वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन

म्याग्दी । रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लागेका छन् । विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैलि र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रापालनमा लागेको हो । उमेरले ३० वर्ष पुगेका बरुवाल पाँच […]
मन्त्री रिजालद्वारा जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको अनुगमन

काठमाडौ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अनुगमन तथा निरीक्षण गरेका छन्। मन्त्री रिजालले शनिबार उद्योगको प्लान्ट तथा खानि क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन्। उद्योगका महाप्रबन्धक गोपिकृष्ण न्योपानेले रिजाललाई प्लान्ट तथा खानि क्षेत्रको स्थलगत जानकारी गराएका थिए। अनुगमनका क्रममा मन्त्री रिजालले उद्योगको खानि विभागमा कार्यरत कर्मचारीहरुलाई […]
तोलामा ९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ, वैशाख १० । नेपाली बजारमा आज सुनचाँदी मूल्यमा गिरावट आएको छ । आज साताको पहिलो कारोबार दिन तोलामा तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम […]
आठौँ ऊर्जा सम्मेलन आजबाट सुरु, ३० भन्दाबढि मुलुकका प्रतिनिधि सहभागी हुँदै

काठमाडौँ । आजबाट आठौँ ऊर्जा सम्मेलन सुरु हुँदैछ । दुई दिने सम्मेलनमा ऊर्जासम्बन्धि विभिन्न विषयमा छलफल हुनेछ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, लगानी बोर्ड नेपाल र स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपालले ऊर्जा सम्मेलन गर्न लागेको हो । सम्मेलनमा ३० भन्दा बढी मुलुकका प्रतिनिधि रहने बताइएको छ ।
आलु महोत्सवमा पाँच करोड रुपैयाँको आलु बिक्री

कास्की, बैशाख ४ । आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा रु पाँच करोडको कारोबार भएको हो । हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट […]
तोलामा आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, वैशाख ३ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ । गत वर्ष २०७९ को अन्तिम दिन (चैत ३० गते) छापावाल सुन तोलाको एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुन तोलाको एक लाख […]
चितवन महोत्सवको तयारी तीव्र, कृषिलाई विशेष प्राथमिकता दिइने

चितवन, पुस ४ । चितवन महोत्सवको १४औँ संस्करणको तयारी तीव्र पारिएको छ । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा हरेक दुई वर्षमा हुँदै आइरहेको महोत्सव यही पुस २५ देखि माघ ४ गतेसम्म नारायणगढको नारायणी नदी किनारमा हुँदैछ । महोत्सवका मूल संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले महोत्सवलाई सफल पार्न विभिन्न ३० कार्यगत समिति […]
भारतबाट फेरि घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि घटाइने

काठमाडौँ, पुस १ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले शुक्रबार पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ सूची पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको छ । यो पटक पनि घटेर […]
बागलुङमा यस वर्ष २४ करोड बढीको सुन्तला उत्पादन

बागलुङ, पुष १ । बागलुङमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । बर्सेनि व्यावसायिकरूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २० प्रतिशतले वृद्धि भएको हो । यस वर्ष बागलुङमा चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जानकारी दिए। उनका अनुसार गत वर्ष यहाँ कुल […]
नवलपरासीका किसानले पाँच वर्षमा पनि उखुको भुक्तानी पाएनन

परासी । पश्चिम नवलपरासीमा उखु क्रसिङ्ग सिजन सुरु भयो तर अझै पनि अधिकांश गरिब किसानले उखुको भुक्तानी पाएका छैनन् । विगत पाँच वर्षदेखि भुक्तानी पाउने आसमा बसिरहेका गरिब किसानहरूले अझैपनि उखुको भुक्तानी नपाएपछि समस्यामा परेका छन् । अहिले देशभरि नै देखिएको आर्थिक संकटका बेला किसानहरु खेतीपाती गर्न, औषधिउपचार र घरव्यवहार मिलाउन कतै पनि सापटी तथा ऋणमा […]

