हङकङमा निडर पत्रकारको छवि बनाएका राईको मृत्युबारे छानबिन माग

हङकङ । नेपाल भ्रमणमा गएका पत्रकार किसन राईको निधन शंकास्पद भएको भन्दै निष्पक्ष छानबिनका लागि माग गरिएको छ । किरात राई यायोक्खा हङकङको अग्रसरतामा अध्यक्ष चन्द्रका राई, महासचिव गंगाराम राईसहित अन्य संघसंस्थाका प्रतिनिधिलगायतले हङकङस्थित महावाणिज्य दूतावासको कार्यालयमा मागपत्र बुझाएका छन्। पत्रमा उल्लेख भएअनुसार स्व. राईको शव प्रकृतिदेखि पोष्टमार्टम रिपोर्ट शंकास्पद देखिएको, घटनास्थल र सँगै गएका […]

ओमिक्रोन भाइरस ८४ देशमा फैलियो

न्युयोर्क । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिएको र समुदाय स्तरमा फैलिएका क्षेत्रमा यसले भयाबह स्वरुप लिएको विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले जनाएको छ। ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिएको छ। वैज्ञानिकहरुले विद्यमान खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने र त्यसका लागि बुस्टर डोज चाहिने बताउँदै आएका छन्। ओमिक्रोन फैलिएपछि विभिन्न देशले […]

बाढीका कारण दक्षिण सुडानमा आठ लाख ३५ हजार मानिस प्रभावित : राष्ट्रसंघ

रासस / सिन्ह्वा काठमाडौ । दक्षिण सुडानमा आएको बाढीले विस्थापन र हिंसाको जोखिम बढाउँदै लगेको छ । खाद्य सुरक्षा खतरामा पारेको छ र जीविकोपार्जनमा बाधा पुगेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ । गत मे यता देशका करिब आठ लाख ३५ हजार मानिस बाढीबाट प्रभावित भएको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले जनाएको छ । प्रभावित […]

परिक्षणवाट पनि पत्ता नलाग्ने ओमिक्रोनको फेरी अर्को नयाँ रुप पनि आयो, वैज्ञानिक यसो भन्छन्

सूरज नेपाली (बुटवल) एजेन्सी । कोरोनाको नयाँ संस्करण ओमिक्रोनको पहिलो संक्रमित दक्षिण अफ्रिकामा भेटिएको थियो। विश्व स्वास्थ्य संगठनले ले ओमिक्रोनलाई सावधानी अपनाउनुपर्ने संक्रमितको एक प्रकारको रूपमा सूचीबद्ध गरेको छ। अब यो भेरियन्टको बारेमा एउटा ठूलो कुरा बाहिर आएको छ। ओमिक्रोन संस्करण दुई वंशहरू बि ए १ र वि ए २ मा विभाजन गरिएको छ। ओमिक्रोनको […]

भारतमा एकैदिन १७ जनामा ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं । भारतमा एकैदिन १७ जनामा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा नौ, महाराष्ट्रमा सात र नयाँ दिल्लीमा एक जना गरी १७ जनामा ओमिक्रोन देखिएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनहरुको सम्पर्कमा रहेका व्यक्तिमा […]

तालिबानका सर्वोच्च नेता पहिलो पटक सार्वजनिक रुपमा देखा परे

काबुल । तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादा पहिलो पटक सार्वजनिक रुपमा देखा परेका अधिकारीहरूले आइतवार घोषणा गरेका छन्। उनले अफगानिस्तानको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तमा समर्थकहरुलाई सम्बोधन गरेका थिए। अखुन्दजादा सन् २०१६ देखि इस्लामवादी आन्दोलनको प्रमुख रहदै आएका थिए। तर अगस्टमा उनको समूहले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पनि उनी सवार्वजनिक रुपमा देखा परेका थिएन। तालिबान […]

म्यानमारकी नेतृ सूकीका सहयोगीलाई २० वर्ष जेल सजाय

याङ्गुन । देशद्रोह गरेको आरोपमा देश निकाला गरिएका नागरिक नेता आङ सान सुकीका निकट सहयोगीलाई शुक्रबार २० वर्षको जेल सजाय सुनाएको उनका वकिलले बताएका छन्। म्यानमारमा सन् २०२१ को फेब्रुअरी १ को विद्रोहदेखि नै राजनीतिक अस्तव्यस्तता देखिएको छ। एक स्थानीय मानब अधिकार अनुगमनकारी समूहका अनुसार यो अवधिमा राष्ट्रव्यापीरूपमा ठूला विरोध प्रदर्शनहरू भएका र सैनिक सरकारविरूद्ध […]

फेसबुकको नाम परिवर्तन, नयाँ नाम बन्यो ‘मेटा’

काठमाडौ । फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ। फेसबुकले आफ्नो कर्पोरेट नाम मेटा राख्ने निर्णय गरेको हो। बिहीबार आयोजित एक कार्यक्रममार्फत फेसबुकका संस्थापक मार्क जुकरबर्गले नयाँ नाम र लोगो सार्वजनिक गरेका छन्।

पाकिस्तानमा भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

अन्जना बिश्वकर्मा गुल्मी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । ५.७ म्याग्निच्युडको भूकम्पपछि क्वेटा शहरका मानिसहरूमा भागाभाग मच्चिएको थियो । कयौँ मानिसहरु भत्किएका भवनहरुमा फसेकाले मृतक संख्या बढ्न सक्ने विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।