कोशी टप्पु वन्यजन्तु आरक्ष नजिकै मकुना हात्ती मृत भेटियो

सुनसरी, १७ असोज । सुनसरीस्थित रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा बस्दै आएको मकुना नामको हात्ती मृत अवस्थामा भेटिएको छ । एक वर्षअघि स्थानीय प्रशासनले मार्ने तयारी गरेको मकुना आइतबार विहान कोशी गाउँपालिका वडा नम्वर ३ स्थित आरक्ष कार्यालय नजिकै मृत भेटिएको आरक्ष प्रशासनले जनाएको छ । गत पुसमा चितवन राष्ट्रिय निकुञ्जबाट आएका वन्यजन्तु चिकित्सक र […]
कस्तुरीको विनासहित नागढुंगाबाट एक जना पक्राउ

अन्जना बिश्वकर्मा गुल्मी १७, असोज । संरक्षित वन्यजन्तु कस्तुरीको विनासहित प्रहरीले काठमाडौंको नागढुंगाबाट एक जनालाई पक्राउ गरेको छ । नुवाकोट किसपाङ गाउँपालिका–८ का ५१ वर्षीय सार्की घलेलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार साँझ त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ५९९ नम्बरको बसलाई नागढुंगा चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा घलेले बोकेको झोलामा १९ ग्राम तौलको […]
नवलपुरमा ईन्टरनेट सेवाप्रदायकले ४ बर्ष देखि तिरेनन पोलभाडा

कावासोती । नवलपुरमा रहेका ईन्टरनेट सेवा प्रदायकहरुले प्राधिकरणको पोलमा आफ्नो तार टाँगेर सेवा विस्तार गरेवापत तिर्नुपर्ने पोलभाडा उनिहरुले ४ बर्ष सम्म पनि नबुझाएका हुन् । नेपाल बिद्युत प्राधिकरण कावासोतीका प्रमुख अमित कुमार कर्णले २०७४ सालमा नयाँ दररेट कायम भएपछि कुनै पनि कम्पनीले प्रधिकरणलाई पोलभाडा नबुझाएको जानकारी दिए । पोल भाडा बुझाउन आउन पटक पटक पत्रचार […]
युवा संघ बैतडीका सदस्य भाटको हत्या गरिएको आशंका, ४ जनाको नाममा जाहेरी

बैतडी । गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएको भनिएका युवा संघ नेपाल बैतडीका सदस्य विजय भाटको हत्या भएको आशंका गरिएको छ। मृतकका बुवा बीरसिंह भाटले जिल्ला सरकारी वकिल कार्यालयमार्फत ४ जनाको नाममा किटानी जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए। दशरथचन्द नगरपालिका–५ का अशोक नाथ, लक्ष्मण नाथ, राजेन्द्र […]
सल्यानमा माइत हिडेकी महिला मृतक भेटिए

सल्यान । सल्यानमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको बागचौर नगरपालिका– २ गैरीनिवासी अन्दाजी ५४ वर्षीया रामकली खत्री शनिबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । हिजो बेलुका करिब साढे चार बजे माइती जान्छु भनेर घरबाट निस्किएको र घरदेखि करिब एक किलोमिटरको दूरीमा ठाटीचौरको कच्चीबाटोमा मृत अवस्थामा फेला परेको जिल्ला […]
सर्पको टोकाईबाट महोत्तरीमा १३ वर्षीय बालकको मृत्यु

महोत्तरी, १७ असोज । महोत्तरीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको महोत्तरी गाउँपालिका वडा नम्वर २ अनैठामा शनिबार राति सर्पको टोकाईबाट मदन रामका १३ वर्षीय छोरा आकाश राम मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ओछयानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले टोकेको र धनुषाको महेन्द्रनगरस्थित […]
यौन धन्दा संचालन गर्ने होटेल संचालकसहित दुई महिला पक्राउ

सिराहा । सिरहाको गोलबजारस्थित रहेको न्यु ग्रीनलयान्ड होटलबाट आपत्ति जनक अवस्थामा २ महिला र ४ पुरुष सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राती करिब ८ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सिराहा र ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटि गएको संयुक्त प्रहरी टोलीले गोलबजार नगरपालिकाको वडा नं ४ र ६ मा रहेको होटलको अनुगमनका […]
चाइनाको विस्तार नीतिले नेपालको भूभागलाई समेत खतरा रहेको : प्रवक्ता अकरम पठान

कपिलवस्तु । विजयनगर गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालको संगठन शुद्धिकरण तथा जनजागरण अभिमुखिकरण अभियान अन्र्तगत विजयनगर गाँउपालिका भित्र आज वार्ड नं ०६ खजाहानीमा वडा स्तरीय भेला सम्पन्न भएको छ । मो.मुजामिल पठानको अध्यक्षत्मा ५७ सदस्य वडा ईकाइ कमिटि गठन गरिएको बताइएको छ । नव गठित इकाइ कमिटीलाई शुभकामना दिदै कार्यक्रमको प्रमुख अतिथी प्रदेश प्रवक्त अकरम […]
गृह मन्त्रालयले ११ जिल्लाका सिडिओकाे सरुवा

काठमाडौ । गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । शुक्रबारको निर्णयअनुसार सिडिओकाे सरुवा भएको हो । सरुवाअनुसार कास्कीको सिडिओमा जयनारायण आचार्यलाई पठाइएको छ । कास्कीमा सिडिओ रहेका थानेश्वर गौतमलाई सात महिना पनि नपुगी त्यहाँबाट हटाइएको छ । गृहका सहसचिव कमलराज ढकाललाई भोजपुर, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुशील बैद्यलाई लमजुङको सिडिओमा खटाइएको […]
दशैँ अगावै देशभरका सबै हल खुल्छ : अध्यक्ष दाहाल

काठमाडौं । चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालले दशैँ अगावै देशभरका सम्पूर्ण हल खुल्ने बताएका छन् । उनले दशैँ अगाडि सबै हल खोल्ने र फिल्म रिलिजको लागि तयारीसमेत भएको जानकारी दिए । शनिबार नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभालाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष दाहालले मरणोपरान्त विशिष्ट श्रेणीका कलाकारहरुलाई सरकारले सम्मान गर्ने, विशिष्ट श्रेणीका […]
