सुनको मूल्य ओरालो लाग्न थाल्यो

काठमाडौ, पुस १५ । मंगलबारदेखि सुनको मूल्य ओरालो लाग्न थालेको छ । सोमबारको तुलनामा मंगलबार प्रतितोला २०० रूपैयाँले घटेको सुनको मूल्य बुधबार तोलामा ५०० रूपैयाँले घटेको थियो । यस्तै, आज विहीबार प्रतितोला ४०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यससँगै, आज विहीबार छापावाल सुन प्रतितोला मूल्य ९२ हजार १०० रूपैयाँ र […]
दुई सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा वृद्धि

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (सोमबार)को तुलनामा आज मंगलबार छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको हो । गत सोमबार सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको […]
जानकी मन्दिरले विगत ७ वर्षदेखि तिरेन विद्युत् महसुल

जनकपुरधाम । जानकी र सँगै रहेको लक्ष्मण मन्दिरले २०७१ सालयता विद्युत् महसुल तिरेका छैनन् । जानकी मन्दिरको विद्युत् बक्यौता हाल ८१ लाख रुपैयाँ नाघेको छ । लामो समय बक्यौता रहेका कारण नेपाल विद्युत् प्राधिकरणले बेलाबेलामा मन्दिरको लाइन नै काटिदिने गरेको छ । पछिल्लो समय चाडपर्वमा जेनरेटर प्रयोग गरी बत्ती बाल्ने गरिएको छ । तर, मन्दिर […]
६९.७७ अंकले घट्यो नेप्से, कारोबार रकम भने साढे ५ अर्बमाथि

काठमाडौं । सेयर कारोबारको दोस्रो दिन सेयर बजारमा फेरि पहिरो गएको छ। यसदिन नेप्से ६९.७७ अंकले घटेर २५ सय २१ बिन्दुमा पुगेर बन्द भएको छ। कारोबारको अघिल्लो दिन आइतबार नेप्से ७१.२० अंकले बढेको थियो। यसदिन २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ […]
सुनचाँदीको मूल्य स्थिर

काठमाडौ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आज पनि स्थिर रहेर सोही मूल्य कायम भएको हो । आइतबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको […]
यो हप्ता ह्वात्तै घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

काठमाडौ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको मूल्य ओरालो लागेको जानकारी दिएको हो । अघिल्लो साताको शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यो साताको शुक्रबार ९३ हजार १०० रुपैयाँ कायम छ । साताको पहिलो कारोबार दिन आइतबार ४०० […]
सुनको भाउ दुई सय रुपियाँ घट्यो

काठमाडौ । छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँमा झरेको हो । हिजो बिहीबार छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा दुई सय रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर, चाँदीको मूल्य भने […]
वीरगन्ज कार्यालयबाट पाँच महिनामा ८८ अर्ब रुपैयाँ राजस्व संकलन

वीरगन्ज । देशकै मुख्य व्यापारी नाका वीरगन्जबाट आयात तथा निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएकोे छ। गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशतभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो। आर्थिक वर्ष ०७७/७८ को साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनामा ५८ अर्ब १५ करोड […]
५०० रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं । बुधबार सुनको मूल्यमा ५०० रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा वाला सुन तोलामा ५०० रुपैयाँले घटेर ९२ हजार ३०० रुपैयाँ कायम भएको हो । गत मंगलबार सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ५०० रुपैयाँले नै घटेर […]
बुटवलमा व्यापार मेला – २०७८ को तयारी तीव्र, चार सयभन्दा बढी स्टल रहने

बुटवल । उद्योग व्यापार संघ बुटवलको आयोजनामा आगामी पुस ८ देखि २० गतेसम्म बुटवलको देवीनगरमा सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला – २०७८ को तयारी तीव्र रुपमा अगाडि बढेको छ । उक्त मेलामा चार सय बढी स्टल रहने जनाइएको छ । मेलामा स्वदेशी तथा विदेशी उत्पादनका चार सय ५० स्टल रहने र […]

