पानीमाथि डेढ घण्टा पद्माशन गरेर नेपाली युवाले बनाए विश्व कीर्तिमान

काठमाडौं, माघ ४ । लामो समय पानीमाथि पद्माशन गरेर एक नेपाली युवाले विश्व किर्तिमान राख्न सफल भएका छन् । वाग्मती प्रदेशका विकर्णकुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर वर्ल्ड बुक अफ रेकर्डमा नाम दर्ता गराउन सफल भएका हुन् । सोमबार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई वर्ल्ड बुकको प्रमाणपत्र हस्तान्तरण गरे […]
आज सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं, माघ ४ । सत्तारुढ गठबन्धनका दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको हो । सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । सो भेटमा आज गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । अध्यक्ष प्रचण्डसहित नेताहरूलाई कोरोना भाइरसको […]
चिसोसंगै आम जीवन कष्टमय बन्दै

बिनोद मण्डल सिरहा, ०३ माघ । हिउँदे मौषम अर्थात् जाडो याममा पस्चिमी वायुको प्रभाव नेपालको सबै भागमा यतिबेला बिधमान रहेको छ । प्राकृतिक विपत्तिका कारण आम नेपाली एकातिर कोरोना विरुद्धका लडाईमा छन् भने अर्कोतिर शितलहरको मैदानमा उत्रिएका आम मानिसको जीवन कष्टमय बन्दै गएको छ । पश्चिमी वायुको प्रवेश नेपालको पश्चिम भूभागबाट प्रवेश हुने भएकोले अनुपातिक […]
प्रदेश २ को नाम ‘मधेस’ प्रदेश

काठमाडौं, माघ ३ । प्रदेश २ को नाम मधेस नामाकरण भएको छ । सोमबार स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै नामसम्बन्धी प्रस्ताव निर्णयार्थ पेस गरिएको थियो । प्रदेशको नामकरणका सन्दर्भमा सोमबार प्रदेशसभा बैठकमा ‘मधेस’ नामबारे मतदान हुँदा दुई तिहाई बहुमतका साथ प्रदेशको नाम ‘मधेस’ स्वीकृत भएको हो । संविधानअनुसार प्रदेशको नाम र स्थायी राजधानी प्रदेशसभाको दुई […]
देशभर ६७३४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं, माघ ३ । पछिल्लो २४ घण्टामा देशभर ६७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७४६५ जनामा गरिएको नमुना परीक्षणमा ६७३४ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयावधिमा ३ जनाको मृत्यु भएको छ भने ५४७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय […]
प्रदेश २ को राजधानी र नामाकरणका लागि आज मतदान हुँदै

काठमाडौं, माघ ०३ । प्रदेश २ को राजधानी र नामाकरणका लागि आज मतदान हुने भएको छ । सोमबार बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन पहिले मतदान हुने बताइएको छ। प्रदेश सभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले साझा प्रस्ताव ल्याउन विफल भएपछि दोस्रो पटक नाम र […]
साताभित्र स्थानीय तहको चुनावको मिति घोषणा हुन्छ : स्वास्थ्यमन्त्री

काठमाडौ । स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषण हुने बताएका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने बताएका हुन् । समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने,‘पाँच दलीय गठबन्धन चुनावबाट भागेको छैन । अब बस्ने मन्त्रिपरिषद् […]
मन्त्री झाँक्रीले आज १०० दिने प्रगति पत्रकार सम्मेलन गर्दै सार्वजनिक गर्ने

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलन गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ । गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री […]
भारतलाई लिपुलेकमा बिस्तार गरेको सडक तत्काल रोक्न नेपाल सरकारको आग्रह

काठमाडौं, माघ २ । लिपुलेक क्षेत्रमा भारतले एकपक्षीय ढंगले सडक विस्तार गरेको सम्बन्धमा सरकारले मुख खोलेको छ । आइतबार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा सरकारले आफ्नो धारणा सार्वजनिक गरेको जानकारी दिएका हुन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन मन्त्री कार्कीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको […]
दुधकोशी र खुम्बु जोड्ने मोटरेबल पुल सञ्चालनमा आयो

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको बिचमा रहेको दुधकोशी वालाङ्घाटमा मोटरेबल पुल बन्दा खुम्बु क्षेत्रमा धुम्न जाने पर्यटक वृद्धि भएको स्थानीयहरूले बताएका छन् । ४८ मिटर लामो पुल निर्माण भएसँगै यस क्षेत्रमा कृषिजन्य सामग्रीको ढुवानीदेखि धुम्न आउने पर्यटकका लागि सुविधा भएको स्थानीयहरूको भनाइ छ । सोलुखुम्बु जिल्लाबाट प्रदेश सांसद […]
