छठ पर्बको उपलक्ष्यमा घडिअर्वा स्पोर्ट्स क्लबद्वारा रक्तदान

वीरगंज । हिन्दूहरूको महान पर्ब छठको उपलक्ष्यमा वीरगंज स्थित घडिअर्वा स्पोर्ट्स क्लबले रत्कदान कार्यक्रम सम्पन्न गरेको छ। घडिअर्वा स्पोर्टस क्लवको आयोजनामा घडिअर्वा पोखरीमा गरेको रक्तदान कार्यक्रम मा ८२ पोका रगत संकलन भएको छ । छठ पर्बको पहिलो दिन अर्थात नहाय-खायको अवसरमा घडिअर्वा पोखरी परिसरमा आयोजित कार्यक्रममा २ महिला सहित ८२ जनाले रक्तदान गरेका छन। घडिअर्वा […]
छठको उपलक्ष्यमा व्रतालुहरुलाई सासंद प्रदीप यादव द्वारा साड़ी र पिठो वितरण

वीरगन्ज २२ कार्तिक। पर्सा निर्वाचन क्षेत्र न. १ का सांसद प्रदिप यादवले आज छठ पर्वको विशेष उपलक्ष्यमा छठ ब्रतालुहरुलाई साडी र पिठो वितरण गरेका छन् । आज देखि सुरु भएको छठ पर्वको अवसरमा सांसद यादवले आफ्नो संसदीय निर्वाचन क्षेत्र न.१ बिरगंज महानगरपालिकाको विभिन्न वडाहरुमा आज आयोजना गरिएको कार्यक्रममा छठ ब्रतालुहरुलाई साडी र पिठो वितरण गरेका […]
जनताको जीवन रक्षाको लागि सरकार गम्भीर : गृहमन्त्री

जनकपुरधाम । आम जनताको जिवन रक्षाको लागि नेपाल सरकार गम्भिर रहेको गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन् । उनले नेपाली जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको बताए । सोमबार जनकपुरधाममा कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन आएका गृहमन्त्री खाँडले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको कुनै पछि […]
दोलखाको खोपाचागु, बिगु गाउँपालिकाको सडक सहमतिपछि खुल्यो

सन्तोष ठान्टी थाङ्मी दोलखा । दोलखा बिगु गाउँपालिकाको सडक सरसफाइ बजेटबाट बिगु गाउँपालिकाले खोपाचागुको १/२ को वडाहरुमा सरसफाईमा आनाकानी गरेको आरोप लगाउदै थाङ्मीचागुबासीले केही दिनदेखि आन्दोलित भैई अबरुद्ध सडक संचालनमा आएको छ । खोपाचागुको बुकुन्डाडा-सोरुङ सडकखण्डको बिचमा पर्ने सल्लेरीमा रुख ढालेर स्थानीयले सडक अवरुद्ध गरेका थिए । सडक अवरुद्ध भएको २४ घण्टा नबित्दै बिगु गाउँपालिका […]
जबराको राजीनामा नआएपछि दोस्रो चरणको आन्दोलनको तयारी गर्दै, नेपाल बार

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागसहित आन्दोलन गरिरहेका नेपाल बार एसोसिएसनले विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सोमबार बिहान साढे १० बजे न्यायपालिका शुद्धीकरण अभियानमा एक घन्टा कालोपट्टीसहितको आन्दोलन तय भएको भन्दै बारले काठमाडौँ उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन आह्वान गरेको छ । बारले गएको बुधबारसम्म दिइएको अल्टिमेटममा पनि प्रधानन्यायाधीश जबराबाट […]
छठ पर्व सुरु, आज ‘नहाय-खाय’

महोत्तरी । मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् । पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय-खाय’ विधिबाट गर्दैछन् । यसो त कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा-अरबाइन’ भनिने विधि आइतबार नै सुरु […]
२४३ जुवाडे पक्राउ, ६२ लाखभन्दा धेरै बरामद, हिरासतमा जुवाडे भरिए

काठमाडौ । दसैँमा चोरीका अभियुक्तले भरिभराउ उपत्यकाका प्रहरीको हिरासत कक्ष तिहारमा जुवाडेले भरिएका छन् । काठमाडौं र भक्तपुरबाट मात्रै दुई सय ४३ जुवाडे पक्राउ परेका हुन् । ललितपुरबाट भने एकजना पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंमा दुई सय नौजना जुवाडे पक्राउ पर्दा ४६ लाख ३८ हजार २५ रुपैयाँ र भक्तपुरबाट पक्राउ […]
धनसर-जंगलसैया-कटहरिया प्रवेश द्वारकाे पूर्व मन्त्री साहले गरे उदघाटन

सिताराम साह रौतहट । नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रभावशाली नेता तथा पुर्वमन्त्री प्रभु साहले पुर्व पश्चिमको महेन्द्र राजमार्ग अन्तर्गत निजगढ चन्द्रनिगाहपुर बीच धन्सार नजिक रहेको नव निर्मित धन्सार जंगलसहिया कटहरिया गेटको उदघाटन गर्नु भएको छ। शनिवारका दिन एक भव्य कार्यक्रमका बीच साहले रिबन काटेर धन्सार जंगलसहिया कटहरिया गेटको उदघाटन गर्नु भएको हो । आफनो संसदिय […]
रौतहटको दुर्गा भगवती गाउँपालिकाको नगर कमिटिद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सिताराम साह रौतहट, कार्तिक २१ गते । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवं प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले देशको निकास जसपाले मात्र दिन सक्ने बताएका छन । सबै पार्टीले देशको नेतृत्व गरेपनि देश विकासमा कुनै परिवर्तन नआएकोले अब जनता समाजवादी पार्टीले मात्र देशलाई समृद्ध र विकसित बनाउन […]
मौलापुर नगरपालिको नगर प्रमुख साहद्वारा भकुवा खोलामा झोलुङ्गे पुलको उद्घाटन

सिताराम साह रौतहट, कार्तिक २१ । रौतहटको मौलापुर नगरपालिका वडा नं. ५, पतौरास्थित भकुवा खोलामा निर्मित झोलुङ्गे पुल नगर प्रमुख रिना कुमारी साहले उद्घाटन गरेका छिन । पुलको लम्बाइ १०५ फिट चौडाई ४ फिट रहेको छ । २८ लाख ६० हजारमा पुल निर्माणबाट पतौराका सर्वसाधारणहरुलाई जुनसुकै समयमा आवतजावतमा कुनै समस्या नहुने नगरप्रमुख साहकी भनाइ रहेका […]
