यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता : सुदूरपश्चिमको टोली घोषणा

बैतडी । वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ। खडकबहादुर बोहराको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो। सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार टोलीका अन्य खेलाडीमा नारायण जोशी (उपकप्तान), अर्जुन साउँद (विकेटकिपर), नरेन भट्ट, गजेन्द्र बोहरा, शेर मल्ल, नरेन्द्र साउँद, लोकेश बम, राहुल भण्डारी, कैलाश ऐर, हेमन्त […]

भुटानविरुद्ध खेल्दै नेपाली क्रिकेट महिला टोली

काठमाडौं । पहिलो खेलमा हङकङसँग पराजित भएपछि ग्लोबल क्वालिफायर यात्रा कठिन बनेको नेपाली महिला क्रिकेट टोलीले आज आईसीसी ट्वान्टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगितामा भुटानविरुद्ध खेल्दैछ । ६ टोली सहभागी भएको एसियन क्वालिफायरबाट विजेता एक टोलीमात्र ग्लोबल छनोटमा पुग्ने भएकाले नेपालको यात्रा कठिन बनेको हो । नेपालले अब सबै जितेर मात्र पुग्दैन अन्य टोलीको नतिजा पनि […]

नेपाल हङकङसँग ६ विकेटले पराजित

काठमाडौं । आइसीसी महिला टि-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । सोमबार दिउँसो आइसीसी एकेडेमी दुबईमा भएको खेलमा हङकङले ६ विकेटले हरायो । पराजयसँगै नेपालको ग्लोबल छनोट कठिन बनेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनायो । नेपालकी […]

एसियन कप छनोटमा नेपाल र हङकङबीचको खेल आज

काठमाडौं । नेपालले सोमबारबाट आईसीसी विश्वकप २०२३ को एसियाली छनोट खेल खेल्दैछ। यूएईमा आजबाटै सुरु हुने महिला छनोट खेलमा नेपालले पहिलो खेलमा हङकङको सामना गर्न लागेको हो। छनोटमा कुल ६ टिमको सहभागिता रहेका छ। त्यहाँ नेपालसहित, हङकङ, यूएई, भुटान, मलेसिया, कुवेतले प्रतिस्पर्धा गर्नेछ। दुबईको आईसीसी क्रिकेट एकेडेमीको मैदानमा आगामी २८ तारिखसम्म चल्ने छनोटअन्तर्गत पहिलो खेलमा […]

सिटीको सहज जीत, स्पर्सको पुनरागमन

एजेन्सी । साबिक विजेता म्यानचेस्टर सिटीले एभर्टनमाथि ३-० को सहज जीत हासिल गर्दै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको चेल्सीभन्दा सिटी ३ अङ्कले पछि रहेको छ । पहिलो हाफको अन्त्यतिर राहिम स्टर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै रोड्रीले टोलीको अग्रता दोब्बर बनाए । खेलको ८६ […]

म्यानचेष्टर युनाइटेडका प्रशिक्षक सोल्सायर बर्खास्त

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडले प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेको छ । आइतबार वाटफोर्डसँग ४–१ को लज्जास्पद हार व्यहोरेपछि युनाइटेडले २४ घण्टा बित्न नपाउँदै सोल्सायरलाई हटाएको हो । यो हारसँगै युनाइटेड प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीभन्दा १२ अंक पछाडि परेको छ । युनाइटेडले लिगमा पछिल्लो सातमध्ये एक खेलमा मात्र जित हात […]

लेस्टरमाथि चेल्सीको शानदार जित

काठमाडौं । प्रिमियर लिगमा शीर्षस्थानमा रहेको चेल्सीले शनिबार लेस्टर सिटीलाई ३-० ले पराजित गरेको छ । यस जितपछि चेल्सीले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ६ अंकको अग्रता समेत बनाएको छ । लेस्टरको घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेलमा चेल्सीको लागि एन्टेनियो रुडिगर, एन गोलो र क्रिस्टियन पुलिसिकले गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो […]

फिफा वरीयतामा नेपालको स्थान यथावत

काठमाडौ । फिफा वरीयतामा नेपाल यथावत रहेको छ। फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ६९औँ स्थानमा रहेको छ। यसअघि पनि नेपाल एक सय ६९औँ स्थानमै रहेको थियो। नेपाल दक्षिण एसियाली राष्ट्रमा तेस्रो वरीयतामा रहेको छ। नेपालभन्दाअघि भारत र माल्दिभ्स छन्। भारत एक सय चार र माल्दिभ्स एक सय ५७औँ स्थानमा छन्।

भलिबल कप्तान अरुणालाई शेरबहादुर खड्का स्पेसल अवार्ड

काठमाडौ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही शेरबहादुर खड्का स्पेसल अवार्ड २०७७ बाट सम्मानित भएकी छन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले शनिबार अरुणालाई नगद ५० हजार र ट्रफीसहित गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरेको हो । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, प्रतिष्ठानकी संरक्षक गमली खड्का, प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का, […]

राखेप सदस्यसचिवका लागि दरखास्त आह्वान, कसले दिन पाउँछन् आवेदन?

काठमाडौ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै एक साताको समय दिएर योग्य व्यक्तिलाई सदस्यसचिव पदका लागि आवेदन माग गरेको हो। कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि ३१ असोज मन्त्रिपरिषद् बैठकले तत्कालीन सदस्यसचिव रमेश सिलवाललाई बरखास्त गरेको थियो […]