महिला टी-२० विश्वकप – युएईले नेपाललाई दियो १२८ रनको लक्ष्य

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत निर्णायक खेलमा चामानी सेनेभिरत्नको अर्धशतकको सहयोगमा यूएईले नेपाललाई १२८ रनको लक्ष्य दिएको छ । दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनायो । युएईका लागि चामानी सेनेभिरत्नले सर्वाधिक ५२ रन बनाइन् […]

महिला टी–२० विश्वकप छनोट : युएईसँग निर्णायक खेल आज खेल्दै नेपाल

काठमाडौँ । अइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आइतबार (आज) नेपालले आयोजक संयुक्त अरव इमिरेट्स (युएई)) सँग प्रतिस्पर्धा गर्दैछ । दुबईको आइसीसी एकेडेमी मैदानमा दिउँसो ११ः१५ बजे सुरु हुने खेल नेपालका लागि निकै महत्वपूर्ण छ । यस खेलको विजेता टोलीले शीर्षस्थानमा रहँदै टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउनेछ । त्यसैले दुवै टोलीका […]

लिभरपुलको फराकिलो जित

काठमाडौ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । गए राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई गोल गरे । थियागो अलाकान्टरा र भिर्गिल भान डाइकले एक एक गोल थपे । घरेलु मैदानमा खेलको दोस्रो मिनेटमा नै जोटाले गोल गरेका थिए […]

ए डिभिजन लिगमा मनाङको लगातार दोस्रो जित

काठमाडौँ । सर्वाधिक आठ पटकको च्याम्पियन मनाङ मरयाङ्दी क्लबले शहिद स्कमारक ‘ए’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ । दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा मनाङले हिमालयन शेर्पा क्बललाई १–० गोलले हरायो । मानाङको जितमा अफ्रिकी खेलाडी आफिज ओलावालेले गोल गर्नुभयाे। आफिजले ८४औँ मिनेटमा निशान लिम्बुको पासमा गोल गर्नुभएकाे थियाे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ […]

लक्ष्मीनगरमा इण्डो नेपाल क्रिकेट टूर्नामेंटको उद्धघाटन

अजय मिश्रा कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा बिहिवार इण्डो नेपाल क्रिकेट टूर्नामेंटको उद्धघाटन सम्पन्न भएको छ l उक्त टूर्नामेंट उद्धघाटन कार्यक्रम मिर्जा राशिद वेगको अध्यक्षता प्रमुख अतिथिमा ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी निरिक्षक सुकदेव पौडेल, विशिष्ट अतिथिमा नेकपा एमालेका नेता शिव प्रसाद जयसवाल, जसपा नेपालका लुम्बिनी प्रदेश प्रवक्ता अकरम […]

कुवेतमाथि नेपालको सहज जित, ग्लोबलमा छनोटको सम्भावना कायमै

काठमाडौं । दुबईमा भईरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले बिहीबार कुवेतलाई ९ विकेटले सहजै पराजित गरेको छ । छनोटमा लगातार दोस्रो जित हात पारेको नेपाल युएईलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । पहिलो खेलमा हङकङसँग पराजित नेपालले त्यसपछि भुटानलाई हराएको थियो । लगातार दुई जितपछि नेपालले शीर्ष स्थानमा रहँदै ग्लोबल क्वालिफायर […]

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा आज कुवेतसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं । दुबईमा भइरहेको आईसीसी महिला टि–२० विश्वकप एसियाली छनोटको खेलमा आज नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कुवेतसँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको नेपाली टोलीले तेस्रो खेलमा आज बिहीबार कुवेतको सामना गर्दैछ । दुबईको आईसीसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरू हुनेछ । […]

रोनाल्डो र सान्चो चम्किएपछि युनाइटेड नकआउट चरणमा

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चो चम्किएपछि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियललाई २–० गोलले हरायो । युनाइटेडलाई अन्तिम १६ पुर्याउन क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक एक गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बरबरीमा […]

न्युजिल्यान्डविरुद्धको टेस्टअघि भारतलाई अर्को झड्का, ओपनर राहुल घाइते

काठमाडौं । न्युजिल्यान्डविरुद्धको टेस्ट शृंखलाअघि भारतीय क्रिकेट टोलीलाई अर्को झड्का लागेको छ । भारतका ओपनर केएल राहुलले चोटका कारण न्युजिल्यान्डविरुद्ध दुई खेलको टेस्ट शृंखला गुमाउने भएका छन् । कप्तान विराट कोहलीले पहिलो खेल नखेल्ने बताएका छन् । ब्याट्सम्यान रोहित शर्मासहित विकेटकिपर रिषभ पन्त तथा तीव्र गतिका बलर जसप्रित बुमराह र मोहम्मद शामीलाई टेस्ट शृंखलाभर आराम […]

नेपालको पहिलो जित, भुटान ८ विकेटले पराजित

काठमाडौ । भुटानलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा जित दर्ता गरेको छ । मंगलबार दुबईमा भएको खेलमा भुटानलाई आठ विकेटले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो । ६२ रनको विजयी लक्ष्य पछ्याएकाे नेपालले आठ ओभर तीन बलमा दुई विकेट गुमाएर ६४ रन बनायो । नेपालको जितमा […]