आहा रारा गोल्डकप फुटबल आज उद्घाटन, आयोजक सहारा र एपिएफ भिड्ने

पोखरा, ०६ माघ । २०औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता आज (बिहीबार) पोखरामा सुरु हुँदै छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद सहरका रूपमा स्थापित गरौँ भन्ने नाराका साथ सहारा क्लब पोखराको आयोजनामा प्रतियोगिता हुन लागेको हो । १५ माघसम्म पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा […]

रुपन्देही क्रिकेट संघको अध्यक्षमा थापा निर्बाचित

बुटवल, ०६ माघ । बुधबार भैरहवामा सम्पन्न संघको चौथो अधिवेशनबाट ६४ मतका साथ थापा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी क्रिकेटर शक्ति गौचनले ४० मत प्राप्त गरेका छन् । त्यसैगरी उपाध्यक्षमा ६० मतसहित धिरज अधिकारी क्षेत्री, सचिवमा ६५ मतसहित संजय गुरुङ र कोषाध्यक्षमा ५३ मतसहित निरजप्रताप खाँण निर्वाचित भएका छन् । उनीहरुका प्रतिद्वन्दी […]

सशस्त्रले जित्यो प्रधानमन्त्री कप टि – २० को उपाधि

काठमाडौं, माघ ५ । नेपाल सशस्त्र प्रहरीले प्रधानमन्त्री कप टि–२० प्रतियोगिताको उपाधि हात पारेको छ । आज भएको प्रतिस्पर्धात्मक फाइनलमा नेपाल पुलिस क्लवलाई २१ रनले पराजित गर्दै सशस्त्रले जित हासिल गरेको हो । पुलिसका दिपेन्द्र सिंह ऐरीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरे पनि त्यो टिमलाई जित दिलाउन पर्याप्त रहेन ।

प्रिन्स दाहाललाई पिनाकल कलेजको सम्मान

काठमाडौं, माघ ५ । जुनियर विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पिनाकल कलेजले नगदसहित सम्मान गरेको छ । प्रिन्स उक्त कलेजमा ११ कक्षामा अध्ययनरत छन् । मंगलबार आयोजित कार्यक्रममा पिनाकल कलेजका प्रिन्सिपल ऋषि तिवारी, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेशकुमार सिलवाल, कलेजका प्लस टू संयोजक रविप्रसाद तिमिल्सिनालगायतले प्रिन्सलाई नगद ४० हजार […]

प्रधानमन्त्री कपको उपाधिका लागि आज एपीएफ र पुलिस भिड्दै

काठमाडाैं, माघ ५ । पहिलो पटक टी–२० फर्म्याटमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान १० बजे भिड्नेछन् । राष्ट्रिय तथा युवा खेलाडी सम्मिलित दुबै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । सेमिफाइनलमा पुलिसले बागमती प्रदेश […]

प्रधानमन्त्री कप : पवनको अर्धशतक र दीपेन्द्रको ५ विकेटसँगै पुलिस फाइनलमा

काठमाडौं, माघ ४ । पवन सर्राफको अर्धशतक र दीपेन्द्र सिंह ऐरीको पाँच विकेटसँगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गरेर पुलिस उपाधि नजिक पुगेको हो । पुलिसले अब उपाधिका लागी त्रिभुवन आर्मी र एपीएफबीचको […]

प्रधानमन्त्री कप : पवनको अर्धशतक र दीपेन्द्रको ५ विकेटसँगै पुलिस फाइनलमा

काठमाडौं, माघ ४ । पवन सर्राफको अर्धशतक र दीपेन्द्र सिंह ऐरीको पाँच विकेटसँगै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गरेर पुलिस उपाधि नजिक पुगेको हो । पुलिसले अब उपाधिका लागी त्रिभुवन आर्मी र एपीएफबीचको […]

प्रधानमन्त्री कप : सेमिफाइलनका दुवै खेल आज

काठमाडौं, माघ ४ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज सेमिफाइनलका दुवै खेल हुदै छन् । आज फाइनलमा स्थान बनाउन चार टोलीले प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र बागमती प्रदेश भिड्ने भएका छन् । पुलिसले समूह ‘ए’ मा चारै खेल जितेर समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश […]

मेस्सी र सलाहलाई पछि पार्दै लेवान्डोस्कीले जिते फिफा अवार्ड

एजेन्सी । बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लतातार दोस्रो पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । उनले सोमबार राति ज्युरिचमा लियोनल मेसी र मोहम्मद सलाहालाई पछि पार्दै फिफा उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फको अवार्ड जितेका हुन् । डिसेम्बर २०२० मा पनि लेवान्डोकस्कीले पहिलो पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका थिए । सन् […]

नेपालको फुटबल विकासमा साउदी अरवले सहयोग गर्ने

काठमाडौँ, माघ ३ गते । नेपालको फुटबल विकासका लागि साउदी अरवले सहयोग गर्नेभएको छ । नेपाली फुटबलको विभिन्न पक्षमा सहयोगसम्बन्धी सम्झौता पत्रमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र साउदी अरव फुटबल फेडेरेसन (साफ) का अध्यक्ष यासेरले आइतबार हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार साउदी अरवले दुई बर्षसम्म नेपाली फुटबलमा सहयोग गर्नेछ […]