चर्चित हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ अब हिमालय टेलिभिजनमा

काठमाडौ । चर्चित हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ अबदेखि हिमालय टेलिभिजनमा प्रशारण हुने भएको छ । यसअघि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको `हल्का रमाइलो´ टेलिसिरियल आउँदो आईतबारदेखि हिमालय टेलिभिजनमा प्रशारण हुन लागेको टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकारसमेत रहेका मरिचमान श्रेष्ठ (बल्छी) ले जानकारी दिए । अबदेखि हरेक आईतबार राती ८ बजे टेलिसिरियल हिमालय टेलिभिजनमा प्रशारण हुनेछ […]
