दश हजार मेगावाट बिजुली निर्यात गर्न भारतसँग आज सहमति हुँदै

काठमाडौँ, पुस १९ । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले साथर्कता पाउन लागेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुष्टि गरेको छ । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज […]

अर्थमन्त्रीको दाबी- अप्ठ्यारो स्थितिमा रहेको अर्थतन्त्र लयमा ल्याएँ

काठमाडौं । सरकारले पछिल्लो एक वर्षमा मुलुकको आर्थिक अवस्था सकारात्मक दिशातिर अग्र्रसर भइरहेको दाबी गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महत र गठबन्धनका शीर्षस्थ नेताहरुले अर्थतन्त्र सकारात्मक दिशामा अघि बढीरहेकाले आत्मविश्वास बढाएर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्दै आएका छन् । तर उद्योगीहरु व्यवसायीहरु भने सरकारले लगानीमैत्री वातावरण बनाउन नसकेको बताउँदै आएका छन् […]

चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव

मुग्लिन ,पुस १६ । चितवनको इच्छाकामना गाउँपालिकामा आजदेखि सुन्तला महोत्सव हुँदैछ । सुन्तलाको बजारीकरण गर्न उक्त महोत्सव आयोजना गरिएको हो । गाउँपालिकाको आयोजनामा वडा नं ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउँ, डोडेलगायत गाउँ समेटेर सुन्तला महोत्सव हुन लागेको हो । महोत्सव तीन दिनसम्म चल्ने छ । स्थानीय किसानले उत्पादन गरेको सुन्तलाको बजारीकरण तथा प्रोत्साहनका लागि […]

कांग्रेस कर्णाली प्रदेश सांसदले दिने भए भूकम्प पीडितलाई १५ दिनको तलब

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा सदस्यले १५ दिनको तलब भूकम्पपीडितलाई दिने भएका छन्। संसदीय दलको बैठकले जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर कात्तिक १७ गते राति गएको भूकम्पपीडितका लागि आफ्ना सांसदको १५ दिनको तलब दिने निर्णय गरेको हो। कर्णाली प्रदेशसभाका कांग्रेसका १५ सांसद छन्। संसदीय दलका नेता जीवनबहादुर शाहीले भूकम्पपीडितका लागि १५ दिनको तलब दिने निर्णय […]

जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सवा २१ करोड जम्मा

काठमाडौं । जाजरकोट भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २१ करोड ३१ लाख ४३ हजार १९५ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गएको कात्तिक १८ देखि मंसिर २८ गतेसम्म विभिन्न संघसंस्था र व्यक्तिले कोषमा उक्त रकम जम्मा गरेका हुन् । कोषमा हालसम्म १०६ भन्दा बढी संघसंस्था र व्यक्तिले रकम […]

यस्तो छ देश समग्र आर्थिक चित्र

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ चार महिनामा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ। यो अवधिमा आयात ३.८ प्रतिशतले घटेको छ भने निर्यात ७.७ बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चार महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको हो। शोधनान्तर स्थिति १४७ अर्ब […]

एनसेल बिक्रीको बैधानिकता के हुन्छ ? (प्रश्नसहित)

काठमाडौं । कानुनतः लगभग ६ वर्षपछि नेपाल सरकारको स्वामित्व हुने एनसेलको लगानीकर्ता मलेसियन टेलिकम कम्पनी एक्जियटा ग्रुपले सेयर खरिद–बिक्री हुनुलाई शंकास्पद ठान्दै सार्वजनिक लेखा समितिले नियमनकारी निकायसँग प्रष्टीकरण सोधेको छ । नियमनकारी निकायलाई कुनै जानकारी नदिइकन हालै एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री भएको थियो । समितिले आइतबार आन्तरिक राजस्व कार्यालय, कम्पनी रजिष्टारको कार्यालय, नेपाल दूरसञ्चार […]

सार्वजनिक ऋण साढे २१ खर्ब

काठमाडौ । मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा परेको बेला सार्वजनिक ऋण बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०७९-८० को वैशाखसम्म सरकारलाई ऋणको दायित्व साढे २१ खर्ब रूपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिक ऋण १० खर्ब ८३ अर्ब ४७ करोड रूपैयाँ र बाह्य ऋण १० खर्ब ७० अर्ब ६४ करोड रूपैयाँ गरी कुल २१ खर्ब […]

भुटानसँग पाँच वर्षमा एक खर्ब व्यापार घाटा

झापा । पछिल्लो पाँच वर्षमा नेपालले भुटानसँग रु एक खर्ब २६ अर्ब ८३ करोड ८३ लाख ३७ हजार व्यापार घाटा बेहोरेको छ । बङ्गलादेशपछि भुटान नेपालको नजिक दूरीमा रहेको मुलुक हो । पूर्वीनाका काँकडभिट्टाबाट नेपालसँग भुटान र बङ्गलादेशको व्यापारिक कारोबार हुँदै आएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष […]

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको हो । निगमले पेट्रोल, हवाई इन्धन तथा एलपी ग्यासको  मूल्य यथावत् राखिएको छ । नयाँ मूल्य सूची मंगलबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । ईण्डियन […]