तोलामा १०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौं, फागुन ८ । आज साताको पहिलो कारोबार दिन (आइतबार) सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा १०० रुपैयाँले बढेर ९६ हजार ६०० रुपैयाँ कायम भएको हो । यसैगरी तेजावी सुनको भाउ […]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ १६ पैसा र बिक्री दर ११९ रुपैयाँ ७६ पैसा कायम गरेको छ । युरो एकको खरिद दर १३५ रुपैयाँ ४३ पैसा र बिक्री दर १३६ रुपैयाँ ११ पैसा कायम गरिएको […]
सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्यो

काठमाडौं, फागुन ६ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँमा बढेको छ । बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (शुक्रबार) ९६ हजार ५०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुन पनि तोलामा ४०० रुपैयाँले नै बढेर प्रतितोला ९६ हजार […]
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं, फागुन ५ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८२ पैसा र बिक्री दर १२० रुपैयाँ ४२ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३६ रुपैयाँ ३७ पैसा र बिक्री दर १३७ रुपैयाँ ०५ […]
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं, फागुन ४ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ २४ पैसा र बिक्री दर १२० रुपैयाँ ८४ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३६ रुपैयाँ ४५ पैसा र बिक्री दर १३७ रुपैयाँ १३ […]
नेपालमै डिजिटल करेन्सी निकाल्ने राष्ट्र बैंकको तयारी

काठमाडौं, फागुन ४ । निजी क्षेत्रबाट आएको क्रिप्टो करेन्सी सम्बन्धमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नेपाल राष्ट्र बैंकले भने आफ्नै डिजिटल करेन्सी (विद्युतीय मुद्रा) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । हाल राष्ट्र बैंकले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) को सम्भाव्यता अध्ययन गरिरहेको छ । जुन अन्तिम चरणमा पुगिसकेको बताइएको छ । राष्ट्र बैंकले चालू आवको […]
ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौ, फागुन ३ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । एकै दिन सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सोमबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९६ हजार ७ सय रुपैयाँ कायम भएको हो । त्यस्तै […]
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं, फागुन ३ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ६८ पैसा र बिक्री दर १२१ रुपैयाँ २८ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३६ रुपैयाँ ४५ पैसा र बिक्री दर १३७ रुपैयाँ १३ […]
आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं, फागुन २ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२० रुपैयाँ ९२ पैसा कायम गरेको छ । युरो एकको खरिद दर १३६ रुपैयाँ ५८ पैसा र बिक्री दर १३७ रुपैयाँ […]
आज सुनको मूल्य तोलामा १५०० बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैँया कायम भएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार तेजावी सुनको मूल्य तोलाको […]

