नेपाली चलचित्र ‘कठपुतली’ आजबाट प्रदर्शनमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कठपुतली’ आजबाट प्रदर्शनमा आएको छ । चलचित्रमा परिवार परित्याग गरेको एक राजकुमार दरबारमा रहँदा सामना गर्नुपरेका रहस्य तथा अदृश्य शक्तिबाट बच्नका लागि गरेको संघर्षको हरर कथा समावेश गरिएको छ । चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, स्वस्तिमा खड्का, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइरालालगायत कलाकारहरुको अभिनय रहेको छ […]
ब्लु स्काई स्टुडियोको दमदार प्रस्तुति युवा पिढीको आकर्षण

विनोद मण्डल मंसिर । गायन वादन अनि नृत्यको संयोजनले आदिम कालदेखि आफ्नो पहिचान निरन्तर अगाडी बढाई रहँदा समय समयमा आएको परिवर्तनमा कला क्षेत्रको महत्वपूर्ण भूमिका रहिआएको छ । प्रसंग अलि फरक आज भोलिको युवा पुस्ताले मनोरञ्जन र नृत्यलाई आफ्नो जीवनको एउटा अभिन्न अंगको रुपमा लिएर अघि बढिरहेका बेला नवलपरासी जिल्लावाट करिब ३ बर्ष अगाडी अाम […]
गायिका तारा श्रीस मगर र दुर्लभ जेठामनको बिल्कुलै फरक कौडा गीत “जोबन बैना देउ” भोलि सार्बजनिक

बुटवल । नेपाल लोक संगित र संस्कृतिको देश भनेर चिनिन्छ । नेपाल बहुभाषा, बहुसंख्यक मानिसहरुको बसोबास रहेकोले यहाँ विभिन्न किसिमको भाषा, गीत संगित मौसम अनुसार विभिन्न गायक/गायिका र सर्जकहरुले बेलाबेलामा देशलाई संगितमय बनाउदै आईरहेको हुन्छ । यसैको दुनियाँमा चर्चित गायिका तारा श्रीस मगर र कबि तथा गायक दुर्लभ जेठामनले अहिले सम्मको बिल्कुलै फरक किसिमको कौडा […]
सारिका केशी र विजया पुनले लैजा दैव मलाई” भन्दा भोजराज बि.क.यस्तो अवस्थामा.{हेर्नुस भिडियो सहित..

काठमाडौ । गीत संगितको वजारमा बिभिन्न बिधामा आइरहेका छन् कुनै माया प्रेम कुनै सामाजीक संदेश त कुनै मनोरञ्जन दिने खालको गीत बजारमा एक पछि अर्को आउने क्रम जारी छ र आइरहेका छन्। गीत संगितको क्षेत्रमा आआफ्नै धारका छन् सुगम संगीत पप गीत लोक दोहोरी लगाएत को वजारमा चर्चा रहने गरेकाे छ कतिले बजार मार्केट पाएका […]
चर्चित हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ अब हिमालय टेलिभिजनमा

काठमाडौ । चर्चित हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ अबदेखि हिमालय टेलिभिजनमा प्रशारण हुने भएको छ । यसअघि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको `हल्का रमाइलो´ टेलिसिरियल आउँदो आईतबारदेखि हिमालय टेलिभिजनमा प्रशारण हुन लागेको टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकारसमेत रहेका मरिचमान श्रेष्ठ (बल्छी) ले जानकारी दिए । अबदेखि हरेक आईतबार राती ८ बजे टेलिसिरियल हिमालय टेलिभिजनमा प्रशारण हुनेछ […]

