यू-१९ क्रिकेट टोली घोषणा

काठमाडौं । मंसिरमा आयोजना हुने वाइवाइ १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टोली घोषणा गरिएको छ। जिल्ला क्रिकेट सङ्घले कात्तिक २१ गते छनोट क्याम्प सञ्चालन गरेरm खड्गबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरेको हो। टोलीका अन्य सदस्यमा गजेन्द्र बोहरा, दीपक बोहरा, प्रदीप चन्द, सुनिल चन्द, वीरेन्द्रनाथ, श्याम साउद, नरेन भट्ट, भूपेन्द्र चन्द, वीरेन्द्र चन्द, […]
टी–२० विश्वकप : न्युजिल्याण्ड सेमिफाइनलमा, भारत आउट

काठमाडौं । अफगानिस्तानमाथि ८ विकेटको सहज जित हात पार्दै न्युजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । भारत भने एक खेल बाँकी छँदै बाहिरिएको छ । अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । न्युजिल्याण्डका लागि केन विलिम्सनले ४०, देभन कनवेले ३६, मार्टिन गप्टिलले २८ र डार्यल मिचेलले १७ रन […]
टी–२० विश्वकप :भारतको सेमिफाइनल सम्भावना कायमै

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ खेलमा भारतले शुक्रबार राति स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको छ। बलरको उत्कृष्ट प्रदर्शन अनी केएल राहुलको आक्रमक अर्धशतक मद्दतमा भारतले सहज जित हात पारेको हो। ग्रुप २ मा स्कटल्याण्ड शानदार जितपछि नेट रनरेटमा सुधार गरेको भारतले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ। सुरुआती दुई खेलमा पकिस्तान र […]
गाउँले पुरुष कबड्डी खेलकुद प्रतियोगिता सरावल ६ मा सम्पन्न

सुरेश यादव नवलपरासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ रामपुर खडाैनामा दिपावलीकाे शुभ अवसरमा यहि कार्तिक १४ गते बाट गाउँले पुरुष कबड्डी खेलकुद प्रतियाेगिता उद्घाटन भई सुरु भएकाे प्रतियोगिता आज एक कार्यक्रमका बिच समापन भएकाे छ । श्री प्रतिष्ठान कबड्डी खेलकुद समिति सरावल ६ रामपुरखडाैनाकाे आयाजना तथा विभिन्न समाजसेवीहरुकाे सहयाेगमा कबड्डी प्रतियाेगिता सम्पन्न भएकाे […]
स्कटल्याण्ड आउट, न्युजिल्याण्डको सेमिफाइनल सम्भावना कायमै

काठमाडौं । न्युजिल्याण्डसँग १६ रनको हारसँगै स्कटल्याण्ट टी–२० विश्वकपबाट बाहिरिएको छ । दोस्रो जित हात पारेको न्युजिल्याण्डको भने सेमिफाइनल सम्भावना कायमै छ । दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले मार्टिल गप्टिलको उत्कृष्ट इनिङसँगै ५ विकेट गुमाएर १७२ रन बनाएको थियो । ५३ रन जोड्दा ३ विकेट गुमाएको न्यूजिल्याण्डका लागि गप्टिल र ग्लेन फिलिप्ससँग १०५ […]
रोनाल्डोले जोगाए युनाइटेडलाई

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई च्याम्पियन्स लिगमा एटलान्टासँग हारबाट जोगाएका छन् । मंगलबार एटलान्टासँग २–२ को बराबरी खेल्दै युनाइटेड समूह एफको शीर्ष स्थानमा रहन सफल भएको हो । खेलमा जोसिप इलिसिचले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै रोनाल्डोले खेल बराबरी […]
पाकिस्तान सेमिफाइनलमा प्रवेश

काठमाडौं । पाकिस्तानले मंगलबार राति भएको टी–ट्वान्टी विश्वकप क्रिकेट खेलमा नामिबियालाई ४५ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । कप्तान बाबर आजम र मोहम्द रिजवानको अर्धशतकको सहयोगमा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १४४ रन बनायो । शेख जायद क्रिकेट स्टेडियममा नामिबियाका लागि डेभिड विसले सर्वाधिक ४३ […]
बिगु गाउँपालिका वडा नम्बर ८ थाङ्मीचागुमा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

सन्तोष ठान्टी थाङ्मी दोलखा । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ८ थाङ्मीचागुमा वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । बिगु गाउँपालीकाको आयोजनामा सुरु भएको प्रतियोगिताको प्रमुख अतिथी गाउँ पालिका अध्यक्ष युधिस्ठिर खडका बिशेष अतिथि गाउँ पालिका उपाध्यक्ष सन्जिब ओली लगायत उपस्थित अतिथि सहभागी । बलिहाङ्ग पर्व दिपावलीको अवसरमा सोमवारदेखि थाङ्मीचागुको ठातिपोले प्रांगणमा सुरु भएको […]
कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ मा महिला भलिबल प्रतियोगिता सुरु

चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ मा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ६ को आयोजनामा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले एक समारोहकाबीच उद्घाटन गरे । दिपावलीको अवसरमा सोमवारदेखि जनज्योती माविको प्रांगणमा सुरु भएको अन्तर वडा स्तरिय प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिताको विजेता टोलीले १५ […]
टी–२० क्रिकेट वरियतामा नेपालको सुधार

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को टी–२० क्रिकेट वरियतामा पुरुषतर्फ नेपालले एक स्थान सुधार गरेको छ । आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल एक स्थान उक्लिदै १३ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १४ औं स्थानमा रहेको थियो । वरियतामा इङ्ग्ल्यान्ड पहिलो स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । त्यसैगरी भारत […]
