नेपाली कांग्रेसद्वारा सरसफाई कार्यक्रम सम्पन्न

विनोद मण्डल सिरहा, कार्तिक १८ । सिरहामा नेपाली कांग्रेसले बजार सरसफाई गरेका छन । स्थानिय धनगढी बजारको वातावरण अत्यन्त दुर्गन्धित हुन् थालेपछि नेपाली कांग्रेसको भातृ संगठन तरुण दल वडा कार्य समिति धनगढीमाई १० को आयोजनामा आयोजित शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी सबैले बजारको दुर्गन्ध हटाउन हातमा झारु लिएर सरसफाई गरेका […]
राष्ट्रपतिद्वारा तिहारको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देउसी–भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्याउने बताएकी छन्। बिहीबार तिहारको अवसरमा शुभकामना दिँदै उनले चाडपर्वसँग जोडिएका यस प्रकारका राम्रा परम्परा र अभ्यासलाई जगेर्ना गर्नुपर्ने बताइन्। ‘तिहारको अवसरमा देउसी–भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्याउँदछ।’ जारी शुभकामना सन्देशमा भनिएको छ, […]
सूचना नदिने पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशकलाई १५ हजार जरिबाना

काठमाण्डौ । सूचना उपलब्ध नगराएको भन्दै पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डा घनश्याम खतिवडालाई १५ हजार रुपैयाँ जरिबाना गराइएको छ। सार्वजनिक निकाय पशुपति क्षेत्र विकास कोषका प्रमुख, डा खतिवडाबाट नेपालको संविधानको धारा २७ र सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ को उपदफा १ र २ ले प्रदान गरेको नेपाली नागरिकको सूचना माग्ने […]
प्रधानमन्त्री देउवा स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एक साताको बेलायतको भ्रमण गरेर स्वदेश फर्किएका छन् । कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा सहभागी भई आज स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन यही कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व […]
पाकिस्तानद्धारा चीनलाई २६ अर्ब ब्याज भुक्तान

काठमाडौ । पाकिस्तानले पछिल्लो वर्ष चीनबाट लिएको साढे चार अर्ब अमेरिकी डलर (३० अर्ब युयान) ऋणको व्याज मात्रै २६ अर्ब रुपैयाँ तिरेको छ । स्टेट बैंक अफ पाकिस्तानले यो तथ्यांक सार्वजनिक गरेको हो । पाकिस्तानले चीनबाट ऋण थपेर साउदी अरेबियाबाट ल्याएको ऋण तिरेको हो । पाकिस्तानमा विपक्षी दलहरुले सरकारी असफलताका रुपमा व्याख्या गर्दै चीनसँग सरकारले […]
खोटाङमा राती ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाईने

खोटाङ । खोटाङमा तिहारमा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाईने भएको छ। शान्ती सुरक्षाको अवस्थालाई ध्यानमा राख्दै राती ९ वजेसम्म देउसी भैलो खेल्ने पाईने भएकोे हो। जिल्ला सुरक्षा समितिले बुधबार निर्णय गर्दै सामाजिक दुरी कायम राखी स्वास्थ्य मापदण्ड पालना गरी तिहार मनाउन, तिहारमा आतसवाजी, पटका लगायतका विस्फोटकजन्य पदार्थहरु बेचबिखन र प्रयोग नगर्न भनेको छ। […]
चितवनमा वेलुकी ९ वजेसम्मात्र देउसी भैलो खेल्न पाईने

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले वेलुकी ९ वजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको छ । तिहार लक्षित निर्देशन वुधबार जारी गर्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले कुनै पनि आतिसवाजी, पटका, भुईचम्पा लगायतको विस्फोटक पदार्थ विक्री वितरण गर्न नपाइने, जुवातास खेल्न नपाइने, स्वीकृति विना चिट्ठा, उपहार संचालन गर्न नपाइने, मेला महोत्सव गर्दा पूूर्व स्वीकृत […]
एमालेले अगामी महाधिवेशन लागि चन्द नउठाउने

काठमाडौं । एमालेले आगामी महाधिवेशनको खर्चको लागि चन्दा नउठाउने भएको छ। एमाले सचिव योगेश भट्टराईले महाधिवशेनको खर्चको लागि सार्वजनिक रुपमा चन्दा आह्वान नगरेको बताए। केन्द्रको अनुमति बेगर स्थानीय रुपमा पनि चन्दा संकलन गर्न नपाइने उनले बताए। उनले स्थानीय रुपमा महाधिवेशनमा आउने लाग्ने यातायात खर्च पनि केन्द्रको अनुमतिमा मात्रै उठाउन पाइने बताए। ‘स्वेच्छिकरुपमा सम्बन्धित तहले व्यवस्थापन […]
बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध चयन

काठमाडौ । नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन भएका छन् । आगामी कात्तिक २३ मा हुन लागेको संघको वार्षिक साधारणसभा तथा संघको नयाँ नेतृत्व चयनका लागि उपाध्याय बाहेक अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी स्वतः अध्यक्ष बन्ने भएका हुन् । अब संघको आगामी वार्षिक साधारणसभाले उपाध्यायलाई नै अध्यक्ष घोषित गर्नेछ । निर्वाचन समितिले […]
सहरी विकासमन्त्री झाँक्री बुधबार अस्पतालबाट डिस्चार्ज

काठमाडौ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री वीर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । एक साताको उपचारपछि उनी बुधबार अस्पतालबाट डिस्चार्ज भएकी हुन् । संक्रमणको उच्च जोखिम कायम रहेको भन्दै उनले चिकित्सकको सल्लाहअनुसार अझै केही दिन भेटघाट गर्न असमर्थ रहेको जनाएकी छिन् । डिस्चार्ज भएपछि उनले सामाजिक सञ्जालमार्फत उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीहरू, अस्पताल प्रशासन, सुरक्षाकर्मी, मन्त्रालयका […]
