डिभिजन वन कार्यलय लहानद्धारा ठुलो परिमाणको काठ बरामद

महेश सिंह सिरहा,२३ कात्तिक । सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ९ पुलिस पटा भने चुरे वन क्षेत्रमा पर्ने वनभित्र लुकाई छिपाई राखेको करिब ५१ थान साखु जातको चिरानको काठ बरामद गरेको छ । जम्दार भोगेन्द्र प्रसाद यादवको नेतृत्व अर्थात कमान्डमा खटीएको गस्ती टोलिले गोप्य सूचनाको आधारमा डिभिजन वन कार्यालय लहान र सब डिभिजन वन कार्यालय […]
भिखारी आतंक कायम

विनोद मण्डल सिरहा, कार्तिक २३ । मुलुकको अधिकांश दक्षणी भागहरू छिमेकी राष्ट्र भारतसंग जोडिएको प्रदेश नं २ को जिल्लाहरुमा महान पर्व छठको पुर्व सन्ध्यामा भिखारी आतंक कायम रहेको छ । प्रदेशका मुख्य शहरहरू राजविराज, जनकपुर लगायतका ठाउँमा भारतीय भिखारीहरुले हातमा छठमा प्रयोग हुने सामग्री कोनीया लिएर सयौंको संख्यामा पर्वको बहानामा भिख मागिरहेको प्रशस्त देख्न सकिन्छ […]
निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको सङ्घीय निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिने बताएका छन् । मन्त्री श्रेष्ठले अध्यादेशबाट ल्याउन लागिएको ऐनमा कर्मचारीको उमेर हद ६० वर्ष हुने गरी छलफल भइरहेको बताए । अहिले निजामती कर्मचारीको अवकाश उमेर हद ५८ वर्ष कायम […]
प्रधानसेनापति शर्माआज भारत भ्रमणमा जाँदै

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ जाँदै छन्। त्यहाँका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा शर्मा चार दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्। प्रधानसेनापति शर्मालाई सेनाको एक टुकडीले भारत भ्रमणका लागि सोमबारै बिदाइ सम्मान गारत प्रदान गरिसकेको छ। भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट […]
सामूहिक बलात्कारको आरोपमा तीन जना युवक पक्राउ

बेनी । म्याग्दीको बेनी-५ पुलाचौरमा सामूहिक बलात्कार गरेर फरार भएका तीन जना आरोपी २० दिनपछि पक्राउ परेका छन्। कात्तिक २ गते एक महिलालाई बलात्कार गरेर फरार भएका पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन बानिँयालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार सार्वजनिक गरेको हो। पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले २२ वर्षीय […]
प्रधानन्यायाधीशले बोलाएको न्याय परिषद् बैठकमा नजाने बारको निर्णय

काठमाडौ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश जबराले बोलाएको न्याय परिषद् बैठकमा नजाने निर्णय गरेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलनरत बारको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकले प्रधानमन्त्री र दलहरुले अहिलेको अवस्था अवगत गराउने र अदालतबाट दंगा प्रहरी अविलम्ब हटाउन माग गर्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए । […]
नेपाल बार एशोसिएसन बैठकका ११ निर्णय, प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलनलाई निरन्तरता दिने

काठमाडौ । नेपाल बार एशोसिएसनले प्रधानमन्त्रीसहित संसदमा रहेका राजनीतिक दलहरूलाई न्यायपालिकाको वर्तमान अवस्थाबारे ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । आइतबार र सोमबार देशव्यापी छलफल गरेको एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बिषयमा प्रधानमन्त्रीसहित संसदमा रहेका राजनीतिक दलहरूलाई उपयुक्त कदम चाल्न अनुरोध गर्ने निर्णय समेत गरेको छ । बैठकले प्रधानन्यायाधीशको राजीनामा नआउन्जेल आन्दोलनका कार्यक्रमलाई जारी राख्ने निर्णय समेत […]
एसएसबी प्रवेश गरेको भोलिपल्ट सुस्ता पुगेर सीडीओले भने : केही समस्या परे खबर गर्नुहोस्

नवलपरासी । नवलपरासी पश्चिमको सुस्तामा भारतीय सुरक्षाकर्मीहरु प्रवेश गरेर नापजाँच गरेको भोलिपल्ट नेपाली सुरक्षा टोलीले सोमबार सो ठाउँको अनुगमन तथा निरीक्षण गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जिल्ला प्रहरी प्रमुख, सशस्त्रका एसपी लगायतको टोलीले भारतीय सुरक्षाकर्मीको टोली प्रवेश गरेको ठाउँमा पुगी अनुगमन गरेको हो। भारतीय सुरक्षाकर्मी एसएसबीले आइतबार नेपाली भूमिमा हतियारसहित अनाधिकृत प्रवेश गरी […]
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल काममा फर्किए

काठमाडौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि पार्टी काममा फर्किएका छन्। खनाल केन्द्रीय कार्यालय, मीनभवनमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भएर विदेश विभागको बैठकमा सहभागी भएका हुन् । खनाल नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुख हुन् । उनले विभागका सदस्यहरूसँग विभागका आगामी कामबारे छलफल गरेका छन्। उनले पार्टी कार्यालयका […]
एमालेलाई अवरुद्ध संसद् सुचारु गराउन गृहमन्त्री खाणको आग्रह

जनकपुर । गृहमन्त्री बालकृष्ण खाणले सरकारले न्यायालयभित्र देखिएको विवाद छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहेको बताएका छन्। आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाणले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भीर रहेको उल्लेख गर्दै छिटो समाधान होस् भन्ने पक्षमा सरकार रहेको प्रस्ट्याएका हुन्। उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका शक्ति सन्तुलनको हिसाबले पनि […]
