एसीसी प्रिमियर कपमा कतारसँग खेल्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कपमा नेपालले आज दोस्रो खेल खेल्दै छ । नेपालले कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । ओमानमा जारी प्रतियोगितामा आजको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । यसैबीच, एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुआत गरेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको हो । ओमानको अल अमेरत क्रिकेट […]
बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई

धरान, चैत ३ । २४औँ अन्तरास्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको उपाधि न्युरोड टिम (एनआरटी) काठमाडौँले जितेको छ ।धरान–१६ स्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा एनआरटीले साङ्ग्रीला मोरङ फुटबल क्लबलाई २–१ गोलले हरायो । एनआरटीको जितमा अफिज अल्वालले सातौँ मिनेटमा र सरोज तामाङले ५१औँ मिनेटमा गोल गर्नुभयो । मोरङका उमेश कार्कीले ४४औँ मिनेटमा एक गोल गर्नुभएको थियो […]
२४औं बुढासुब्बा गोल्डकपको फाइनल आज

धरान । २४औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा आज ‘ए’ डिभिजन क्लब एनआरटी र मोरङ फुटबल संघबीच भिडन्त हुँदै छ । धरान १६ स्थित रंगशालामा जारी प्रतियोगितामा मोरङलाई नयाँ च्याम्पियन बनेर इतिहास रच्ने अवसर छ भने एनआरटीलाई दोस्रोपटक च्याम्पियन बन्ने मौका छ। बुढासुब्बा गोल्डकपमा मोरङ पहिलो पटक फाइनल खेल्न लागेको हो भने एनआरटी दोस्रो पटक। […]
२४औँ बूढासुब्बा गोल्डकपः मोरङ फाइनलमा

धरान । मोरङ फुटबल एसोसिएसन सुनसरीको धरानमा जारी २४औँ बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धरान रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा मोरङ फुटबल एसोसिएसनले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गरेको हो। निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। मोरङ फुटबल एसोसिएसनका लागि सिमोन लिम्बू, धीरेन क्षेत्री, […]
अर्ना छैटौं झापा गोल्डकपको उद्घाटन खेलमा एपिएफ क्लब विजयी

झापा । अर्ना छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एपिएफ क्लब विजयी भएको छ। शनिबार झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलको टाइब्रेकरमा संकटा क्लबलाई ४९२ गोल अन्तरले हराउँदै एपिएफ क्लबले प्रतियोगितामा आफ्नो जित दर्ता गरेको हो। निर्धारित ९० मिनेटको खेलमा कुनै गोल नभएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो। टाइब्रेकरमा एपिएफका तर्फबाट चार गोल […]
झापा गोल्डकप आजबाट सुरु हुँदै, सभामुख घिमिरेले उद्घाटन गर्ने

झापा । झापा गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण शनिबारबाट सुरु हुँदैछ। प्रतियोगिताको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज उद्घाटन गर्दैछन्। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशाला पुनः एक पटक रंगिएको छ। आजदेखि सुरु हुने गोल्डकप फुटबल प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुनेछ। २०७२ सालमा पहिलो झापा गोल्डकप भएको थियो । त्यसपछि २०७३ मा दोस्रो, २०७४ मा तेस्रो,२०७५ मा […]
नेपाली टीम फाइनलमा

नेपालले इन्जुरी टाइममा प्रिती राईको शानदार गोलको मदतले लेबनानलाई २-१ गोल अन्तरले पराजित गर्दै वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। खेलको ३८ औं मिनेटमा पुजा रानाको आत्मघाति गोलमा नेपाल पहिलो हाफमा १-० ले पछि परेको अवस्थामा सावित्रा भण्डारीले कीर्तिमानी ७६ औं मिनेटमा बराबरी गोल फर्काईन् जुन गोल दक्षिण एसियाको महिला तर्फ सर्वाधिक ५२ गोल […]
सूर्योदय नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड नगर स्तरीय खेलकुद समापन

मिलन कुमार राई इलाम । इलामको सूर्योदय नगरपालिकाको करफोक स्कुल को खेल मैदानमा १४ओैं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट खेलकुद आज एक कार्यक्रमकाबीच समापन भएको छ । गत माघ १० गते सूर्योदय नगर खेलकुद विकास समितिको आयोजनामा शुरु भएको उक्त खेलकुद कार्यक्रम हिजो माघ १२ गते सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईको प्रमुख […]
इलाम गोल्ड कप, एन आर टी फाइनलमा प्रवेश

इलामको टुडीखेलमा जारी इलाम गोल्ड कप को आज पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्स लाई पछि पार्दै एन आर टी फाइनलमा प्रवेश गरेको छ । १/१ गोलको को बराबरी खेलेको दुवै टीम टाइब्रेकर मा प्रवेश गरेर पनि बराबरी भएपछि सडन डेथ मा एन आर टी ले विजय हासिल गरेको हो । दोस्रो सेमिफाइनल भोलि पाँचथर फुटबल […]
प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउरालीलाई

भोजपुर । प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हातपारेको छ। अन्तिम खेलमा आम्तेक- ११ लाई ३-२ अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो। जितसँगै देराउराली फुटबल क्लबले नगद रु तीन लाखसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बन्ने आम्तेक ११ ले नगद रु दुई लाख, मेडल र प्रमाणपत्र पाएको छ। यही माघ १ […]

