उपत्यकाका सीडीओहरुको निर्णय, माघ मसान्तसम्मै विद्यालय र फिल्म हल बन्द

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालय माघ मसान्तसम्म नै बन्द राख्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम अझै कायम रहेकाले विद्यालय, फिल्म हल र रात्रीकालिन व्यवसायहरु माघ मसान्तसम्म बन्द गर्ने निर्णय सीडीओहरुको बैठकले गरेको हो । यसअघि शुक्रबार नै बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले माघ […]

कालीगण्डकी कोरिडोर कालोपत्र गर्न ढिलाइ

कावासोती । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बागलुङ खण्ड कालोपत्रको काम सुरु हुन केही समय लाग्ने भएको छ। नेपाली सेनाले ट्रयाक खोलेर हस्तान्तरण गरेको दुवै खण्ड कालोपत्रका लागि प्रक्रिया सुरु गर्न समय लागेको हो। राष्ट्रिय चासोको सडक भए पनि स्तरोन्नति र कालोपत्रको काममा ढिलाइ भएको हो। मालढुङ्गादेखि बलेवासम्मको खण्ड सेनाले दुई वर्षअघि हस्तान्तरण गरेको भए […]

पूर्वमन्त्री आलमको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौ । सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। शुक्रबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलासमा सुनुवाइ तोकिएको मुद्दा हेर्न नभ्याइनेमा राखिएको सर्वोच्चले जनाएको छ । यसअघि समेत आलमको मुद्दा पटकपटक हेर्न नभ्याइने र हेर्न नमिल्नेमा पर्दै आएको थियो। सर्वोच्चले शुक्रबार वेबसाइटमा आलमको मुद्दाको सुनुवाइ भइरहेको उल्लेख गरेको […]

दशगजा नजिकै भारतले सडक निर्माण गरेको भन्दै रााष्ट्रिय युवा संघ सुस्ताद्वाारा शान्तिपूर्ण विरोध प्रदर्शन

रामु भुसाल भारतले नेपाल भारत सिमाको दशगजा नजिकै बनाउँदै गरेको सडकका कारण नेपाली भुभाग डुबानमा पर्न सक्ने भन्दै रााष्ट्रिय युवा संघ नेपाल सुस्ता गाउ कमिटिले बिहिबार सो क्षेत्रमा शान्तिपूर्ण बिरोध प्रदर्शन गरेको छ । भारतिय पक्षले एक तर्फि रुपमा सडक निर्माण गर्दा सुस्ता गाउपालिकाको वार्ड नं ४ र ५ मा डुबानको खतरा बढेको र निर्माण […]

काठमाडौ उपत्यकाका तीन सिडिओको बैठक बस्दै, जोरबिजोर प्रणालीबारे निर्णय गरिने

काठमाडौं, माघ १४ । काठमाडौं उपत्यकामा सवारी साधनमाथि जोरबिजोर प्रणाली लागू गरिएको आज एक साता पुगेको छ। गत शुक्रबार मध्यरातिदेखि उपत्यकामा जोर बिजोर प्रणाली लागू भएको थियो। सवारी साधनमा जोरबिजोर प्रणाली र स्मार्ट लकडाउनका विषयमा थप निर्णय गर्नका लागि आज उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ। बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज […]

सरकारले किन ल्याउँदै छ राष्ट्रिय परिचयत्रपत्र ? यसले क – के काम गर्छ ? नागरिकले अब कुन परिचयपत्र बोक्ने ?

काठमाडौँ । सरकारी कार्यालयहरुमा कामकाजका लागि सर्वसाधारणले नागरिकताको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्छ। यदि तपाईँको नागरिकता छैन भने सेवा लिन सक्नु हुन्न। अब भने त्यसो नगर्दा पनि नागरिकलाई अप्ठ्यारो नपर्ने सरकारले व्यवस्था गरेको छ। सरकारी कार्यालयले अब सर्वसाधारणका कामकाजका लागि मुख्य कागजपत्रका रुपमा नागरिकतालाई नलिने भएका हुन्। नागरिकले नागरिकता नबोक्दा पनि सरकारी सेवा र कामकाज हुने […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तयार, बुद्ध जयन्तीको दिन अन्तर्राष्ट्रिय उडान गर्ने तयारी

भैरहवा, माघ १४ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको छ। पेटी ठेकेदारसँगको विवाद, भूकम्प, मधेस आन्दोलन र निर्माणसामग्रीे अभावका बाबजुत निर्माण सकिएको हो। ‘फिनिसिङका छिटफुट काम भइरहेका छन्’ विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘केही समयमै उडान सुचारु हुने अपेक्षा छ।’ जडान गरिएका उपकरणको प्राविधिक जाँच भइरहेको उनले बताए। २०७९ जेठ २ गते […]

कोरोना त्रासले त्रिवि डिन कार्यालय बन्द

काठमाडौं । कोरोना महामारी बढेसँगै त्रिभुवन विश्वविद्यालयका सेवा प्रभावित भएका छन्। विभिन्न कार्यालयबाट दैनिक रूपमा विद्यार्थीलाई दिइने सेवा प्रभावित भएका हुन्। त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायको डिन कार्यालयबाट दिने सेवा मंगलबारदेखि शुक्रबारसम्म गरिएको छ। कर्मचारीहरू संक्रमित भएपछि केही दिनका लागि सेवा बन्द गरिएको डिन प्रा.डा. कुसुम शाक्यले बताइन्। मानिससँग प्रत्यक्ष सम्पर्क हुँदा जोखिम बढ्ने […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं, माघ १३ गते । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो ३ बजे शीतलनिवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिनुभयो । स्वकीय सचिव अधिकारीका अनुसार भेटमा स्थानीय तहको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिनुभयो । साथै उहाँले […]

धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

धरान, माघ १३ । धरानिस्थत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाभाइरस संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ । मृत्‍यु हुनेमा सुनसरीको धरान नगरपालिका–११ का ४५ वर्षीय पुरूष र वडा १५ का ७२ वर्षीय पुरूष रहेका छन् । ४५ वर्षीय पुरूषको बुधबार राति पौने ९ बजे र ७२ वर्षीय पुरूषको बिहीबार बिहान पौने ८ बजे […]