मङ्कीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

काठमाडौ, जेठ १४ । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार दिएको जानकारीअनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन् । “हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको […]
पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, बैशाख २७ । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३७६ पीसीआर परीक्षणका क्रममा १२ जना र १ हजार २५८ एन्टिजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण मंगलबार कसैको मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ […]
पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि, १७ जना संक्रमणमुक्त

काठमाडौं, बैशाख १० । पछिल्लो २४ घण्टामा देशभर थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ९४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९८.८ प्रतिशत रहेको छ । योसँगै सक्रिय सङ्क्रमितको कुल […]
पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, बैशाख ०२ । पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन हजार ९०३ वटा नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा देशभर ५५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४३८ छ । नेपालमा हालसम्म पीसीआर परीक्षणबाट नौ […]
वीरगंज महानगरपालिका – १ मा बैशाख ५ गतेदेखि टाईफाइड रोग विरुद्धको खोप लगाईने

वीरगंज ३० चैत । टाईफाइड खोप अभियान २०७८÷०७९ अन्र्तगत वडा खोप समन्वय समिति एवं सञ्चारकर्मीहरुको अभिमुखिकरण कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ । वीरगंज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा जन स्वास्थ्य प्रवद्र्धन शाखा वीरगंजको आयोजनामा वीरगंज महानगरपालिका वडा नं. १ को स्वास्थ्य केन्द्रमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । वीरगंज महानगरपालिका वडा नं. १ […]
आजबाट देशभर टाइफाइडविरुद्धको खोप लगाइँदै

काठमाडौं, चैत २५ । आजदेखि सरकारले देशभर टाइफाइडविरुद्धको खोप लगाउने भएको छ। टाइफाइडविरुद्धको खोप अभियानको बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा उद्घाटन गरेका थिए। दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेका थिए। राष्ट्रिय खोप अभियानअन्तर्गत आजबाट देशभरका बालबालिकालाई खोप लगाउन थालिने भएको हो। यो अभियान आगामी वैशाख १८ सम्म चल्नेछ। यसक्रममा १५ महिनादेखि […]
पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, चैत १३ । पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८०७ नमूना परीक्षण गरिएकोमा १३ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ३५८ जनाको पिसिआर गर्दा १० र १ हजार ४४९ जनाको एन्टिजेन परीक्षण ३ जनामा संक्रमण पुष्टि भएको […]
टाइफाइड रोगविरुद्धको खोप अभियान नवलपरासीमा मंगलबारदेखि शुरु

रबिन्द्र यादव नवलपरासी । नवलपरासीमा टाइफाइड रोगविरुद्धको खोप अभियान मंगलबारदेखि शुभारम्भ भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका- ९ स्थित त्रिभुवन नमुना मावि बेलाटारीको खोप केन्द्रमा एक कार्यक्रमका बीच जनस्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले शुभारम्भ गर्नुभएको हो । टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय परासीका प्रमुख ओमप्रकाश पन्थी, विद्यालय प्रअ नारद ठाकुर, स्वास्थ्य […]
विद्यार्थीहरुलाई विद्यालयमै र विद्यालय नजाने बालबालिकाहरूलाई खोप केन्द्रमा टाइफाइड खोप

रबिन्द्र यादव नवलपरासी । टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोप संचालनसम्बन्धी प्रतापपुर गाउँपालिका – ८ पिपरपाती स्वास्थ चौकीमा सरोकारवालाहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य चौकी पिपरपातीको आयोजनामा भएको कार्यक्रममा नेपालमा पहिलो पटक टाइफाइड विरुद्धको खोप सुरु हुन लागेको चौकी इन्चार्ज सुरजलाल गुप्ताले जानकारी दिए । १५ महिना देखि १५ […]
पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना पुष्टि, ७७ जना संक्रमणमुक्त

काठमाडौं, चैत १६ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १९२ जनामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७७ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । हाल देशभर कोरोना संक्रमितको कुल संख्या ११४६ जना […]

