मध्यपूर्वकै पहिलो महिला डबल डेकर बस चलाउने शान्तिलाई दक्षिण कोरियामा सम्मान

मोरङ : विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ को सिलसिलामा दक्षिण कोरियामा रहेकी शान्ति भण्डारीलाई नुवाकोट समाज दक्षिण कोरियाले सम्मान गरेको छ। बिगत लामो समय देखी युएईमा रहेर मध्यपूर्वकै पर्यटन क्षेत्रको पहिलो महिला डबल डेकर बस चालकका रूपमा आफूलाई स्थापित गरेकी शान्तिलाई नुवाकोट समाज दक्षिण कोरियाको बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको बृहत बनभोज तथा भेटघाट कार्यक्रमको […]
विराटचोकमा जिल्ला स्तरीय तेक्वाण्दो प्रतियोगिता हुने

बिराटनगर : मोरङको विराटचोकमा दोश्रो जिल्ला स्तरीय तेक्वानन्दो प्रतियोगिता २०८१ हुने भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद”भन्ने मूल नाराका साथ राष्ट्रिय तेक्वानन्दो संघ नेपाल जिल्ला कार्यसमिति मोरङको आयोजनामा संचालन गरिन लागेको प्रतियोगिता यहि साउन १९ गते शनिबार हुनेछ। स्थानिय स्तरमा तेक्वानन्दो खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम गर्ने उदेश्यका साथ […]
विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न क्लास डान्स आइडल प्रतियोगिता

बिराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका १० मा रहेको हिमालय ईङ्गलिश स्कुलले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न क्लास डान्स आइडल प्रतियोगिता सम्पन्न गरेको छ। स्कुलमा रहेको प्रतेक कक्षाबाट छात्र र छात्रा छुट्टाछुट्टै गरी क्लास डान्स आइडल प्रतियोगिता गरेको हो। प्रतियोगितामा छात्र र छात्रा तर्फ क्रमश,प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको हिमालय ईङ्गलिश स्कुलका […]
एयरपोर्टमा मिस माल्टाको टोली स्वागत

काठमाडौं / काठमाडौको एयरपोर्टमा द/हिडन ट्रेजरको निम्तोमा मिस माल्टाको टोली सोमबार बिहान आइपुगेका छन । मिस माल्टा चेरिस स्पिटेरीसहितको पाँच सदस्यीय टोली एक साता भ्रमणका लागि जानकारी दिएका छन । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानबाट अवतरण रहेका टोलीलाई पर्यटन बोर्डका सदस्य तथा कर्मचारीहरुले उनीहरुलाई ढाकाटोपी तथा पञ्चैबाजा सहिद स्वागत गरिएको थियो । उत्ता […]
एशिया कपको फाइनलमा भारतिय महिला

काठमाडौँ एशिया कपकोफाइनलमा भारतिय महिला फाइनलमा पुगेको छन् । आज शुक्रबार सम्पन्न पछि पहिलो सेमिफाइनल खेलमा भारत महिलाले बंगलादेशलाई {१०} विकेटले पराजित गर्दै प्रतियोगिताका फाइनलमा पुगेका छन । बंगलादेशले दिएको ८१ रनको लक्ष्य पछाएको भारतले ११ ओभरमा कुनै विकेट नगुमाएर कन लक्ष्य पुरा गरेको हो । सो यस अघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले […]
भारतले ब्याटिङ रोज्यो र नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौ / महिला एसिया कप २०२४ मा भारतविरुद्ध नेपाल पहिले फिल्डिङ गर्ने भएको छन ।भने भारतले टस जितेर ब्याटिङ रोजेको थियोे भने नेपालले पहिले फिल्डिङको निम्तो पाएको छ । साँझ ७ बज्नु १५मिनेटमा खेल सुरु हुनेभएको छ । सो भारत र पाकिस्तानले अन्तिम चारमा लगभग स्थान पाइसकेको छ । आज पाकिस्तानले युएईलाई, १० ´ विकेटले […]
साउन ३० बाट भदौरे मेलासंगै तेस्रो त्रिशत्ति गोल्डकप सञ्चालन

पाँचथर / फालेलुङ गाउपालिका ८ मा अकाशे भञ्ज्याङमा परापुर्ब कालदेखि चली आएकोले यि ऐतिहासिक यस वर्ष पनि भदौले मेला लाग्ने भएको हुदा साउन ३० गते देखि सुरु हुने मेलामा यसवर्ष मेलासंगै तेस्रो त्रिशत्ति गोल्डकप फुटवल प्रतियोगिता हुनेभएको छ । उत्ता भदौ १ गते लाग्ने मेला अवसर पारेर स्थानिय त्रिशत्ति जनउदार क्लवले आयोजना र गोल्डकप सञ्चालन […]
भारतसंग नेपाल महिला एसिया कप भिरन्त

आज महिला एसिसी एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार नेपाल र भारतको खेल हुदैछ । खेल सुरुवात भने नेपालको समय अनुसार साझ सात बज्न पन्ध्रमा भने श्रीलंका स्थित दाम्बुला स्टेडियममा शुरु हुनेभएको र पछिल्लो खेलमा पाकिस्तानविरुद्ध नौ विकेटको हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि यश खेलमा जित्नु पर्ने भएको हुदा ठुलो चुनौतीपूर्ण हो […]
आज साइकल प्रयोग बढाउन कोरा च्यालेन्ज

ललितपुर देखि काठमाडौँका विभिन्न स्थानहरुमा परिक्रमा गर्दै कोरा च्यालेन्जको आयोजना गरिएको छ । यस पटकको कोरा च्यालेन्जमा करिब ५ हजार सम्म साइक्लिस्टको सहभागिता भएको आयोजकको अनुभवी छ । आज साइकलको प्रयोग र आपसी सद्भाव र सहकार्य बढाउने उद्देश्य सहित पाटन दरबार स्क्वायरबाट कोरा च्यालेन्ज सुरु भएको छ ।
युएई नेपालद्धारा ६ विकेटले पराजित

काठमाडौँ, साउन ४ आज नेपाल र युएईले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ । श्रीलङकाको दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशाला भर्खरै सम्पन्न खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । जितका लागि एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ […]

