सुनको मूल्य प्रतितोला ३०० ले बढ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९२ हजार ८०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ३०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला ९२ हजार […]
कांग्रेस महाधिवेशनले बढायो भृकुटीमण्डपको व्यापार

काठमाडौं । भृकुटीमण्डपमा झण्डै एक दशकदेखि खाजा पसल चलाउँदै आएकी सीता थापालाई केही दिनयता भ्याइनभ्याइ छ। आजदेखि सुरुआत भएको कांग्रेस महाधिवेशनका कारण बिहानैदेखि नै पसल भीडभाड छ। सो स्थानमा अन्य समयमा बिहान र साँझ व्यापार हुने भए पनि दिउँसो सुनसान हुने गरेको उनले बताइन्। उनले दैनिक रु १० देखि १५ हजारसम्मको व्यापार गर्दै आएकामा अहिले […]
लहानमा ब्यवसायी संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेश सिंह सिरहा । ब्यबसायीहरुलाई सहि मार्गमा जान र कमिकमजोरीको उन्मुलन गर्न र नयाँ प्राविधिको माध्यमले ब्यापारमा प्रगति गर्न सिरहाका करिब १०० जना ब्यवसायीहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय लहानले उद्योगी ब्यापारी र ब्यवसायी गर्ने ब्यक्तिहरुलाई प्रशिक्षण दिएका हुन्। किसानहरुमा पर्न गएको समस्यालाई उथान गर्न घरेलु तथा […]
आठौँ तनहुँ महोत्सव पुस २९ देखि दमौलीमा हुने

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ । कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । व्यास नगरपालिका–३ स्थित विपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ । सङ्घले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी दिएको छ । आर्थिक, सामाजिक […]
सुनको मूल्य प्रतिटोलामा दुई सयले घट्यो

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएकोमा शुक्रबार २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो। शुक्रबार छापावाल सुनप्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी […]
आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)को विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५६ पैसा र बिक्री दर १२० रुपैयाँ १६ पैसा कायम गरेको छ । त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५२ पैसा र बिक्री दर ८५ रुपैयाँ ९५ पैसा […]
नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई अर्थमन्त्रीको आग्रह

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गरेका छन् । त्यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनले बताए । उनले मोबाइल वितरक सङ्घको दोश्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै यस्तो भनेका हुन् । अर्थमन्त्री शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू गर्न निर्देशन दिएको जानकारीसमेत दिए । एमडिएमएस […]
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौ । नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ९०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य आज प्रतितोला रु ९१ हजार ४०० तोकिएको छ […]
रु १०० ले घट्यो सुनको मुल्य

काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला रु.१०० ले घटेको जानकारी दिएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० र तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ तोकिएको छ । महासंघले हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८०० […]
ह्वात्तै घट्यो सुनको मुल्य

काठमाडौं । आज सुनको मूल्यमा १६ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकै दिन १६ सय रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार ८०० रुपैयाँ तोकिएको छ । हिजो, छापावाल सुन […]

