लिग-२ मा नेपाल र अमेरिकाले खेले बराबरी

काठमाडौं, जेठ २९ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा नेपाल र अमेरिका बीचको खेल बराबरीमा टुंगिएको छ । गएराति अमेरिकामा भएको खेलमा नेपालले दिएको २७५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले ६ विकेटको क्षतिमा २७४ रन बनाएको हो। अमेरिकाका लागि स्टेभन टेलरले शतक प्रहार गरे। उनले १२३ बलमा ११ चौका र तीन छक्का प्रहार गरे […]

जुडोमा २८ खेलाडी छनोट, एकै परिवारका तीन जना

काठमाडौं, वैशाख १७ । एसियाली खेलकुदका लागि जुडोमा १४–१४ महिला/पुरुष गरी २८ खेलाडी प्रारम्भिक चरणलाई छनोट भएका छन् । प्रत्येक तौल समूहबाट २–२ गरी १४ स्पर्धामा २८ खेलाडी छनोट भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । पहिलो र दोश्रो भएका खेलाडीलाई प्रारम्भिक छनोट गरिएको हो । पुरुष ६० केजीमुनि नेपाल प्रहरीका उमेश […]

जिम्बावेविरुद्धको सिरिज आजदेखि शुरु

काठमाडौं । जिम्बावेविरुद्धको एकदिवसीय सिरिज शनिबारदेखि सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि शुक्रबार नेपाली टोलीको घोषणा गरेको छ। सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो। नेपालले घरेलु मैदानमा जिम्बावे ‘ए’सँग ३ खेलको एकदिवसीय र ३ खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ। पहिलो खेल शनिबार त्रिवि क्रिकेट मैदानमा हुनेछ। यस्तै दोस्रो खेल सोमबार […]

गैडाकोट नगरपालिका वडा न-३ गैडाकोटमा जारी प्रथम मेयर वडा स्टरिय कपको फाइनलमा”

झबिन्द्र खण्डलुक मगर नवलपुर । गैडाकोट नगरपालिका वडा नं- ३ ढोडेनी गैडाकोटमा जारी प्रथम मेयर वडा स्टरिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गैडाकोट क्षेत्रिय रङगशाला(३,४,८) मा बुधबार भएको दोस्रो सेमिफाइनलको खेलमा गैडाकोट नगरपालिका वडा नं -१ लाई ७-३ विशाल गोल अन्तरले पराजित गर्दै फाईनलमा पहिलो सेमिफाईनलको बिजय टोली गैडाकोट नगरपालिका वडा नं -४ […]

बौदीकाली अध्यक्ष कप भलिबल प्रयियोगिता पालिका प्रमुख रानाद्वारा उद्घाटन

राजु श्रेष्ठ नवलपुर । नवलपुरको बाैैदीकाली गाउँपालिका अध्यक्ष कप तथा चैत्र पुर्णिमा मेला बाैदीकाली गाउँँपालिका अध्यक्ष दुर्गा बहादुर राना मगरद्वारा उद्घाटन भएकाे छ। बाैदीकाली खेलकुद समितिका अध्यक्ष कवि सारुकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका प्रमुख दुर्गा बहादुर राना, विशेष अतिथि प्रशाशकिय अधिकृत प्रदिप चन्द्र सुवेदी लगायत विभिन्न राजनिति दलका नेता, समाजसेवीहरु उपस्थिति रहेको थियो […]

बेन्जिमाको ह्याट्रिकमा रियलको सानदार जित

काठमाडौं, चैत २४ । फ्रेन्च स्ट्राइकर करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा च्याम्पियन्स लिगमा रियल मड्रिड विजयी भएको छ । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा बेन्जिमाका ह्याट्रिक मद्दतमा रियलले चेल्सीमाथि ३-१ को जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा बेन्जिमाको गोलमा रियलले अग्रता लिएको थियो। उनले भिनिसियस जुनियरको क्रसमा उत्कृष्ट हेडिङ गरेका थिए। त्यसको दुई मिनेटपछि नै […]

बेलायती क्रिकेट क्लबमा नेपाली प्रशिक्षक

लन्डन । बेलायतस्थित प्रतिष्ठित क्रिकेट क्लबमा एक जना नेपालीले प्रशिक्षकको रुपमा काम गर्ने अवसर पाएका छन । योर्कशारस्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबले एक विज्ञप्ति जारी गर्दै ३२ वर्षीय आकाश रावल अण्डर–११ तर्फको प्रशिक्षकमा नियुक्त भएको घोषणा गरेको हो। डिस्टिक लिगतर्फ ३ सिनियर र ४ जुनियर टोलीले खेलिरहेको सो क्लब योर्कशार क्षेत्रको डिभिजन वानको र्‍याङकिङमा रहेको […]

ए डिभिजन लिगबाट मच्छिन्द्र क्लब बाहिरियो

काठमाडौ । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब एएफसी कपअन्तर्गत प्रारम्भिक छनोट चरणबाटै बाहिरिएको छ । दशरथ रंगशालामा मच्छिन्द्रले श्रीलंकाली लिग च्याम्पियन ब्लु स्टार एससीसँग प्रतिस्पर्धा गर्दा २–१ ले पराजित भयो । सोमबार ब्लु स्टारलाई दोस्रो चरणमा पुर्‍याउने क्रममा मोहमद इसान र सेनाल सन्देशले एक–एक गोल गरेका थिए । ब्लु स्टारले पहिलो […]

त्रिकोणात्मक ट्वान्टी-२० शृंखला जितेपछि नेपाली टीमलाई प्रधानमन्त्रीको बधाई

काठमाडौ । नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेपछि नेपाली क्रकेट टीमलाई प्रधानमन्त्री देउवाले बधाई दिएका छन्। नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । सामाजिक सञ्जालबाट बधाई दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले बधाइ दिएका हुन्। सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो।

कतार विश्वकपमा कुन देशले कुन देशसँग खेल्दैछन् ? हेर्नुस ।

काठमाडौं । जुलाई महिनानाकतारमा धेरै गर्मी हुने भएकाले यो वर्ष आयोजना गरिएको विश्वकप नोभेम्बर र डिसेम्बरमा हुँदैछ। विश्वकपका लागि कतारमा शुक्रबार राति ३२ देशको ड्र सम्पन्न भएको छ। २९ देश छनोट भइसकेको विश्वकपमा तीन टिम छनोट हुन बाँकी नै रहे पनि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सबै प्रतिस्पर्धालाई विभिन्न पोटमा राखेर ड्र सार्वजनिक गरेको हो। […]