प्रतिकिलो रु ५० मा स्याउ बेच्दैकालिकोटका किसानले

कालीकोटमा किसानले बारीबाटै रु ५० मा प्रतिकिलो स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो साता लागेसँगै किसानले स्याउ टिपेर बिक्री गर्न सुरु भएका हुन् । जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका तिलागुफा–१ का रजबहादुर बुढाले बताउनुभयो । “नगरपालिकाले साउन २० गतेदेखि स्याउ टिप्न […]

चितवनका युवा उधमी लेखनाथ भुसालको रहरलाग्दो कृषि ब्यबसायबाट बार्षीक लाखौंको आम्दानी

चितवन / भरतपुर महानगरपालिका २५ अमृतनगरका ३३ वर्षीय लेखनाथ भुसाल पनि तरकारी खेतीमा रमाईरहेका छन् । समिर एग्रो इन्टरप्रेनरसिप एण्ड मार्केटिङ्ग फार्म सञ्चालन गरी भरतपुर २० भिमनगर र बद्रर्यानीमा उनले सात वर्षदेखि तरकरी खेती गर्दै आएका छन् । तरकारी खेती गर्नु अघि उनी शिक्षण पेसामा थिए । उनी जागिर छोडेर तरकारी खेतीमा लाग्नुको कारण २०७२ […]

देशभर व्यापक देखिएको समस्या धानको फेद कुहिने रोग सम्बन्धि जानकारी, सबैमाझ पुर्याउन शेयर गरिदिनुहोला

देशभर व्यापक देखिएको समस्या धानको फेद कुहिने रोग सम्बन्धि जानकारी, सबैमाझ पुर्याउन शेयर गरिदिनुहोला रोगको जीवाणु: यो रोगको जीवाणु जिब्बरेलाफुजिकुरोइ स्पेसिस कम्प्लेक्सको खासगरी फ्युजारियम मोनिलिफर्मे नामक ढुसी हो । यसले दुई किसिमका रासायनिक पदार्थहरु फ्युजारिक एसिड र जीबरेलिन उत्पादन गर्दछ । फ्युजारिक एसिडले बोटलाई होचो बनाउँछ र जीबरेलिनले अग्लो बनाउँछ । रोगको लक्षण: ब्याडमा रोगी […]

स्वदेश तथा बिदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आर्थिकको अपिल ।

इलाम / आदरणीय सम्पुर्ण नेपाली दजुभाई तथा दिदी बहिनीहरूमा मेरि आमाको उपचार केही आर्थिक सहयोग गरिदिन हुन विनम्र अनुरोध ! इलाम नगरपालिका वडा नं २ निवासी स्व रुद्र प्रसाद ढुंगानाकी श्रीमती वर्ष ५० सावित्रा देवी दाहाल ढुंगानालाई विगत केही वर्ष देखि ठूलो आन्द्रामा क्यान्सर भएको केही समय अगाडि देखि बिर्तामोड स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार […]

धान खेतमा हाँस पालन यसरी गर्नुहोस

धान खेतमा हाँस पालन एक एकिकृत खेती प्रविधि हो । साना कृषकहरुले कम लागतमा प्रांगारिक धान उत्पादन गर्न यो उपयुक्त प्रविधि हो । विश्वका विभिन्न मुलुकहरु जस्तै जापान, बंगलादेश, फिलिपिन्स, भियतनाममा धान खेतमा हाँस पालन एक सफल खेती प्रविधिको रुपमा लिइन्छ । नेपालमा हालसम्म यस बिषयमा कुनै पनि अनुसन्धान र परिक्षणहरु भएको पाइदैन । तर […]

बाजुराका रैथाने बाली संरक्षण

बाजुरा रैथाने बाली लोप हुँदै गएपछि कृषि ज्ञान केन्द्र बाजुराले पछिल्लो समय बाली संरक्षणमा जोड दिएको छ । स्थानीय किसानलाई अर्गानिक खाद्यमा प्रोत्साहन गर्ने गरी रैथाने बाली संरक्षण गर्न लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ उत्पादन हुने कोदो, फापर, सिमी, चिनो, कागुनो, उवा, झुमरो, स्थानीय जातको मकै, जौलगायतका अन्न बाली पछिल्लो समय हराउँदै […]

संखुवासभाको आँखिभूई बिहिवारे बजारमा बैंकिङ् सेवा सुरु

मोरङ : संखुवासभाको आँखिभूई बिहिवारे बजारमा बैंकिङ् सेवा सुरु भएको छ। धर्मदेवी नगरपालिकाका नगरप्रमुख उदयचन्द्र पौडेलको विषेश पहलमा सर्वसाधारण त्यसमा पनि सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुलाई सहज रुपमा सेवा दिने उदेश्य सहित आँखिभूईमा बैंकिङ् सेवा शुरु भएपछि स्थानीयवासी खुसी भएका छन् । धर्मदेवी नगरपालिका वडा नम्बर ९ स्थित आँखिभूई बिहीबारे बजारमा नेपाल एसबिआई बैकको शाखा सहित […]

प्रधानमन्त्री केपि ओलीद्वारा धेद्रे सुरुङको ब्रेक थ्रु

बकैया । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन् । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेमा आज एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौँ–निजगढतर्फको एक दशमलव सात सय २८ किमी लामो सुरुङ ब्रेक थ्रु गरेका हुन् । निजगढ–कामाठाडौँतर्फको एक दशमलव छ सय ५३ […]

माननीय मुख्यमन्त्रीद्वारा दिगो बिकास तथा स्थानीयकरण सहित सात महत्वपूर्ण किताबहरूका विमोचन।

इलाम / इलामको पशुपतिनगर माननीय मुख्यमन्त्रीद्वारा दिगो विकासको स्थानीयकरण सहित सात महत्वपूर्ण किताबहरूको विमोचन यी इलाम नगरपालिकाको www.Suryodayamun.gov.np साइटमा गएर हेर्न सकिनेछ । सो सुशासनकालागि यि दस्तावेज । सुर्यदय- पशुपतिनगर ईलाका प्रहरी कार्यलयमा महिला आवास भवन उद्धाटन कार्यक्रममा प्र.: ´´नायव, महानिरीक्षक { DIG } द्वारा स्थानान्तरण तथा स्तरोन्नति भनेर स्थानीयहरूका लागि जिज्ञासालाई प्रष्ट पारिने यस […]

करोडौंको खानेपानीका आयोजनामा करोडौंको सहयोग

इलाम जिल्लाका कन्याम पन्चकन्यमा केहि समयदेखि बृहत खानेपानी आयोजना भएको छ। कन्यामको चित्रे टासीगाऊमा स्थानीयहरूका गुनासोहरूका कारण आज खानेपानीका आयोजनाको काम सुचारू हुन सकेको थिएन । मिति २०८१ / ०४ /१९ शनिबारको दिन अग्रज स्थानीय तहबाट सो ठाउॅमा कुनै पनि अवरोध नगर्ने तथा नहुने र आयोजनामा सहाभागी भएर सहयोग गर्ने र गराउने स्थानीयहरुले प्रतिवद्धता समेत […]