सांस्कृतिक कलाकर्मी महासंघ नेपालको केन्द्रिय अध्यक्षमा : झोटन मेहता चयन

महेश सिंह सिरहा । सांस्कृतिक कलाकर्मी महासंघ नेपालको राष्ट्रिय अध्यक्षमा झोटन मेहता चयन हुनु भएको छ । सप्तरीको तिर्हु गाउँपालिका – १ स्थित बसेको बैठकले वहाँलाई अध्यक्षमा चयन गरेका हुन । कला सांस्कृतिक क्षेत्रमा लागेका ब्यक्तिहरुको हकअधिकार प्रत्याभूति र सुनिश्चितताको लागि अवाज बुलन्द गर्न सांस्कृतिक कलाकर्मी महासंघ नेपाल अभियानमा लागेका छन । कलाकारिता क्षेत्रमा लागेका […]
रौतहटको कटहरियामा १५ बेडको आधारभुत अस्पताल भवनको शिलान्यास

सिताराम साह रौतहट, पौष ०१ । रौतहटको कटहरियामा १५ बेडको आधारभुत अस्पताल भवनको शिलान्यास गरिएको छ । कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहले आज एक कार्यक्रमका बिच आधारभुत अस्पताल भवनको शिलान्यास गरेका हुन् । नेपाल सरकारको स्वास्थ्य मन्त्रालय र कटहरिया नगरपालिकालको आर्थिक सहयोगमा कुल ११ करोडको लागतमा सो भवनको शिलान्यास गरिएको छ । वडा नं. […]
लोहरौली पाल्हिनन्दन अस्पतालको नयाँ भवन उद्घाटन

रामजी प्रजापति नवलपरासी/मंसिर २९ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं ४ लाेहराैलीमा रहेकाे पाल्हिनन्दन अस्पतालकाे नयाँ भवन आज एक कार्यक्रम बीच उद्घाटन गरिएको छ । कार्यक्रममा बाेल्दै प्रमुख अतिथी लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले तराईका जनताले सिमा तथा देशकाे रक्षा गरिरहेको र मधेसी जनताकाे नागरिक्ताकाे समस्या छिटोभन्दा छिटाे समाधानका लागि आफू पनि संघिय सरकारसँग कुरा […]
स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. संगिता मिश्रालाई

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. संगिता मिश्राले पाएकी छिन् । समन्वय शाखाको प्रमुखसमेत रहेकी डा. मिश्राले आजदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाएकी हुन् । ‘बिहीबारखि मन्त्रालयको प्रवक्ताको रुपमा काम गर्ने जिम्मेवारी पाएको छु,’ डा. मिश्राले भनिन्, ‘सरकारले दिएको जिम्मेवारीलाई राम्रोसँग बहन गर्ने छु ।’ उनले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनलाई नियन्त्रण तथा […]
सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिँदै सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा ध्यान दिन सुझाव दिएका छन् । देउवा दोस्रोपटक सभापतिमा निर्वाचित भएपछि पौडेलले लोकतन्त्र र सुशासन कायम गर्न सफलता मिलोस् भन्ने कामना पनि व्यक्त गरेका छन् । आज पौडलले विज्ञप्तिमार्फत अहिले राष्ट्रिय जीवन र पार्टी जीवन इतिहासको […]
भक्तपुरको चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी विभिन्न कागजात बरामद गरेको छ । अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायण नगरपालिकामा छापा मारी विभिन्न कागजात बरामद गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए । खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै उजुरी परेपछि आयोगले ऋषिराम भट्टराईको नेतृत्वमा टोली नै खटाएर छापा मारेको हो । […]
संसद बैठकको सुरुवात मै एमालेको नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको पहिलो बैठक नै अवरुद्ध गरेको छ । सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति असन्तुष्ट रहेको एमालेले मंगलबार सुरु भएको १०औँ महाधिवेशनको पहिलो बैठकमा नाराबाजीसहित अवरुद्ध गरेका हुन् । संसदको नवौँ अधिवेशनका सबै बैठकमा एमाले सांसदहरूले विरोध गर्दै आएका थिए । संसद अधिवेशनको बैठक सुरू हुनुअघि बसेको एमाले संसदीय दलको […]
मुख्यमन्त्री राउतको हात समातेर भने–एक बोरा मल उपलब्ध गराई देऊ सरकार (भिडियोसहित)

सप्तरी, २८ मसिर । प्रदेश कृषि विश्व विद्यालयको कार्यालय उद्धाटन गरी गाडी चढन लागेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई कार्यक्रम स्थल बाहिर एक जना बृद्धले उनलाई हार गुहार गरि रहेको थियो । राजविराज नगरपालिका वडा नम्वर ११ फर्सेठका ६५ वर्षीय राम प्रसाद यादवले मुख्यमन्त्री राउतको हात समातेर भने, ‘एक बोरा मल (खाद) उपलब्ध गराई […]
सप्तरीमा मल नपाएपछि किसान आन्दोलित

सप्तरी, २८ मंसिर । सप्तरीमा मल (खाद) नपाएपछि किसानहरु आन्दोलित भएका छन् । मंगलबार राजविराज–हनुमाननगर सडक खण्डमा टायर बालेर विहान १ घण्टा सडक अवरुद्ध गरेका छन् । किसानहरुले भने–कृषि सामग्री कार्यालयको कमजोरीका कारण आफुहरुलाई समस्या भइरहेको गुनासो गरे । ‘कार्यालयले डिलरलाई मल दिदाँ डिलरहरुले महँगो रकममा बेच्नकालागि हामी जस्ता किसानलाई जानकारी पनि गराउँदैन । आफ्ना […]
पत्रकारले गरे क्यामरा डाउन

बबिता मण्डल काठमाडौ । देशको असहज परिस्थितिको सामना पत्रकारिता क्षेत्रको लागि एउटा चुनौती पक्कै पनि हो । जब जब नेपाली जनताको अधिकार हनन भए त्यतिबेला नेपाली पत्रकारिताले आफ्नो कलमको माध्यमबाट प्रजातन्त्र जोगाउन खेलेको भूमिकालाई हामी नकार्न सक्दैनौं । राष्ट्रको चौथो अंगलाई लोकतन्त्रमा प्रतिबंध लगाउनु मौलिक हकमाथिको प्रहार भयो भनेर बुझ्दा खासै फरक नपर्ला । विडम्बना […]
