा जसपाद्वारा विरोध जुलुस

सिताराम साह रौतहट । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको टोलीले छापा मारेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले आज जनकपुरधाममा मोटरसाइकल जुलुस निकालेको छ । जसपा मधेस प्रदेश समितिले घोषणा गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत विरोध प्रदर्शन गरिएको हो । रेल्वे स्टेशनबाट जसपाका नेता कार्यकर्ताले निकालेको मोटरसाइकल जुलुस बजार परिक्रमा गरेको थियो । […]
बुद्धएयरले भन्यो : जहाजमा खराबी थिएन, अतिरञ्जित गरियो

काठमाडौं । बुद्ध एयरले आफ्नो जहाजमा कुनै खराबी नभएको प्रष्ट्याएको छ। काठमाडौंबाट विराटनगरका लागि उडेको जहाज त्यहाँ अवतरण गर्न नसकी काठमाडौं फर्किएको घटनापछि आएका विभिन्न टिकाटिप्पणीबारे बुद्ध एयरले स्पष्ट पारेको हो। बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले सोमबार यात्रुहरुको हितमा जारी गरेको सूचनामा कुनै निहित स्वार्थ बोकेकाहरुले नकारात्मक सूचना फैलाइरहेको बताइएको छ। सूचनामा भनिएको छ, […]
प्रहरी परिसरद्वारा २०७ पाकेटमार पक्राउ, प्रहरीलाई ठूल्दाइ´, पीडितलाई रामे´ र पाकेटमारलाई `मास्टर´ भन्थे

काठमाडौ । प्रहरी परिसरले २०७ जना पाकेटमारहरूलाई पक्राउ गरेको छ । काठमाडौंबाट सार्वजनिक सवारी साधनमा यात्रुहरूको, किनमेल गर्न हिडेका सर्वसाधारणहरूको नगद, मोबाइल, गरगहना चोर्दै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो । भदौ २५ देखि असोजको १५ सम्म पक्राउ परेकाहरु मध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जनालाई अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट कारागार चलान […]
जापान सरकारद्वारा नेपाललाई ६ एम्बुलेन्स हन्तान्तरण

काठमाडौ । नेपाललाई जापान सरकारले ६ वटा एम्बुलेन्स प्रदान गरेको छ । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । राज्यमन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै कोभिड–१९ को रोकथाम र नियन्त्रणमा जापान सरकारले गरेको सहयोगको प्रशंसा […]
कपिलवस्तुमा स्राेत नखुलेकाे लगभग २३ लाख बरामद

कपिलवस्तु । कपिलवस्तु प्रहरीले स्राेत नखुलेकाे लगभग तेईस लाख नेपाली रुपैयाँ कृष्णनगरमा बरामद गरेकाे छ । आइतबार दिउसाे २ बजे इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पाैडेकसहितकाे टाेलीले वडा २ अवस्थित बसपार्कमा शंकास्पद कालाे झाेला देखिएपछि चेकजाँच गर्दा २२ लाख ९१ हजार ८ सय नेपाली रुपैयाँ बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ […]
