मुलुकबाट गरिबी र बेरोजगारीको समस्या अन्त्य गर्न कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्छ : अध्यक्ष यादव

सप्तरी, २७ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कृषिकै आधुनिकीकरण एवम् भुमिको व्यवस्थापनले मुलुकबाट गरिबी र बेरोजगारीको समस्या अन्त्य हुने बताएका छन । सोमबार सप्तरी सदरमुकाम राजविराजमा प्रदेश कृषि विश्वविद्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘मुलुकबाट गरिबी र बेरोजगारीको समस्या अन्त्य गर्न नै यहाँ कृषि विश्वविद्यालयको स्थापना भएको […]
भोलिको प्रतिनिधिसभा बैठकमा ६ अध्यादेश पेश गरिने

काठमाडौं । भोलि (मंगलबार) बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेश पेश हुने भएको छ । संसद सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ६ वटा अध्यादेश पेश गर्ने कार्यसूची उल्लेख छ । मंगलबार दिउँसो २ बजे सुरु हुने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् । त्यसपछि गृहमन्त्री बालकृष्ण […]
सूर्या हस्पिटललाई आमा सुरक्षा कार्यक्रमको लागि गरिएको सिफारिस सशोधन हुने

पर्सा । वीरगंजको सूर्य हस्पिटललाई ‘आमा सुरक्षा कार्यक्रम’ पार्नका लागि वीरगंज महानगरपालिकाले गरेको गैरकानुनी सिफारिसलाई सच्याउने भएको छ ।महानगरको ऐन विपरित गरिएको सिफारिस बारे सञ्चार माध्यममा समाचार प्रकाशमा आएपछि महानगरको समाजिक तथा स्वास्थ्य महाशाखाले सशोधन गर्ने भएको छ । महाशाखाका निमित्त प्रमुख रितेश जैसवालले कम्प्यूटरको मिसप्रिन्टको कारण १५ बेडको स्वीकृति लिएको अस्पताललाई २५ बेडको अस्पताल […]
राष्ट्रपति भण्डारीद्वारा एमबीबीएस कार्यक्रम शुभारम्भ

कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ गरेकी छन् । सो अवसरमा उनले ७६ करोड लागतमा निर्माण हुन लागेका चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गर्नुभएको प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले जानकारी दिए । राष्ट्रपति भण्डारीले शुभारम्भ गरेपश्चात् आजबाट एमबीबीएस, बी.फार्म, बीएनएस, […]
संसद बैठकमा उपस्थित हुनको लागि सांसदहरुलाई एन्टिजेन परीक्षण गर्न संसद सचिवालयको सूचना

काठमाडौं । संघीय संसद सचिवालयले मंसिर २८ गते आह्वान गरेको संसद बैठकमा सभामुखलगायत सांसद, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरुलाई एन्टिजेन परीक्षण गरेर मात्र संसद बैठकमा उपस्थित हुन सुचना जारी गरेको छ । सचिवालयका शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाले आइतबार सूचना प्रकाशित गर्दै कोरोना संक्रमणको जोखिम कायमै रहेकाले प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सबै सांसद, संघीय सचिवालयका महासचिव तथा सचिव, […]
एमविविएस कार्यक्रम उद्धाटन बिषयमा पत्रकार भेटघाट,राष्ट्रपतिद्वारा उद्घाटन हुदै

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाको एमविविएस कार्यक्रका औपचारिक रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गर्दैै हुनुहुन्छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले पत्रकार सम्मेलन गरेर सो कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने जानकारी दिनुभएको हो । यस्तै, प्रवक्ता डा. रमेश भट्टराईको हस्ताक्षर रहेको विज्ञप्तिमा प्रतिष्ठानमा एमविविएस, विएनएस, विफर्मालगायतका कार्यक्रम संचालनमा ल्याउनु कर्णाली […]
द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरुलाई चाँडै न्याय दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग नेपालद्वारा शुक्रबार काठमाडौंमा आयोजित ७३ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले द्वन्द्वकालीन घटनाका पीडितलाई चाँडै न्याय दिलाउने बताएका हुन् । उनले नेपालमा मानव अधिकारसम्बन्धी धेरै अधिकार रहेको बताउँदै राम्रोसँग क्षतिपूर्ति दिएर भए […]
लुम्बिनीमा रामजानकी मन्दिर शिलान्यास

लुम्बिनी । विवाह पञ्चमीको अवसर पारेर लुम्बिनीमा रामजानकी हनुमान मन्दिरको शिलान्यास गरिएको छ । बुद्ध जन्मस्थल नजिक लुम्बिनी सांस्कृतिक नगरपालिका-१ भगवानपुरमा पाँच करोड रुपैयाँभन्दा बढीको लागतमा बन्ने रामजानकी मन्दिर शिलान्यास गरिएको हो । आज एक कार्यक्रमका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्दिरको शिलान्यास गरे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको […]
सडक बिस्तारमा ढिलाइ भएको भन्दै बुटवलवासीद्वारा आन्दोलनको कार्यक्रम घोषणा

बुटवल । बुटवलको ६ लेन सडक निर्माणमा ढिलाई भएको भन्दै बुटवलवासी आन्दोलित भएका छन्। बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडक विस्तार कार्य ढिलाई हुँदा समस्या उत्पन्न भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् । चुरे तिनाउ संरक्षण समिति बुटवलका नाममा संगठित स्थानीयले सडक मर्मत सहित पहिरो नियन्त्रणको समुचित व्यवस्थापन र बस्ती सुरक्षित बनाउन माग गर्दै पुस […]
बेवारिसे अवस्थामा नवजात शिशु फेला

सिरहा । सिरहामा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ । जिल्लाको धनगढीमाई नगरपालिका–१०, जिरोमाईल चोकदेखि करिव ३ सय मिटर दक्षिण सडक छेउमा बुधबार शिशु फेला परेको हो । स्थानीयवासी सन्तोष साहका अनुसार बाटोमा हिँडिरहेका मानिसले बच्चा रोइरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल लगिएको थियो । बच्चालाई कपडामा गुटमुट्याएर राखेको अवस्थामा […]
