१२औं राष्ट्रिय जनगणना भोलिदेखि, राष्ट्रपतिबाट शुरुआत गरिने

काठमाडौं । १२औं राष्ट्रिय जनगणना भोलिदेखि सुरु हुदै छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् । सुरुमा राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने भएको छ । यसका लागि गणकहरु बिहान ९ः३० बजे राष्ट्रपति कार्यालय पुग्ने छन् । त्यसपछि गणकहरु […]
महाकालीमा निर्माणाधीन चार लेन पक्की पुलको डिजाइन परिवर्तन गरिँदै

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ओदालीमा निर्माणाधीन चार लेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ । पुल निमार्ण प्रक्रियामै रहेका बेला गत असोजको ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण पहुँच मार्ग भत्काएपछि पुलको केही भागको डिजाइन परिवर्तन गर्न लागिएको हो । पुरानो डिजाइनमा पुलको नदी किनारको भेगदेखि पुल किनार भेगसम्म […]
पूर्वराजा ज्ञानेन्द्रलाई प्रधानमन्त्री देउवाको चुनौती : शासन गर्ने भए चुनाव लडेर आउनुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गणतान्त्रिक शासन व्यवस्थाविरुद्ध नलाग्न र शासन गर्ने भए चुनाव जितेर आउन चुनौती दिएका छन् । बुधबार बिहान गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्तिबाटीकामा आयोजना गरेको कार्यक्रम बोल्दै देउवाले यस्तो भनेका हुन् । आफूले प्रजातन्त्रबाहेकका कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उनले आफूलाई जेलमा कोचेको स्मरण […]
लोहरौलीमा उदाएका अकलेश

विनोद मण्डल सिरहा, कार्तिक २२ । गायन, वादन र संगीतको संयोजनको उपज मानिन्छ लोकगीत । गला र कलाबाट आफ्ना भावना व्यक्त गर्न कुनै पनि ब्यक्ति जीवनका उकाली र ओरालीहरुमा ठक्कर खाएको हुनुपर्छ अनि संगीतले आफ्नो स्वर्णिम अक्षरले इतिहास कोर्न पुग्दछ । बाल्यकालको वास्तविक प्रेम अनि मायालाई मिनेटमै समाप्त गरेर उजाड भएका मनमोहनी दिलमोहनीको कारण विवस […]
भूमि आयोगको कार्यप्रगतिबारे गृहमन्त्रीले लिए जानकारी

काठमाडौं । गृृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय भूमि आयोगले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी लिएका छन् । खाँणले मंगलबार आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्कासहितका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर अहिलेसम्म भएका प्रगतिबारे जानकारी लिएका हुन् । आयोगका अध्यक्ष निरौलाले यसअघिको आयोगले गरेका काम र अहिलेसम्मको अवस्थाबारे सबै पालिकासँग तथ्याङ्क मागिएको मन्त्री खाँणलाई जानकारी दिए । अध्यक्ष […]
मोतीपुर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौ । सरकारले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतीपुर औद्योगिक करिडोर घटनामा मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । मंगलबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको […]
छठ पर्वको धार्मिक मान्यता ३६ घंटे नियम निष्ठा

विनोद मण्डल सिरहा, कार्तिक २३ । हिन्दूहरूको महान चाड वडा दशैँको र तिहारको समापनसँगै कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनदेखि नेपालको तराई मधेश लगायत छिमेकी राष्ट्र भारतको उत्तरी क्षेत्रमा समेत हिन्दूहरूद्वारा छठ पर्व मनाउने गरिन्छ । अत्यन्त भक्ति र श्रद्धा पूर्वक मनाइने यो पर्व चार दिनसम्म मनाइने पर्वलाई छठ पूजा, छठीमाई पुजा, डाला छठ, सुर्य […]
बन्ने भयो शिक्षक अस्पताल, उपयुक्त जग्गा खोज्न समिति गठन

काठमाडौं । शिक्षकहरुका लागि शिक्षक अस्पताल निर्माण हुने भएको छ । सोमबार मन्त्रिस्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त स्थान खोज्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा शिक्षक तथा मन्त्रालयका […]
प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्नेहरू पक्राउ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सपोर्ट गर्दै प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । `न्यायापालिका बचाऔ´ भन्दै नारावाजी गरेर नेपाल बार परिसरभित्र प्रवेश गर्न खोजेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । तारा बरालगायत केहि व्यक्तिहरूले न्यायालय बचाऔ भन्दै प्रधानन्यायाधीश जबराको पक्षमा नारा लगाएका थिए । वकिल नभएकोले बार प्रवेश गर्न लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले […]
मिथिलामा छठ पर्वको दोस्रो दिन, ‘खरना’ को तयारी

सप्तरी, २३ कात्तिक । लोकआस्थाको महापर्व छठको दोस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको […]
