कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि सञ्चालन गर्ने भएको छ । स्रोतका अनुसार भोलि बस्ने बोर्डको बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्नेछ । बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र सम्पुर्ण परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत […]

शिक्षक अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्न मात्र सोधिने

काठमाडौ । शिक्षक सेवा आयोगले निम्‍न माध्यमिक र माध्यामिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम २०७८ सार्वजनिक गरेको छ। सार्वजनिक पाठ्यक्रम अनुसार अब अध्यापन अनुमतिपत्रको परीक्षामा वस्तुगत प्रश्नमात्र सोधिने छ । यसअघि आयोगले एक सय पूर्णाङकको अध्यापन अनुमतिपत्रको परीक्षामा ४० प्रतिशत वस्तुगत र ६० प्रतिशत विषयगत प्रश्न सोध्ने गरेको थियो । परीक्षामा १०० पूर्णाङक राखिएको […]

विश्वविद्यालयमा हडताल गर्ने काम बन्द गर्न प्राध्यापकहरूलाई शिक्षामन्त्रीको आग्रह

काठमाडौं, चैत २ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हडताल बन्द गर्न प्राध्यापकहरूलाई आग्रह गरेका छन् । बुधबार बिहान नेपाल प्राध्यापक संघका पदाधिकारीसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताए । ‘लोकतान्त्रिक मर्यादा अनुरूप माग प्रस्तुत पाइन्छ,’ मन्त्री पौडेलले भने, ‘लामो समयसम्म पढाई अवरूद्ध हुने गरी […]

कक्षा १० सम्मको अन्तिम परीक्षा वैशाखमा गर्न मन्त्रालयको निर्देशन(सुचना)

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । मंगलबार जारी गरिएको सूचनाका अनुसार शैक्षिक सत्र २००७८ मा ओमिक्रोन (कोभिड १९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले […]

जेभियर इन्टरेशनल कलेजको सहयोगमा आदर्श माध्यमिक विद्यालय धादिङमा मिसन पुस्तकालय कार्यक्रम सम्पन्न

एलन अधिकारी धादिङ । काठमाडौंको कालोपुल स्थित जेभियर इन्टरेशनल कलेजले धादिङ जिल्ला गजुरी गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा मिसन पुस्तकालय कार्यक्रम फागुन २३ गते सफलता पुर्वक सम्पन्न गरेको छ। एक पुस्तक एक ज्ञान, एक पुस्तकालय अनेक ज्ञान भन्ने धारणाका साथ ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्न आवश्यक पुस्तक उपलब्ध गराउने सो कार्यक्रमका संयोजक यसै […]

विद्यालय व्यवस्थापन समिति मनाेमानि ढंगले चयन गर्दै, विद्यार्थीहरुकाे भविष्य माथि खेलवाड

रामजी प्रजापति नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ गडाैरिमा रहेको महेन्द्र जनता माध्यमिक विद्यालयकाे व्यवस्थापन समिति मनाेमानि ढंगबाट चयन गरिएको छ । विद्यालय अध्यनरत विद्यार्थीहरुकाे शिक्षा माथि खेलवाड गरि आफू मातहतका ९० जना अभिभावकहरुकाे मात्र भेला गराई विद्यालय व्यवस्थापन समिति चयन गरिएको हाे । विद्यालयमा पठनपाठन गर्ने करिब ८०० विद्यार्थीहरुकाे शिक्षा माथि […]

शुक्रबारबाट एसईईको प्रश्नपत्र छपाइ शुरू

काठमाडौ, फागुन १८ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र शुक्रबारबाट छपाइ शुरू गर्ने भएको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सुरक्षासम्बन्धी बैठकले करिब ५ लाख सेट अर्थात् करिब ५५ लाख थान प्रश्नपत्र छपाइ गर्ने गरी तयारी छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा नेपाली सेना, सशस्त्र प्रहरी र […]

२३ सय विद्यालयमा एकैसाथ ‘आईसीटी ल्याब’ स्थापना गर्ने

काठमाडौं । सरकारले एकैसाथ दुई हजार ३ सय विद्यालयहरुमा ‘आईसीटी ल्याब’ स्थापना गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २३ सय विद्यालयहरुमा आईसीटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिएका हुन् । शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ३ वर्षभित्र देशभरका सबै […]

यस बर्षको नयाँ शैक्षिक सत्रको पठनपाठन जेठबाट थाल्ने सरकारको निर्णय

काठमाडौं, फागुन ४ । सरकारले २०७९ सालको शैक्षिक सत्रको पठनपाठन जेठ १ बाट सुरु गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पठनपाठन जेठ १ बाट सुरु गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले जेठ १ बाट पठनपाठन अघि बढाउने निर्णय भएको बताए । उनले अन्नपूर्णसंग भने, ‘चैतमा पठनपाठन पूरा […]

शैक्षिक संस्थामा आजदेखि भौतिक रुपमै पठनपाठन

काठमाडौँ । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था आइतबारदेखि नियमित सञ्चालनमा आउने भएका छन्। सोहीअनुसार सम्पूर्णजसो शैक्षिक संस्था तथा स्थानीय तहले फागुन १ गतेदेखि भौतिक रुपमै विद्यालय तथा कलेजमै पठनपाठन सुरु हुने सूचना जारी गरेका छन्। कोरोना संक्रमणको तेस्रो लहरको कारण विद्यालय तथा कलेजमा करिब एक महिना भौतिक रुपमा पठनपाठन हुन […]