बन्दकाे कारण बिहानदेखि यात्रु सास्तिमा,अन्याेलमा शहरी क्षेत्रका नागरिक

काठमाण्डाै । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहानैदेखि यात्रुले सास्ती पाएका छन् ।भने दैनिक ज्याला मजदुरी गर्न घरबाट निस्किनेहरु समेत अन्याेलमा परेकाे छ। नजाउँ कामबाट निकाल्ने डर जाउँ गाडि चल्दैन कसरी जाउँ। जे गरेपनि नागरिक नै मारमा परेकाे छ। विशेषगरी लामो दूरीबाट यात्रा गरेर […]
प्रदेश २ सरकारले साइकल खरिदमा अनियमितता गरेको अख्तियारको ठहर

जनकपुरधाम । प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि भएको साइकल खरिदमा अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । गत १३ असोजमा नयाँ पत्रिकाले ‘प्रदेश २ को मुख्यमन्त्री ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा अनियमितता : कम्पनी नखुलाई किनिए ११ करोडका १७ हजार साइकल’ शीर्षकमा समाचार छापेको थियो । समाचार […]
भरतपुरका मेयर रेणु दाहाल र कतारी राजदूत युसुफ बिन मोहम्मद अल–हेलबिच भेटवार्ता

चितवन । भरतपुर महानगरका मेयर रेनु दाहाल र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलबीच आज भेटवार्ता भएको छ । महानगर प्रमुख दाहालको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा कुराकानी भएको थियो । राजदुत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए । राजदूत मोहम्मदले भरतपुरस्थित कृषि […]
लुमजुङमा गणक, बिना थापालाई स्थानीयले पक्राउ गरि सिडियो कार्यालयमा बुझायो

लमजुङ । बौद्ध धर्म मान्नेहरुलाई हिन्दु भनेर लेख्ने गणक विना थापालाई लमजुङमा पक्राउ गरिएको छ । उनलाई तमुहरुले धर्मको महलमा बुद्ध लेख्ने पर्नेमा हिन्दु लेखेको आरोपमा पक्राउ गरेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएको हो । धर्मको महलमा स्थानीयहरूले बौद्ध भन्दा भन्दै गणक थापाले हिन्दू लेखेपछि स्थानीयले नै नियन्त्रणमा लिएर सिडिओ कार्यालय पुर्याएका हो । यस विषयमा […]
कामना सेवा विकास बैंकद्वारा ७० जना बिद्यार्थीहरुलाई ब्याग वितरण

राजविराज, २९ कार्तिक । कामना सेवा विकाश बैंक महुली शाखाले सोमबार बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेका छन् । बैंकको १५ औ बार्षिक उत्सव कार्यक्रमको उपलक्ष्यमा सप्तरीको अग्निसाईर कृष्णासवर गाउँपालिका वडा नम्वर ६ स्थित सामुदायिक आधारभुत विद्यालय मोहनपुरमा अध्यनरत ७० जना दलित, विपन्न, गरिव परिवारका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेका छन् । कामना सेवा विकास बैंक […]
वेमौसमी वर्षाले धान बालीमा पाल्पामा तीन करोडभन्दा बढी क्षति

टोप कामु मगर पाल्पा । कात्तिकमा परेको वेमौसमी वर्षाको कारण पाल्पाका कृषकहरुको धान खेतीमा ठूलो क्षति भएको छ। तीन दिनसम्म परेको अविरल वर्षाले कृषकहरुको ३ करोड ४० लाख रुपैयाँ बराबरको धान नोक्सान भएको हो। पाल्पाका १० वटै पालिकामा १ हजार २ सय ७६ जना कृषकहरुको धान खेतीमा नोक्सान भएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना […]
सर्वोच्चका न्यायाधीश र बारका पदाधिकारीहरु प्रधानन्यायाधीशबाहेक छलफलमा

काठमाडौ । सर्वोच्च अदालतका न्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पदाधिकारीहरूबीच आज छलफल भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत बारका पदाधिकारी र प्रधानन्यायाधीशबाहेकका अन्य न्यायाधीशहरूबीच छलफलमा बसेको बारका एक सदस्यले जानकारी दिए। सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका थिए। बारले जबरासँग वार्तामा नबस्ने स्पष्ट पार्दै उनले […]
कानुन व्यवसायीहरुलाई संवादमा आउन प्रधानन्यायाधीश जबराको आह्वान (विज्ञप्तिसहित)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत कानुन व्यवसायीहरुलाई संवादका लागि आह्वान गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको प्रस्ट पारेका हुन् । उनले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको प्रस्ट पारेका छन् । उनले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका […]
सर्वोच्च अदालत परिसर बाहिर प्रधानन्यायाधीश जबराका समर्थकहरुको प्रदर्शन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराका समर्थकहरुले सर्वोच्च अदालत परिसर बाहिर प्रदर्शन गरेका छन् । उनीहरुले कानुन व्यवसायीहरुको जारी आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरु आज पनि प्रदर्शनको तयारीमा छन् । प्रदर्शनलाई लक्षित गरी सर्वोच्च परिसरको […]
दलित हिंसा, हत्या र विभेदकाे विरोधमा भैरहवामा प्रदर्शन

रुपन्देही । शिक्षित बनौं, संगठित होऔं र संघर्ष गरौं भन्ने मुल नाराका साथ, दलित हत्या, हिँसा र विभेदको विरुद्धमा र्याली तथा विरोध सभा कार्यक्रम भैरहवामा भएको छ । देशभर श्रृंखलाको रुपमा दलित समुदाय माथि भईरहेको हत्या, हिँसा, बलात्कार एवम् जातीय विभेदका घटना बिरुद्ध राष्ट्रियव्यापी जनविद्रोहको तयारी गरौं । दलित हत्या हिँसा र विभेदको बिरोधमा भिम […]
