सिरहाका वडा अध्यक्षद्धारा पत्रकारमाथि दुर्ब्यबहार

विनोद मण्डल सिरहा । सिरहाको गोलबजार नगरपालिकाको वडा नं ९ का वडा अध्यक्ष रामपुकार कामतीले पत्रकारमाथि दुर्ब्यबहार गरेको छ । हावाहुरीले जोबहा प्राकृतिक वनमा ढलेको करिब १ करोड मूल्य बरावरको सखुवा काठ केही समय अगाडि देखि संकलन गरी उक्त ठाउँमा राखिएको थियो । सोमबार राती करिब ८ बजेको समयमा कामातिको निर्देशनमा स १ ग ७०६ […]
पर्यटकीय बससेवा सुरु : काठमाडौँ–मेघौली र काठमाडौँ–सुनौली

काठमाडौ । काठमाडौँबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ । विसं २०६० देखि काठमाडौँ–पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौँ–मेघौली बस सेवा सुरु गरेको हो । प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पहिलोपटक काठमाडौँ–मेघौली पर्यटक बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । यस्तै […]
डोटीमा तीन वर्षीया बालिका बलात्कार आरोपमा एक किशोर पक्राउ

डोटी । डोटीमा तीन वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्। प्रहरीका अनुसार जिल्लाको सायल गाउँपालिकाका १७ वर्षीय किशोर पक्राउ परेका हुन्। बलात्कारपछि फरार रहेका उनलाई मंगलबार शिखर नगरपालिका–११ स्थित आफन्तको घरबाट पक्राउ गरिएको थियो। उनले बहिनी नाता पर्ने छिमेकी काकाको छोरीलाई पानी खुवाउने भन्दै आफ्नो घरभित्र लगेर बलात्कार गरेको प्रारम्भिक उजुरी […]
कञ्चनपुरको भीमदत्त–१९ वडाको कार्यालय भवन शिलान्यास

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । मंगलबार नगर प्रमुख सुरेन्द्र विष्टले निर्माण हुन लागेको वडा कार्यादय भवनको शिलान्यास गरेका हुन्। नगरपालिकाले वडा कार्यालय निर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउदैँ आएको छ। चार कोठा रहेको दुई तले भवन २०७९ असोज ८ गतेसम्ममा निर्माण गरिसक्ने लक्ष्य लिइएको छ। कार्यालय भवन […]
मकवानपुरमा तीन स्कुले बालिकालाई खोलाले बगायो, एकको मृत्यु

मकवानपुर । मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर गइरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ भने दुईजना पौडिएर बाँच्न सफल भएका छन् । खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिका मनितामाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । मंगलबार विद्यालयबाट खाजा खानका लागि […]
स्वास्थ्य उपचारका लागि माओवादी नेता पुन बैंकक प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका छन् । उनी बुधबार बिहान सात बजे हिमालय एयरलाइन्सको जहाजबाट बैंकक गएका हुन् । माओवादी केन्द्रीय कार्यालय इञ्चार्ज एवम् अर्थ विभाग प्रमुख पुनका प्रेस संयोजक दयानिधि भट्टले भने, ‘बैंककमा हिमालय एयरलाइन्सको कार्गो उडान रहेछ, त्यही जहाजमा उहाँ पनि जानु […]
जितिया पर्वले एकता र सद्भाव प्रवर्धन गरेको छ – प्रधानमन्त्री देउवा

असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा मनाइने जितिया पर्वले विविधताभित्रको एकता र सद्भावलाई प्रवर्धन गर्ने बताएका छने । प्रधानमन्त्री देउवाले जितिया पर्व नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गर्दै उनले एकतावद्ध भएर पर्व मनाउन अनुरोधसमेत गरेका छन् । जितिया पर्वको अवसरमा देश-विदेशमा रहेर जितिया पर्व मनाउने सबैलाई शुभकामना दिंदै प्रधानमन्त्रीले […]
दुई महिनामा वीरगञ्ज भन्सार कार्यालयबाट ४० अर्ब राजस्व सङ्कलन

मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १० गते (हालसम्म)को वितरणअनुसार सो बराबरको राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको हो । कार्यालयका अनुसार चालु आवमा रु एक खर्ब ९८ […]
जनता समाजवादी महिला संघद्वारा पाल्हिनन्दन गाउँपालिकामा अभिमुखिबरण कार्यक्रम

सुरेश यादव, नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दनमा संघियता,सुशासन,समृद्धि र समाजवाद भन्ने मुल नाराकाे साथ जनता समाजवादी महिला संघ द्वारा गाउँपालिका स्तरीय आज अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे । जिल्ला महिला संघ ज.स.पा नवलपरासीको आयोजना तथा पाल्हिनन्दन गाउँपालिका कार्य समिति ज.स.पा नेपालकाे व्यवस्थापनमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे हाे । जिल्ला महिला संघ ज.स.पा नवलपरासीको उपाध्यक्ष राजकुमारी काेहारकाे […]
कोभिड–१९ का कारण विदेशमा इन्टर्नसिप गर्न नपाएका विद्यार्थीहरुले नेपालमै गर्न पाउने

काठमाडौं । सरकारले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीहरुले नेपालमै प्रयोगात्मक अभ्यास (इन्टर्नसिप) गर्न पाउने व्यवस्था गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै कोभिड–१९ का कारण विदेशमा अध्ययन गरी प्रयोगात्मक अभ्यास पूरा गर्न नपाएका विद्यार्थीहरुले नेपालमै प्रयोगात्मक अभ्यास पूरा गर्न पाउने जनाएको हो । कोरोना महामारीका बेला चीनबाट नेपाल फर्केका र […]
