टिम नेपाे पाल्पाले पुर्वखाेला जल्पाका ५ वटा विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

पाल्पा । जिल्लाकाे सामाजिक कार्यमा सक्रिय रहेको सस्था टिम नेपाे पाल्पाले पुर्वखाेला गाउँपालिका वडा न २ जल्पाका ५ वटा विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सस्थाले जल्पाका ५ वटा विधालयका विद्यार्थीहरूलाई बालविवाह र प्रजनन स्वास्थ्य सम्बन्धि सचेतना एवम स्कुलमा स्वास्थ्य खानेपानीका फिल्टर हस्तान्तरण गरेको हाे । कार्यक्रममा बालविवाह सम्बन्धि सचेतना टिम नेपाे पाल्पा अध्यक्ष […]

नवलपुरको कोल्हुवा खानेपानीद्धारा २ हप्ते घरदैलो अभियान संचालन

कावासोती । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २ हप्ते घरदैलो अभियान कार्यक्रम सञ्चालन गरेको छ । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो सेवा क्षेत्रभित्रको मध्यविन्दु नगरपालिका वडा नं. १, २ र ३ मा पुस १४ गतेसम्म घरदैलो गर्ने गरी अभियान थालिएको संस्थाका अध्यक्ष श्रीधर शर्माले संचारकर्मीहरु संग बताउनुभयो । संस्थाले आफ्ना उपभोक्तालाई शुद्ध […]

सिआइबीका सुदीप गिरीले काठमाडौ परिसरका कमाण्ड सम्हाले

काठमाडौं । सरुवा गरिएको करिब एक महिनापछि महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख फेरिएका छन । केन्द्रिय अनुसन्धान ब्यूरो(सिआइबी)मा कार्यरत एसएसपी सुदीप गिरीले सरुवा भएको एक महिनापछि परिसरको कमान्ड सम्हालेका हुन्। प्रहरी मुख्यालयले गिरीलाई परिसर प्रमुखमा काज सरुवा गरेको हो । यसअघि परिसरको प्रमुख रहेका एसएसपी अशोक सिंहको भने भैरहवा विमानस्थलमा रहेको सुरुक्षा कार्यालयमा सरुवा भएको […]

सिन्धुपाल्चोक र काभ्रेबीचको सीमा विवादले उग्र रुप लिदै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र काभ्रेबीचको सीमा विवादले उग्र रुप लिन थालेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका – ११ डुम्रे माझीटार र बन्देउटारको अनुमानित एक सय घरधुरीको नागरिकले आफूले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नपाउँदा राज्यले प्रदान गर्ने सेवासुविधाबाट बञ्चित हुनुपरेको गुनासो पोखेका छन् । चौतारा साँगाचोकगढी ११ का स्थानीय तस्बिर माझीले भने ‘हामीसँगै बसोवास […]

आइतबार उद्यौली पर्व, योमरी पुन्ही – ज्यापु दिवसको सार्बजनिक बिदा

काठमाडौं । सरकारले पुस ४ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार आदिवासी जनजातिको उद्यौली पर्व, योमरी पुन्ही- ज्यापु दिवसको अवसरमा सरकारले सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो। पुस ४ गते आइतबारका दिन किराँतहरुको उधौली पर्व, योमरी पुन्ही – ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरिका सम्बन्धित समुदायका लागि विदा र […]

मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्बजनिक

काठमाडौ । सरकारले तीन नेपालीको नागरिकता रद्द गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । यस्तै बैठकले नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरी […]

पाल्पाको जरेपिपलबाट पासोमा परेको चितुवाको उद्धार

पाल्पा । तानसेन नगरपालिका–८ जरेपिपल नजिकै पासोमा अल्झिएको पोथी चितुवाको उद्धार गरिएको छ । खोल्सी पासोमा अल्झिएको अवस्थामा भेटिएको चितुवाको सुरक्षित रूपमा उद्धार गरिएको हो । चितुवालाई अहिले डिभिजन वन कार्यालयमा उद्धारगृहमा राखिएका वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले बताए । चितुवाको स्वास्थ्य अवस्था सामान्य छ । घटनास्थलबाट फलामको पासो एक थानसमेत बरामद भएको डिभिजन […]

फोहोर फाल्नेको निगरानी अब सीसीटीभीबाट

काठमाडौँ । बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पूरा भयो । यस अभियानमा १६ हजार मेट्रिकटन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिएको छ तर पनि नदीमा फोहोर फ्याँक्ने क्रम रोकिएको छैन । बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा. माला खरेलले १६ हजार मेट्रिक टन फोहोर नदीबाट झिकेर व्यवस्थापन गरिएको भए पनि फोहोर थपिएको थपिएकै […]

कृषिमा राज्यले तराईलाई उपेक्षा गरेकाे छ : अध्यक्ष चाैधरी

कपिलवस्तु । राज्यले तराईलाई हेर्ने दृष्टिकाेण फरक रहेकाले किसानहरु संकुचित भई अन्नमा परनिर्भरता बढ्दै गएकाे छ । अन्नका भण्डार तराई-मधेशका उर्बरक भुमिमा किसानले समयमा मल, खाद, सिंचाई र बिउबिजन पाए भने परनिर्भरता घट्ने किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप चाैधरीले बताउनुभयाे । बर्षाैंदेखि तराइका जनता खेतीका अतिआवश्यक सामग्रीका लागि भारतमा निर्भर छन । राज्यले कृषि उत्पादकत्व […]

प्रदेश दुई सरकारले कृषि विश्व विद्यालयलाई ३१ करोड अनुदान दिने

जनकपुरधाम, ०१ पुस । प्रदेश २ सरकारले कृषि विश्व विद्यालयलाई अनुदान दिने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश मार्फत स्थापना गर्न लागेको प्रदेश कृषि विश्व विद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्व विद्यालयको तयारीका लागि सो रकम दिने निर्णय गरिएको […]