मंसिर १५ गते भित्र १२ कक्षाको नतिजा प्रकाशित

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल मंसीर दोस्रो हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको जानकारी दिए । उनले भने ‘हामीले मंसीर १५ भित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ । तर काम गर्दै जाँदा केही […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएस पढाइ हुने

काठमाडौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ। प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिनुभयो। प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरुप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा.थापाले बताउनुभयो। “प्रतिष्ठानको बहुप्रतिक्षित एमबीबीएसलगायतका शैक्षिक […]

साईकल वितरण कार्यक्रम सम्पन्न

विनोद मण्डल सिरहा, कार्तिक १८ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं ५ खरुकीयाहीस्थित श्री माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा विद्यार्थीलाई आज एक कार्यक्रमका बीच साइकल वितरण गरिएको छ । साइकल बितरण कार्यक्रममा गाउँपालिकाको प्रशासकिय अधिकृत सुमित्रा लामा र वडा अध्यक्ष धर्मेन्द्र यादबको उपस्थितिमा आयोजीत कार्यक्रममा ३९ विद्यार्थीले साईकल पाएका हुन् । प्रदेश […]

शिक्षा मन्त्रालयका उपसचिव र अधिकृत काम बिहिन बरण्डामा बसेरै दिन बिताउछन्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारी व्यवस्थापन नगर्दा करिब ४५ जना कर्मचारी कामविहीन बनेका छन् । सरकारले असोज १ गतेदेखि लागु हुने गरी आयोजना कार्यान्वयन एकाइ (डीएलपीआईयू) खारेज गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा लैजाने निर्णय गरेसँगै विद्यालय पुनर्निर्माण भइरहेका जिल्लाका प्रमुख उपसचिव र अधिकृतस्तरका कर्मचारी कामविहीन भएका हुन् । २०७२ सालको भूकम्पपछि ध्वस्त र […]

सुरक्षाको माग गर्दै जनकपुरमा शिक्षकद्वारा प्रदर्शन

जनकपुरधाम, १५ कात्तिक । धनुषाका एक प्रधानाध्यापकमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै जिल्लाभरका शिक्षक आन्दोलनमा उत्रिएका छन् । सोमबार धनुषका शिक्षकहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् । रेल्वे स्टेशनबाट निकालिएको विरोध ¥यालीले नगरको विभिन्न भाग परिक्रमा गरेको थियो । उनीहरुले ‘शान्ति सुरक्षा कायम गर’, ‘दोषीलाई कारबाही गर’, जनमत पार्टी मुर्दावाद लगायतका नारा लगाएका थिए । चार […]

सिराहाको मदन भण्डारी स्मृति माध्यामिक बिद्यालयमा रजिष्ट्रेशन फारम भर्ने कार्य शुरू

विनोद मण्डल सिराहा । विद्यार्थीको उज्जवल भविष्यको योजना बनाउँदै विद्यालयहरुले आफ्ना विद्यार्थीको परीक्षा फर्म र रजिष्ट्रेशन फर्म भर्न शुरू गरेको छ । सिराहाको नमूना बिद्यालयको रूपमा रहेको मदन भण्डारी स्मृति माध्यामिक बिद्यालय सरे खोला धनगढीमाई १४ स्थित विद्यालयले कक्षा ९ (नौ) र १० (दश) मा अध्ययनरत छात्र छात्राहरुको रजिष्ट्रेशन फर्म र SEE २०७८ को परीक्षा […]

सबल नेपालको घरमा सुरक्षित सिकाई कार्यक्रम सप्तरीमा प्रभावकारी बन्दै

महेश सिंह सिरहा । लहान १३ कार्तिक-स्यहारकर्ता बाटै बच्चालाई घरमै सुरक्षित शिक्षा दिन थाले पछी समाज नै अचम्मित भएका छन्।सप्तरीको सुरुङ्गा नगरपालीकामा सबल नेपाल नौलो शिक्षा नितिलाई समाजलाई निकै उत्साहित गरेका छन्। पृतिसतात्मक सोचलाई बदल्दै सबल नेपालले नयाँ शिक्षण बिधिको बिकास गरेका छन्।घरमा सुरक्षित सिकाई कार्यक्रम सप्तरीमा प्रभावकारी बन्दै गए पछी अध्ययनरत बालबालिकाहरुमा बानिको बिकास […]

आइशा गर्ल्स कलेजमा युनिसेफद्वारा दिइएको शैक्षिक सामाग्री वितरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आइशा गर्ल्स कलेजमा युनिसेफद्वारा दिइएको शैक्षिक सामाग्री विद्यार्थीहरूलाई वितरण गरिएको छ l डा. मन्जुर खां को अध्यक्षता तथा प्रमुख अतिथिमा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, विशिष्ट अतिथिमा डा. सलमान खान, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, […]

शिक्षक सेवा आयोगको नियमावली संशोधन हुँदै

काठमाडौ । सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा […]

सप्तरी विद्यालयमा लगाइएको ताला ४ महिनापछि खुल्दा विद्यार्थीमा खुशीयाली

लहान । सप्तरीको बलानबिहूल गाउँपालिका वडा नं. – ४, बेल्हीमा अवस्थित श्री जनता आधारभुत विद्यालयमा राजनितिक खिचातानिको कारण लगातार ४ महिनासम्म विद्यालयमा लागेको तालावन्दि खुल्दा यहाँका विद्यार्थीहरुमा खुसीयाली छाएको छ । बिडम्बना विद्यालय खुल्दा पनि यस आधारभुत विद्यालयमा केवल २ ओटा प्रा.वि. दरवन्दिका शिक्षकहरु कक्षा १ देखि ८ सम्म भयाई-नभयाई पढ़ाउछन्। यस विद्यालयमा ३५० भन्दा […]