साफ च्याम्पियनसिप : फाइनल पुग्नका लागि नेपाल र भारत भिड्दै

काठमाडौं । बंगलादेशमा जारी यू १९ महिला साफ च्याम्पियनसिपअन्तर्गत आज समूह चरणका अन्तिम खेल हुँदैछन्। जहाँ नेपालले उपाधि दाबेदार भारतको सामना गर्नेछ । प्रतियोगिताको फाइनल पुग्नका लागि आजको खेल निकै महत्त्वपूर्ण छ। त्यसैले नेपाल आज भारतलाई हराएर फाइनल पुग्न चाहन्छ। बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मोस्तफा कमल रंगशालामा दिउँसो पौने तीन बजेबाट सुरु हुने […]
साफ फुटबल च्याम्पियनसिप : भुटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक

काठमाडौं : यू-१९ महिला साफ फुटबल च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै नेपाली टोली फाइनल नजिक पुगेको छ । बंगलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रंगशालामा शुक्रबार भएको खेलमा भुटानलाई ४-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । नेपालसँग पराजित भएसँगै भुटान लिग चरणबाटै बाहिरिएको छ । नेपालको जितमा मेनुका आले मगरले २ गोल, […]
पश्चिम नवलपरासीको सरावलमा दुग्गी नाईट क्रिकेट प्रतियोगिताकाे समुदघाटन

सुरेश यादव नवलपरासी/पुस ०२ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ ललितपुरमा दुग्गी नाईट क्रिकेट प्रतियोगिताकाे एक कार्यक्रमबिच समुद्घाटन गरिएकाे छ । शिव शक्ति युवा क्लब सरावल -४ ललितपुरको आयाेजना तथा ललितपुरका युवा समाजसेवीहरुकाे सहयोगमा सात दिवसीय दुग्गी नाईट क्रिकेट प्रतियाेगिताकाे समुद्घाटन गरिएकाे हाे । शिव शक्ति युवा क्लबका अध्यक्ष दिपक कुमार सहानीकाे अध्यक्षता […]
नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्र पदमुक्त, सन्दीपलाई कप्तानको जिम्मेवारी

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको छ । क्यानको बुधबार सम्पन्न बोर्ड बैठकले मल्ललाई कप्तानबाट हटाउने निर्णय गरेको हो । बैठकले कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिने निर्णय गरेको छ । खेलाडीको केन्द्रीय सम्झौतालाई लिएर कप्तान मल्लसहित केही सिनियर खेलाडीले सार्वजनीक रुपमा गुनासो […]
प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

काठमाडौं । प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता – २०७८ आजदेखि सुरु भएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित सो प्रतियोगितामा १५ क्लवका १८५ खेलाडीको सहभागिता छ । विभिन्न १२ ‘इभेन्ट’ २०१ प्रतिस्पर्धा हुने प्रतिषेगिता आगामी पुस ५ सम्म सञ्चालन हुने छ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय परिसरमा आयोजित कार्यक्रममा […]
गुल्मीदरबार गाउँपालिकाको चारपालामा वडास्तरीय व्याटमिन्टन प्रतियोगिता हुने

सूरज नेपाली बुटवल, मङ्सिर २४ ,गुल्मी । गुल्मीदरबार गाउँपालिकाको चारपालामा वडास्तरिय व्याटमिन्टन प्रतियोगिता हुने भएको छ। युनाइटेड हेल्थ एन्ड फिटनेस क्लब गुल्मीदरबार गाउपालिका वडा नम्बर ६ र ७ को प्रथम अधिवेशनको अवसरमा चारपाला देउराली खेल मैदानमा मङ्सिर २४ र २५ गते प्रतियोगिताको आयोजना गरिएको क्लबले जानकारी दिएको छ। २४ गते अधिवेशनको उद्घाटन टिम दर्ता र […]
सिरहाको कल्याणपुर नगरपालिकामा ३ दिने कुस्ती जारी

महेश सिंह सिरहा । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित ग्रामीण बजारमा रामजानकी बिवाह पंचमीको अवसर पारेर कुस्तीको आयोजना गरेको छ्। प्रत्येक बर्ष उक्त स्थानमा बिवाह पंचमीको दिन ठुलो मेला लाग्ने गरिन्छ । समुदायलाई आकर्षकको लागी जसपा नेपालका नेता तथा प्रदेश कमिटी सदस्य किशोरी यादवले ब्यक्तिगत लगानीमा ग्रामीण बजारमा ठुलो कुस्तीको आयोजना गरेको छ। […]
रुपन्देही बुटवलमा अन्तरपालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु

रुपन्देही । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको उपमेयर कप अन्तरपालिकास्तरीय राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७८ मा बेनी, तिलोत्तमा, बुटवल र बिरेन्द्रनगरले विजयी शुरुवात गरेका छन् । प्रतियोगितामा बेनी नगरपालिका, म्याग्दीले भिमदत्त नगरपालिका कंन्चनपुरमाथि २–० को सोझो सेटमा पराजित गरेको हो । यसैगरी दोस्रो खेलमा तिलोत्तमा नगरपालिकाले कोहलपुर नगरपालिकालाई २५–३, २५–७ अंकको सेटमा पराजित गर्दै स्पष्ट जित […]
नेपाल, आयरल्यान्ड, युएई र ओमान एकै समूहमा

काठमाडौ । अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि हुने ग्लोबल छनोटमा नेपालले बलियो राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको समूह चरणमा नेपालले आयरल्याण्ड, युएई, ओमान क्यानडा, फिलिपिन्स, जर्मनी र बहराइनविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल समूह एमा छ । यस समूहमा आठ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । सन् २०१४ मा बंगलादेशमा भएको […]
हारका बाबजुद सिटी समूह विजेता

एजेन्सी । अन्तिम खेलमा आरबी लाइप्जिगसँग पराजित भए पनि इंग्लिस क्लब म्यानचेस्टर सिटी समूह ‘ए’ को विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाएको छ । मंगलबार राति १० खेलाडीमा सीमित सिटी जर्मन क्लब आरबी लाइप्जिगसँग उसकै मैदानमा २–१ अन्तरले हार बेहोरेको हो । लाइप्जिगको जितमा डोमिनिक सोबोस्लाई र आन्द्रे सिल्भाले गोल गरे । […]
