पछिल्लो २४ घण्टामा थप ६८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा थप ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि […]
कानुनमन्त्री बडूलाई कोरोना सङ्क्रमण

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना सङ्क्रमण भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले हिजो बुधबार पीसीआर परीक्षण गराएका थिए । पीसीआर परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिए। मन्त्री बडूको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही दिन आइसोलेसनमा रहने उनले जानकारी दिए।
पछिल्लो २४ घण्टामा देशभर ८०१७ जनामा कोरोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ८०८ जनाको नमुना परीक्षण गरिएको थियो । यस्तै सोही अवधिमा देशभर कोरोनाभाइरसबाट १५ जनाको संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाको कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ६८७ जना पुगेको मन्त्रालयले जनाएको छ […]
भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

राँझा, माघ १३ गते । नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार मधुवन नगरपालिका वडा नं ६ […]
आज मात्रै ८ हजार ४५४ जनामा कोरोना पुष्टि

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ । सोही अवधिमा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएकामा ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार […]
२४ घण्टामा देशभर १२ हजार ८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

काठमाडौं, माघ ११ । पछिल्लो २४ घण्टामा देशभर १२ हजार ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण भएको थियो । सोही अवधिमा ८ जनाको मृत्यु भएको छ भने ३०४० जना निको भएका छन् । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८८ […]
बारामा थप एक जना कोरोना संक्रमितको मृत्यु

बारा, माघ ११ । बारामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका – ३ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो । माघ १० गते एन्टीजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उनको नारायणी अस्पतालमा उपचारका […]
टेकु अस्पतालमा खोप अभियान आजदेखि पुनः हुँदै

काठमाडौँ, माघ ११ गते । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताउनुभयो । उहाँका अनुसार आज […]
साढे १७ हजार शिक्षक माग, दुई लाखभन्दा बढीको आवेदन, अझै बढ्न सक्ने

काठमाडौ, माघ १० । शिक्षक सेवा आयोगले प्राथमिकदेखि माध्यमिक तहसम्मका लागि साढे १७ हजार शिक्षक माग गर्दा दुई लाखभन्दा बढीले आवेदन दिएका छन् । आयोगले प्रावि तहमा १३ हजार दुई सय ९७, निमाविमा दुई हजार ६ सय ६ र माध्यमिक तहमा एक हजार पाँच सय ५२ शिक्षकका लागि विज्ञापन गरेको थियो । त्यसको १२ गुणा […]
सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपमहानगरपालिकाको वडा नम्बर १ शान्तिनगरका ७७ वर्षीय वृद्धको आज (सोमबार) बिहान करिब ४ बजेतिर मृत्यु भएको हो । यही माघ ६ गते पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएका उनको अस्पतालको आईसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय […]
