भिलियर्सले सबै खाले क्रिकेटबाट सन्यास लिए

काठमाडौ । विश्व क्रिकेटका आक्रामक ब्याट्सम्यानका रूपमा चिनिने दक्षिण अफ्रिकाका एबी डी भिलियर्सले शुक्रबार सबै खाले फर्म्याटबाट सन्न्यास घोषणा गरेका छन् । यो घोषणासँगै भिलियसले सबै अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगबाट पनि बिदा भएको जनाएका छन् । सन् २०१८ मा भिलियर्सले राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । त्यसयता उनी इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल्स च्यालेन्जर्स बेंग्लोरबाट […]

सप्तरीमा गोरुगाडा दौड प्रतियोगिता सम्पन्न

सप्तरी, ०३ मंसिर । सप्तरीमा गोरुगाडा दौड प्रतियोगिताको सम्पन्न भएको छ । जिल्लाको खडक नगरपालिका र बोदे बर्साइन नगरपालिकाको बीचमा पर्ने खडक नदीमा नवाह यज्ञको अन्तिम दिन बुधबार गोरुगाडा दौड प्रतियोगिताको आयोजना गरिएको थियो । बर्तमान परिप्रेक्ष्यमा गोरु पाल्ने क्रम घट्दै गएपछि यसलाई प्रोत्साहित गर्न गोरुगाडा दौड आयोजना गरिएको बोदे बर्साइन नगरपालिका वडा नं २ […]

टी-२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपालको सानदार जित

काठमाडौ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा कतारमाथि सानदार जित दर्ता गरेको छ। नेपालले कतारलाई उसको घरेलु मैदानमा एक सय १९ रनले हराएको हो। जितसँगै नेपालले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ। अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ । नेपालले दिएको एक सय ४७ रनको […]

सिरहाको बानोमा संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा संचालनमा रहेको प्रथम गोल्डकप सम्पन्न

महेश सिंह सिरहा लहान ३० कार्तिक – सिरहाको लहान नगरपालिका वडा नम्बर १५ बानोस्थित संगिता कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा संचालित प्रथम गोल्डकपको फाईनल खेल सम्पन्न भएको छ । पहिलो दिनको उद्घाटन खेलमा सिन्धुलीको दुधौली एकता फुटबल क्लबले लहान फुटबल क्लबलाई २–० अन्तरले पराजित गरेको थियो । फाइनल खेलमा प्रथम हुनेलाई मेडलसहित ५० हजार रुपैयाँ र दोस्रो […]

नेयमारले अर्जेन्टिनाविरुद्धको खेल गुमाउने

एजेन्सी । ब्राजिलियन स्ट्राइकर नेयमार जुनियरले विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका छन् । बुधबार तय खेलमा नेयमारले तिघ्रामा चोट लागेपछि अर्जेन्टिनाविरुद्धको खेल गुमाउने भएका हुन् । सोमबार बिहान प्रशिक्षणका दौराना नेयमारको देब्रे तिघ्रामा चोट लागेको हो । विश्वकपको दक्षिण अमेरिकी छनोट प्रतियोगितामा शीर्ष स्थानमा रहेको ब्राजिलले यसअघि नै अर्को वर्ष कतारमा हुने विश्वकपमा आफ्नो […]

टी–२० विश्वकप क्रिकेट : उपाधिका लागि न्युजिल्यान्डले अस्ट्रेलियालाई दियो १७३ रनको चुनौती

एजेन्सी । न्युजिल्यान्डले टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलियालाई एक सय ७३ रनको चुनौती दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रन बनाएको हो । अस्ट्रेलियाले बिहीबार दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै न्युजिल्यान्डसँगको प्रतिस्पर्धा पक्का गरेको हो। न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई पनि पाँचै […]

नेपाली महिला क्रिकेट टिम कतार प्रस्थान

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम टी-२० सिरिज खेल्न कतार प्रस्थान गरेको छ । नेपालले कतारसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । कतारमा तीन खेल खेलेपछि रूबिना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोली नोभेम्बर १९ मा यूएईको दुबई प्रस्थान गर्नेछ […]

केनको ह्याट्रिकसँगै विश्वकप छनोट नजिक इंग्ल्याण्ड

एजेन्सी । अलबानियामाथि शानदार जीत हासिल गर्दै इंग्ल्याण्ड सन् २०२२ को विश्वकप छनोट नजिक पुगेको छ । शुक्रबार राति बेम्बले मैदानमा भएको खेलमा इंग्ल्याण्ड ५–० गोल अन्तरले विजयी भएको छ । अब विश्वकपमा छनोट हुन इंग्ल्याण्डलाई सान मारिनो विरुद्ध मात्र एक मात्र अंक आवश्यक रहेको छ । खेलको नवौँ मिनेटमा ह्यारी मग्वायरले घरेलु टोलीलाई अग्रता […]

पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा प्रवेश

काठमाडौं । अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै टी २० विश्वकप क्रिकेटको फाइनल स्थानमा पुगेको छ । माथियु वाडेले १७ बलमा ४१ रन बनाउँदै अस्ट्रेलियालाई फाइनलको यात्रा गराएका हुन् । वाडेले लगातार तीन छक्का प्रहार गरेपछि अन्तिम ओभर बाँकी छँदै अस्ट्रेलियाले खेल आफ्नो पक्षमा पार्‍यो । यसअघि टस हारेर फिल्डिङ गरेको पाकिस्तानले खेल जित्नका लागि १ […]

नेपाल आइसिसि टी–२० विश्वकपको ग्लोबल छनोटमा

काठमाडौ । नेपाल आइसिसी पुरुष टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा छनोट भएको छ । योसँगै नेपालले अब क्षेत्रीय छनोट प्रतियोगिता खेल्नु नपर्ने भएको छ । आइसिसी टी–२० वरीयताका आधारमा नेपालले सीधै ग्लोबल छनोट खेल्ने अवसर पाएको हो । अहिले नेपाल आइसिसी टी–२० को १३औँ स्थानमा छ । अबको खेलमा नेपालले जिम्बाबे, युएई, हङकङ तथा […]