आइपीएल: कोलकत्ताको लगातार दोस्रो जित

काठमाडौ । पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ। शुक्रबार राति पन्जाबले दिएको १३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । कोलकत्ताको जितमा आन्द्रे रसेलले अविजित रहँदै ७० रन बनाए। यस्तै कप्तान श्रेयस आयरले २६ र साम […]

इन्डियन प्रिमियर लिग : बेङ्लोरले कोलकतालाई हरायो

काठमाडौ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेङ्लोर (आरसिबी) ले कोलकाता नाइड राइडर्स (केकेआर) लाई तीन विकेटले हराएको छ। बुधबार कोलकाताले दिएको १२९ रनको लक्ष्य आरसिबीले १९ ओभर २ बलमा सात विकेट गुमाएर पूरा गर्‍याे। आरसिबीका सेरफेन रदरफोर्डले सर्वाधिक २८ रन बनाए। यस्तै, सहबाज अहमेदले २७ र डेविड विलेले १८ रन जोडे। केकेआरका […]

त्रिकोणात्मक टी-२० : मलेसियाविरुद्ध नेपालको सहज जित

काठमाडौं, चैत १६ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आजको खेलमा नेपालले मलेसियामाथि सहज जित निकालेको छ । नेपालले मलेसियालाई ७.४ ओभर बाँकी छँदै ६ विकेटले खेल जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १३.४ ओभरमा ४ विकेट गुमाएर ११७ रन जोडेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारीत २० […]

त्रिकोणात्मक टी–२० : आज मलेसियासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं, चैत १६ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले आज बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको नेपाल आफ्नो दोस्रो खेलमा मलेसियासँग खेल्न लागेको हो । कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा हुने नेपाल र मलेसियाबीच खेल १२ः३० मा सुरु हुनेछ । पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको […]

त्रिदेशीय श्रृंखलामा नेपाल र पपुवा न्युगिनी भिड्दै

काठमाडौं, चैत १४ । नेपाल, पपुवा न्यगिनी र मलेसिया सम्मिलित त्रिदेशीय टी२० श्रृंखला आजदेखि काठमाडौंमा शुरु हुँदै छ। यो श्रृंखलाको पहिलो खेलमा आज नेपाल र पपुवा न्युगिनी प्रतिस्पर्धा गर्ने भएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउसो १२ः३० बजे नेपाल र पपुवा न्युगिनीबीचको खेल हुनेछ। अहिलेसम्म टी२० प्रतियोगितामा नेपाल र पपुवा न्युगिनीबीच एउटा खेल भएको छ। […]

आईपीएलमा कोलकाताको विजयी सुरुआत

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी सुरुआत गरेको छ। मुम्बईको वान्खडे स्टेडियमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराउँदै कोलकाता नाइट राइडर्सले सुखद खेल जितेको हो। चेन्नईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकाताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। कोलकाताको जितमा अजिन्का […]

ओलिभर जिरउड कीर्तिमान तर्फ, फ्रान्सको जित

काठमाडौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा फ्रान्सले आइभरीकोस्टलाई २–१ ले पराजित गरेको हो । फ्रान्सका लागि २२ औँ मिनेटमा ओलिभर जिरउड तथा इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा चोउमेनीले गोल गरेका हुन् । आइभरीकोस्टका लागि १९औँ मिनेटमा पेपेले एक गोल फर्काए । चेल्सी तथा आर्सनलका पूर्व […]

सरावलकाे भुजहवामा प्रथम उपाध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिताकाे उद्घाटन

नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका – ६ स्थित जनात मा.वि.भुजहवामा प्रथम सरावल उपाध्यक्ष कप खुला भलिबल प्रतियोगिताकाे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । सरावल गाउँपालिकाकाे आर्थिक सहयाेग तथा सरावल खेलकुद संस्थाकाे सहकार्यमा प्रथम सरावल उपाध्यक्ष कप खुला भलिबल प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभयाे ।सरावल खेलकुद संस्थाका अध्यक्ष महेन्द्र […]

पपुवा न्युगिनीसँग नेपाल ६ रनले पराजित

काठमाडौं, चैत ११ । पपुवा न्युगिनी (पीएनजी) सँगको पहिलो एकदिवसीय क्रिकेट खेलमा नेपाल ६ रनले पराजित भएको छ । पीएनजीले दिएको २ सय ९२ रनको विशाल लक्ष्य नेपालले ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २८६ रनमा समेटिएको हो । नेपालका लागि युवा ब्याट‍्सम्यान रोहित कुमार पौडेलले ब्यक्तिगत १२६ रनको योगदान गरेका थिए । ओपनर ब्याट्सम्यान […]

जगत टमाटाले पाए दशककै उत्कृष्ट प्रशिक्षकको अवार्ड

काठमाडौं, चैत ८ । क्रिकेट प्रशिक्षक जगत टमाटा दशककै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले उनलाई मंगलबार यो अवार्डबाट सम्मानित गरेको हो । उनको प्रशिक्षणमा नेपाली टिमले ठूलो प्रतियोगिता जित हासिल गरेको छ । उनी राष्ट्रिय टिमको प्रशिक्षक रहँदा नेपाल डिभिजन पाँचदेखि विश्वकपसम्म पुगेको थियो । एकदिवसीय मान्यता दिलाउन […]