इलाममा अकबरेबाट वर्षमा १५ लाखसम्म कमाउँछन् कार्की
इलाम / इलामको पश्चिम् छेत्र रहेको माङसेबुङ गाउँपालिका २ मा रहेका खड्ग बहादुर कार्कीलाई आफ्नो घर खर्च टार्न अरुको मुख ताक्नु परेको छैन छैन । उहाँ करेसा आफ्नै बारीमा अकबरे खोर्सानी व्यावसायिक खेतीबाट घर खर्च चलाउने गर्छन् । खड्ग बहादुर कार्कीले अकबरे खोर्सानीबाट वार्षिक १५ लाख आर्जन गर्दै आएका बताउछन् । उत्ता मलेसियाको रोजगारीबाट फर्केर […]
इलाममा ५९ कुलो ३४ करोड ८७ लाखमा

इलाम / इलाम जिल्लाको फिक्कलका आर्थिक वर्ष २०८०/८१ मा ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । माङसेबुङ गाउँपालिका-१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौंदेखि अकासे खेतीमा निर्भर उनी यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग छन् । गजुरमुखीमा […]
कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढाउनु पर्ने :मुख्यमन्त्री कार्की

सुनसरी । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा अगाडि बढाउनु पर्ने बताएका छन्। सुनसरीको धरान उपमहानगरपालिका ४, सागुदीगढी गाउँपालिका, ६ का सिमानालाई भेडेटारमा निर्माण गरिएको र भेडेटार स्काईवाकको उद्घाटन गर्दै उनले कोशी प्रदेश सरकारले रोजगारी सिर्जना र समग्र विकासका योजना निर्माण गर्ने धारणा गर्नु भएको छ । प्रदेशकामुख्यमन्त्री कार्कीले भेडेटार पर्यटकहरुका […]
९४० जनाले झापामा पाए ७६ दिने रोजगार

झापा / आर्थिक वर्ष २०८०-८१ झापामा नौ सय ४० जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत औसत ७८ दशमलव ६८ दिने रोजगार दिने भएको छ । अदक्ष श्रमिकलाई ७३ हजार नौ सय ६३ दिन रोजगारी दिने भएको हो । झापाको भद्रपुर नगरपालिकाले रोजगार संयोजक, टीकाराम पाण्डेका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा रहेका रोजगारि तथा सेवा केन्द्रमा रोजगारीका […]
पीएलओ लुब्रिकेन्ट्सले मनायाे २५औं बार्षिकोत्सव
इटहरी / माेरङकाे सुन्दरहरैंचा स्थित नेपालकै सबैभन्दा ठुलाे र पुरानाे लुब्रिकेन्ट कम्पनीले पूर्वाञ्चल ल्युब आयल ´´{पीएलओ“} शनिबार २५औं बार्षिउत्सव भब्य र सब्यताले सप्पन्न गरेकाे गरेको थियोे ।पूर्वाञ्चल क्षेत्रका ब्यवसायी_उद्याेगी लगायतका सम्मेत उपस्थिती रहि २५औं बार्षिउत्सव भब्य र स्स्ब्यका साथमा सप्पन्न भएको जानकारी गराउनु भएको छ । कम्पनीको आफ्नो समूहका लगानीमा स्थापित र तीन तारे नेपालि., […]
बारामा प्रहरीको वार्षिक प्रगति: ५७ करोडबढीको सामान बरामद

बारा, ´´बारा जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को कार्य प्रगति विवरण सार्वजनिक भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी महेन्द्र खड्का र जिल्ला प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेको संयुक्त रुपमा वार्षिक प्रगति विवरण सार्वजनिक गरेका छ । अवैध सामान बरामद, राजश्व संकलन गत आर्थिक वर्षको साउन १ देखि २०८१ असार मसान्तसम्ममा जिल्ला प्रहरी […]
अब फिक्कल अस्पतालमा १५ मिनटमा ल्याबको रिपोर्ट पाइने

सूर्योदय नगरपालिका को केन्द्र फिक्कल मा अवस्थित सरकारी अस्पताललाई बजारमा ४५ लाखभन्दा बढी मूल्य पर्ने – Fully Automatic Biochemistry Analyzer Machine-Tokyo BOEKI BIOUS 30i सूर्योदय नगरपालिकाको तर्फबाट आज हस्तान्तरण भएको छ । जापानमा निर्माण भएको उक्त मेशीन अन्तर्राष्ट्रिय मान्यता प्राप्त रहेको र मेशीनको टेष्ट रिर्पोटको मान्यता सय प्रतिशत रहेको जनाइएको छ। सो मेशीनले पहिलो […]
चिन्न सके अवसरै अवसर छ-एक सफल युवा व्यवसायीको उद्यम

लगानी गरेको सबै व्यवसाय र लगानी गर्ने सबै व्यवसायी सफल हुन्छन् भन्ने छैन । समयको माग र बजारको संभाव्यता अध्ययन गरी सोही अनुसारको व्यवसाय रोज्न सके सफल हुन सकिन्छ भने यसको निरन्तरता र लगनशीलता उत्तिकै आवश्यक हुन्छ । यसकै पर्याय बनेका छन् सूर्योदय नगरपालिका वडा नं. १२ का युवा व्यवसायी प्रमोद सापकोटा । उनलेे इलेक्टि्रकल […]
जिरी महोत्सबको तयारी पूरा

दोलखा, चैत १२ । दोलखाको जिरीमा हुन लागेको १० दिने जिरी महोत्सब २०८० को अन्तिम तयारी पूरा भएको आयोजकले जनाएको छ । सदरमुकाम चरीकोटमा सोमबार पत्रकार सम्मेलन गरी चैत २३ गतेदेखि २०८१ वैशाख २ गतेसम्म हुने महोत्सवको अन्तिम तयारी पूरा भएको जानकारी गराइएको हो । नेपालको स्विटजरल्यान्ड सगरमाथाको प्रवेशद्वार, समृद्ध जिरी निर्माणमा अर्गानिक, कृषि, पर्यटन, […]
इलामको पाथीभरामा आठ महिनामा एक करोड बढी भेटी संकलन

फिक्कल । इलामको रोङ गाउँपालिका- ३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा रु एक करोड चार लाख ५९ हजार एक सय ६४ भेटी संकलन भएको छ। चालु आर्थिक वर्षको साउन १ देखि गत फागुन ३० गतेसम्म सो भेटी संकलन भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिए। समितिले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा […]

